विराटनगर

विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण देखापरेपछि सेन्ट जोसेफ स्कुलमा अनलाईन कक्षा सुरु

विराटनगर । विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण तिव्र रुपमा देखा पर्न थालेपछि विराटनगरमा रहेको सेन्ट जोसेफ स्कुलले अनलाईन कक्षा सुरु गरेको छ । विराटनगरमा केहीदिन यता विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण एकपछि अर्को गर्दै विद्यार्थीमा संक्रमण देखा पर्न थालेपछि स्कुलले घर मै बसेर अनलाईन कक्षाको से�. . .


सनातन युवा मन्च नेपालद्वारा कोशी अस्पतालका विरामी तथा कुरुवालाई नि:शुल्क भोजन

विराटनगर । सनातन युवा मन्च नेपालले असार २० गते देखि निरन्तर रुप मा "भोकालाई भोजन प्यासालाई पानी"को महाअभियान संचालन गर्दै आएको छ। महाअभियान अन्तर्गत कोशी अञ्चल अस्पताल (कोशी अस्पताल )परिसर बिरामी तथा कुरुवाहरुको लागि नि:शुल्क भोजन वितरण गरेको छ। विस २०७१/७२सालदेखि शहर सरसफाइ, लक्षबत्ती भागवत मन्दिर स�. . .


विराटनगरमा श्रीराधाकृष्ण रथयात्रा : व्यवस्थापनको जिम्मेवारीमा मेयर कोइरालाको चासो

विराटनगर । विराटनगरमा ५५ औं संस्करणको रथ यात्राको व्यवस्थापनमा महानगरपालिकाका मेयर नागेश कोइरालाले चासो देखाएका छन् । अबको एक महिनापछि रथयात्रा निकाल्ने विषयमा छलफल सुरु गरेको छ । राधाकृष्ण रथयात्रा व्यवस्थापन समितिका सदस्य बाबुराजा ओझाका अनुसार बुधबारसम्ममा रथयात्रा व्यवस्थापन समितिको टुङ्गो. . .


कटहरीमा हुलाकी सडक सास्ती : सिडिओ कार्यालयमा धर्ना दिन जनप्रतिनिधिसहित उपस्थित

विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाँउपालिकाको १, २, ३ र ४ नम्बर वडा समेट्ने जुडीखोलादेखि सिंघियासम्मको चार किलोमिटर सडक निर्माण सुस्त भएको भन्दै जिल्ल प्रशासन कार्यालय मोरङमा स्थानीयले चरणवद्ध धर्ना सुरु गरेका छन् । आइतबार कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, पूर्व अध्यक्ष रामक. . .


विराटनगरमा यौनिक अल्पसंख्यकको मुस्कान खाजाघर

विराटनगर । विराटनगरमा यौनिक तथा अल्पसंख्यक समुदायले मुस्कान होटल (खाजाघर) सञ्चालनमा ल्याएको छ । विराटनगरमा पहिलो पटक यौंनिक तथा अल्पसंख्यक समाजका सदस्यले होटल सञ्चालनमा ल्याएको हो । विराटनगरस्थित रोडसेस चौकमा रहेको मुस्कान होटल शुक्रबारदेखि सञ्चालनमा आएको होटलका सञ्चालक मुस्कान श्रेष्ठले जान�. . .


जागिर प्रहरीको, तयारी कोरियाको

सुजता लिम्बु विराटनगर । थाहा छैन विनय (नाम परिवर्तन), धरान–भेडेटारको सडकमा कति दौडियो । परिवारको जिम्मेवारीले खाँदिएको काँध र डोकोमा लाहुरे सपनाले भरिएको ढुंगा बोकेर भेडेटारको उकालोमा कुर्कच्चा कति खियो । एकै ठाँउ जम्मा गर्ने हो भने सायद त्यो समय बगाएको पसिना नदिको भेल हुँदो हो । त्यसो त साँझ बेलैमा ओ�. . .


विराटनगरको उत्तरी खण्ड र बुढीगंगा–१ मा १० बजेपछि पानी प्रयोगमा सावधानी अपनाउन आग्रह

विराटनगर । मानगढ खानेपानी आयोजनाले संरचना तथा पाईपलाइन सफाई गर्ने भएका कारण यो समय पानी प्रयोग नगर्न आग्रह गरेको छ । आयोजना अन्तर्गत बुढीगंगा र मानगढ सिस्टमका संरचना तथा पाईपलाइन सफाई तथा परीक्षणको काम आइतबारदेखि सुरु गरिने जानकारी दिइएको हो । संरचना तथा पाईपलाइन सफाई तथा परीक्षणका समयमा माटो, लेदो. . .


स्वच्छ, व्यवस्थित संसारीमाईस्थान कार्यक्रम गर्दै सम्पन्न भयो विराटनगर जेसीजको सेवा सप्ताह

विराटनगर । विराटनगर जेसीजको मानवीय सेवा सप्ताह २०२३ सम्पन्न भएको छ । "कि‌ मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो" भन्ने जेसीजहरुको मुल मन्त्रलाई आत्मसात गर्दै विराटनगर जेसीजले साउन १५ गतेदेखि २० सम्म विभिन्न कार्यक्रम गर्दै सप्ताह सम्पन्न भएको हो । साउन २० शनिबारका दिन "मानवीय सेवा सप्ताह २०२३" क‌ो �. . .


विराटनगरको नमुना विद्या मन्दिरमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगर ८ मधुमारास्थित नमुना विद्या मन्दिरले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण दिएको छ । विद्या मन्दिरले शुक्रबार कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको हो । विस २०५० सालमा स्थापित विद्या मन्दिरले शैक्षिक सत्र २०८०-८१ बाट प्ल�. . .


लाइन्स क्लब अफ विराटनगर इनभिजनद्वारा रक्तदान कार्यक्रम

विराटनगर । विराटनगरमा विरामीलाई रगतको अभाव भईरहेको बेला लाइन्स क्लब अफ विराटनगर इनभिजनले रक्तदान कार्यक्रम आयोजना गरेको छ । क्लवले शुक्रबार सास्थम कलेजमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका थिए । विराटनगरमा रगतको अभावलाई मध्येनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको ला. . .


विराटनगर भित्रको शान्त वातावरणमा ‘द म्यान्ग्रोभ रेष्टुरेन्ट’

विराटनगर । विराटनगर १९ घिनाघाटस्थित ड्रिम गार्डेन परिसरमा ‘द म्यान्ग्रोभ रेष्टुरेन्ट’ शान्त र परिवारिक वातावरणका लागि उत्कृष्ट रोजाईमा पर्दै गएको छ । गुणस्तरीय खानाका विभिन्न परिकार र शान्त वातावरणमा सञ्चालित ‘द म्यान्ग्रोभ रेष्टुरेन्ट’ शहर भित्रको वातावरणलाई शान्त तुल्याउने रोजाईमा पर्दै गए. . .


मिटरब्याज असुली दवावमा मृत्यु भएपछि लगानी गर्ने विराटनगरका डाक्टर पक्राउ

विराटनगर । मोरङ प्रहरीले विराटनगर–७ स्थित आर.के.चिल्ड्रेन अस्पतालमा कार्यरत डाक्टर नितेश तिवारीलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । कटहरी–३ का बिनित सोनारलाई मिटरब्याजमा ऋण लगानी गरेर अनुचित लेनदेनका लागि दवाव सिर्जना गर्दा हतोत्साहित भई विष सेवन गरेर मृत्यु भएपछि पीडि�. . .