विराटनगर । विराटनगर–२ शंकरपुरमा रहेको सेन्ट म्यारिज माध्यमिक विद्यालयमा विज्ञान तथा कला प्रर्दशनी गरिएको छ । आज कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूले आफैँले बनाएका दर्जनौं उपकरण तथा चित्रकला प्रदर्शन गरेका हुन् । विद्यालयले प्रत्येक वर्ष यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । अभिभाव�. . .
विराटनगर । आख्यानकार नारद पोखरेलद्वारा लिखित ‘उर्वरा’ उपन्यासमाथि विराटनगरमा विमर्श गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले विराटनगरस्थित हिमालय दर्शन कलेजको सभाहलमा आयोजना गरेको कार्यक्रममा ‘उर्वरा’ उपन्यासमाथि विमर्श गरिएको हो । तीनको दशकदेखि साहित्य लेखनमा सक्रिय पोखरेलको हालै प्रकाशि�. . .
विराटनगर । विराटनगरमा रहेको अर्किडक कलेजले उत्कृष्ट ६० जना विद्यार्थीहरुलाई ३ लाख बरावरको नगद पुरस्कार वितरण गरेको छ । कलेज परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार वितरण गरेको हो । विज्ञान तथा मेनेजमेन्ट संकायका कक्षा ११ र १२ मा उत्कृष्ट १५ भित्र पर्ने ६. . .
विराटनगर । विराटनगर-१० सोमबारे चोकमा शनिबार दिउँसो मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट करिब ३० मिटर दक्षिणतर्फ दिउँसो १:३० बजेतिर यो दुर्घटना भएको प्रहरीले जनाएको छ। प्�. . .
विराटनगर। विराटनगर महानगरपालिकाले आफ्ना मासिक ज्यालादारीमा कार्यरत १७ जना सफाई कर्मचारीको जीवन बिमा गर्ने भएको छ। यसका लागि महानगरपालिकाले गार्डेन माइक्रो लाइफ इन्स्युरेन्ससँग सम्झौता गरेको छ। महानगरपालिकाका स्थायी कर्मचारीहरू कर्मचारी सञ्चय कोष र केही कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध रह�. . .
इन्दु साह विराटनगर । आफु अनुकुल सरकारले व्याख्या गर्न सक्ने भाषामा लेखिएको तथा सामान्य कसुरमा पनि फौजदारी कानुन लगाउने गरि जनताको बोल्न पाउने अधिकारमा हनन गर्न खोजिएको भन्दै विराटनगरमा सामाजिक सञ्जाल विधेयकको विरोध गरेको छ । शुक्रबार शान्तिपूर्ण प्रदर्शन गरेको छ । विराटनगर नागरिक अभियानले विराट�. . .
विराटनगर । विराटनगर जुटमिलको जग्गा हडपेर संरचना बनाएको भन्दै विराटनगर महानगरपालीकाले डोजर लगाएर भत्काईदिएको छ। विराटनगर–१६ स्थित जुटमिल दक्षिण सुगर मिल जाने बाटो तथा पूर्वतर्फ हनुमान मन्दिर भएको क्षेत्रको आसपासमा बनाइएको संरचाना शुक्रबार विराटनगर महानगरपालीकाले डोजर लगाएर भत्काएको हो । विर�. . .
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव - २०८१ आयोजना गर्ने भएको छ। आज(शुक्रबार) विराटनगर स्थित बोर्ड कार्यालयमा बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव आयोजना गर्ने निर्णय गरेको हो। कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध�. . .
विराटनगर । विराटनगर जुटमिलको जग्गा हडपेर संरचना बनाउने समूह पुनः सक्रिय भएको छ । विराटनगर–१६ स्थित जुटमिल दक्षिण सुगर मिल जाने बाटो तथा पूर्वतर्फ हनुमान मन्दिर भएको क्षेत्रमा साना–साना झुपडी बनाएर अतिक्रमण गरिएको हो । जग्गा हडप्ने समूह एकाएक सक्रिय भएपछि विराटनगर जुटमिल प्रशासनले स्थानीय प्रशास�. . .
विराटनगर । विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । विराटनगरस्थित सिद्धार्थ बैंक लिमिटेडले सडक सौन्दर्यकरणका लागि पहिलो चरणमा १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यकरणका लागि क वर्गका बैंकले सामाजिक �. . .
विराटनगर । विराटनगर नागरिक अभियानले आज (शुक्रबार) सामाजिक सञ्जाल विधेयकका विरुद्धमा शान्तिपूर्ण र सांकेतिक विरोध कार्यक्रम गर्ने भएको छ । विराटनगरको ट्राफिक चोकमा दिउँसो साढे ३ बजे आयोजना हुने कार्यक्रममा विभिन्न सामाजिक संघसंस्था र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ। 'सुशासन, �. . .
इन्दु साह विराटनगर । फेब्रुअरी महिनालाई प्रेमको महिनाको रूपमा चिनिने गरे पनि यसवर्ष विराटनगरमा गुलाफको फूलको माग निकै कम रहेको व्यापारीहरूले बताएका छन्। विगत वर्षहरूमा रोज डे, प्रपोज डे र भ्यालेन्टाइन डे जस्ता अवसरहरूमा गुलाफको फूलको माग राम्रै हुने गरेको थियो विराटनगरका पुष्प व्यवसायी दिपक पालले . . .