विराटनगर

प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगितामा सुनसरी र इलाम विजयी

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएको छ । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई ४ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा २४ दशमलव ३ बलमा �. . .


विराट गोल्डकप आजदेखि सुरु हुँदै

सुन्दरहरैँचा (मोरङ) । विराटनगरको सहिद रङ्गशालामा आजदेखि फागुन २८ गतेसम्म नवौँ संस्करणको विराट गोल्डकप हुने भएको छ । ‘विराटनगरको साथ फुटबलको विकास’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा भाग लिने १० वटा फुटबल टोली छनोट भइसकेका छन् । भारतबाट दुईवटा टोली तथा नेपालबाट विभागीय टोलीहरूसहित आठ टोलीको सहभ�. . .


विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलद्वारा दुई संस्थासँग सहुलियत सम्झौता

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नेपाल ईन्जिनियर्स एशोसिएसन कोशी प्रदेश कार्यकारीणी समिति र गुराँस लघुवित्त वित्तीय संस्था लि. सँग छुट्टाछुट्टै सम्झौता गरेको छ। कोशी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा, नर्सिङ, डेन्टल लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको नोबेल. . .


विराटनगरका छ स्थानमा सार्वजानिक शौचालय थप्दै महानगर

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले शहरी जनघनत्वलाई महशुस गर्दै शहरका छ स्थानमा नयाँ सार्वजानिक शौचालय निर्माण गर्ने प्रस्ताव गरेको छ । महानगरपालिकाले अहिले भईरहेका शौचालय भन्दा केहि आधुनिक किसिमका शौचालय निर्माण गर्ने निर्णय गरेको हो । महानगरले खुल्ला दिसापिसाब क्षेत्र मुक्त घोषणा गर. . .


मोवाइल लुटने पक्राउ नगरी उर्लाबारीमा सुन पसल लुटपाट

विरााटनगर । पछिल्लो समय मोरङमा चोरले नयाँनयाँ दाउ लगाएर चोर्ने शैली अपनाउन थालेको छ । पछिल्लो एक महिनाको अवधीमा उर्लाबारीमा दोस्रो पटक चोरी भएको छ । यस अगाडी मोवाइल पसलबाट चोरी भएको थियो । त्यसमा संलग्न पक्राउ गर्न नपाईकन सुन पसल चोरी भएको हो । उर्लाबारी नगरपालिका वडा नं. ४ आइतबारे चोकस्थित न्यू पाथी�. . .


विराटनगरमा ईभी कर्निभल जारी

विराटनगर । विराटनगरमा नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रिक गाडी (ईभी) कर्निभल 'माव वृद्धी ईभी कर्निभल' आयोजना भइरहेको छ। यो कर्निभल कञ्चनजङ्घा बैंक्वेट (विराटनगर) र श्रीजना मोटर्स (ईटहरी शोरूम) मा फागुन १८ गतेदेखि २० गतेसम्म (आईतबार–मंगलबार) सञ्चालन हुनेछ। कार्यक्रममा नम्मी, सेरिज, र डिपल जस्ता विभिन्न इल. . .


नेकपा एमाले मोरङ : चार घण्टापछि मतदाता नामावली प्रकाशन

विराटनगर । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशन अन्तर्गत मतदाता नामवली प्रकाशन गरेको छ । सोमबार चार घण्टा ढिलो गरीकन मतदाता नामावली टाँस गरिएको हो । बिहान ८ बजेको निर्वाचन कार्यतालिका ११ः४५ बाट सुरु भएको छ । निर्वाचन कमिटीले टाँस गरेको सूचनाअनुसार, १० औं जिल्ला अधिवेशनमा भूगोलतर्फ ७४५, जनसंगठनतर�. . .


विराटनगरमा एमाले मोरङ अधिवेशनको बन्दसत्रमा नाराबाजी, छलफलमा बस्ने भन्दै रोकियो

विराटनगर । नेकपा एमाले मोरङ जिल्ला अधिवेशनमा संस्थापन पक्षको पेलान विरुद्ध इतर पक्ष सशक्त बन्दा बन्दसत्र रोकिएको छ । जिल्ला संगठन कमिटीले मनोनित गरेको ४६ जना प्रतिनिधि, यस अगाडिको कारवाही शिलशिला, अध्यक्षको प्रतिवेदन छलफल बिना पेस जस्ता विषय बन्दसत्रको हलमा प्रवेश पाएका हुन् । जसको कारण विवाद भएप�. . .


विराटनगरमा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता शुरु

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिता आज (आइतबार)देखि विराटनगरमा शुरु भएको छ । आइतबारदेखि विराटनगरको दुई वटा मैदानमा भएको उद्घाटन खेलमा मोरङ र सुनसरी विजयी भएका छन् । वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा मोरङले उदयपुरलाई १० विकेटले पराजि. . .


विराट गोल्डकपको तयारी पूरा, उद्‌घाटनमा आयाेजक र काेलकाता खेल्ने

विराटनगर । फागुन १९ गते सोमबारबाट सुरु हुने विराट गाेल्डकपकाे तयारी पूरा भएको छ । विराटनगरको ऐतिहासिक विराट गोल्डकपको नवौं संस्करण फागुन १९ गतेदेखि फागुन २८ गतेसम्म हुने भएको छ । सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टाेली सहभागी हुने आयोजकले जनाएको छ। 'विराटनगरकाे साथ फुटबलको विकास'भ. . .


संजीवनी अस्पताल विवाद : आपसी समझदारीमा मिलाउन दुवै पक्ष सहमत

विराटनगर । विराटनगर–९ अस्पताल चौकमा रहेको संजीवनी हस्पिलल एण्ड आईभिएफ सेन्टरमा दुई पक्षबीच भएको मुनाफा बाँडफाँड विवाद आपसी समझदारीमा मिलाउन दुवै पक्ष सहमत भएका छन् । जिल्ला प्रहरी कार्यालयमा अस्पतालका सञ्चालक डा.दिवाकर यादव र अर्को पक्षबीच छलफल भएपछि अहिले दुवैतर्फका चिकित्सकहरु त्यहाँबाट बाहिर�. . .


विराटनगर नहर छेउमा मापदण्ड विपरीत नाला निर्माण भएको स्थानीयको गुनासो

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ मा रहेको नहर छेउमा नाला निर्माण कार्य मापदण्डविपरीत भइरहेको स्थानीयले गुनासो गरेका छन् । तर, महानगरपालिकाले यसको प्राविधिक पक्ष कमजोर नरहेको दावी गर्दै प्लम कंक्रिट प्रविधिको प्रयोग गरिएको जानकारी दिइएको छ । प्राविधिक मापदण्ड पूरा नगरी निर्�. . .