विराटनगर । विराटनगरमा वडा सदस्यले मादक पदार्थ सेवन गरेर चलाएको स्कुटर ट्रकमा ठोक्किँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका-७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर सडकमा रोकेर राखेको ट्रकमा ठोक्किएको थियो । विराटनगर-७ हाटखोल�. . .
विराटनगर । विराटनगरका सक्रिय पत्रकार एवं कवि मीनकुमार नवोदित ‘दक्षिण एशियाली मकालु प्लाटिनम जुबिली युवा साहित्यिक पत्रकारिता सम्मान–२०८१’ बाट सम्मानित भएका छन् । विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणको ७० वर्ष पुगेका अवसरमा संखुवासभाको मकालु गाउँपालिकाले नुमबजारमा आयोजना गरेको चारदिने भव्य �. . .
विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधिको लागि झापा र पाँचथर जिल्ला टोली भिड्ने भएको छ। आज(शनिबार) विराटनगर स्थित दिल्ली पब्लिक स्कूलमा भएको सेमीफाईनल खेलमा झापाले भोजपुरलाई र पाँचथरले मोरङलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो। आ�. . .
विराटनगर । विराटनगर जुनियर जेसिज २०२५ को लोगो अनावरण समारोह शुक्रबार जेसीज भवनमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा संगठनको नयाँ लोगो सार्वजनिक गरियो, जसले नेतृत्व, विकास, र सामुदायिक सेवाप्रति प्रतिबद्धता दर्शाउँछ। कार्यक्रमका प्रमुख अतिथि विराटनगर जेसिजका भूतपूर्व अध्यक्ष जेसी शिव न�. . .
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजले काठमाडौं उपत्यका बाहिर पहिलोपटक पब्जी प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीमा चौतर्फी ज्ञान वृद्धिसँगै क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ । प्रतियोगितालाई अन्तरविद्यालय (प्लस टु)का रुपमा प्रतिस्पर्धा गरा�. . .
विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगर महानगर कमिटीको अध्यक्षमा सविता थापा चुनिएकी छन् । आज विराटनगरमा भएको भेलाले थापालाई अध्यक्षमा चुनेको हो। यसअघि कमिटीको अध्यक्ष जुली प्याकुरेल जिल्ला कमिटीको सचिव भएपछि महानगर कमिटीको अध्यक्ष पद खाली थियो। त्यसैगरी संस्थाको उपाध्यक्षमा प्रतिमा न्यौ�. . .
विराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा तथा हिसान मोरङ को सहकार्यमा सम्पन्न "केआईसी इन्टर - कलेज हाजिरीजवाफ प्रतियोगिता २०८१" शुक्रबार उद्योग संगठन मोरङको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।प्रतियोगितामा अर्किड कलेजले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भयो र रु. १६,१०० नगद, ट्र�. . .
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले खेलकुद क्षेत्रमा अराजकता मच्याउन खोज्नेले प्रथम कोशी खेलकुद महोत्सव - २०८१ मा विवाद सिर्जना गर्न खोजेको बताउनुभएको छ। शुक्रबार विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा कोशो प्रदेशस्तरीय कराते प्रतियोगिताको उद�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिकास्थित बाबा भेजिटेबल इण्डष्ट्रिजबाट निस्किएको पानी गहुँ बालीमा लगाउँदा त्यसको असर देखिएको गुनासो गर्दै वडा सदस्य गंगा रायले अध्यक्ष देवराज चौधरीलाई केहिदिन अगाडी फोन गरे । उनले फोनमा उल्लेख गरेको विषय लिखित रुपमा गाउँपालिकामा दर्ता भने गरेका छैनन् । तर, उद्योगबाट �. . .
विराटनगर । विराटनगर–७ मा अवस्थित लोकप्रिय दाज्जु चिया पसलले “दाज्जु ग्रान्डमास्टर“ नामक विशेष चेस प्रतियोगिताको आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता आगामी फागुन २१ गतेदेखि सुरु हुने जनाइएको छ। पसलका संचालक सुमन खड्काका अनुसार यो प्रतियोगिता ग्राहकहरुको मनोरञ्जन र नयाँ अनुभव प्रदान गर्ने उद्दे. . .
विराटनगर । विराटनगर ६ मा रहेको ग्रिनपिस एकेडेमी स्कुलमा अध्ययनरत विद्यार्थीहरुको सिर्जनात्मकता क्षमता प्रदर्शन गर्दै विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । स्कुलले बिहीबार विराटनगर ११ स्थित कंचनजङ्खा पार्टी प्यालेसमा आयोजित वार्षिकोत्सब कार्यक्रम अन्तर्गत विज्ञान प्रर्दशनी समेत गरिएको हो । विद�. . .
काठमाडौँ । विराटनगर, काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । आज(शुक्रबार) बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा आत्तिएर निस्केका थिए । थप विवरण आउन बाँकी छ ।. . .