विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा विराटनगर महानगरपालिका दोस्रो भएको छ । देशभरका ६ वटा महानगरपालिकामध्ये विराटनगर दोस्रो भएको हो । विराटनगरले ७३.५ प्रतिशत अंक प्राप्त गरेको छ । आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । त�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १६ स्थित जुद्ध मैच फेक्ट्री (सलाइ ) मिल भित्र एक हप्ताको श्री शिव महापुराण हुने भएको छ । रानीमा बर्माटोलमा रहेको श्री विराट भजन समूहको आयोजनामा फागुन ८ देखि १४ गतेसम्म श्री शिव महापुराण (महायज्ञ ) हुने भएको हो । आयोजक समितिले सलाई मिल परिसरमा पत्रकार सम्मेलन ग. . .
विराटनगर । भ्यालेनटाईन डे अर्थात प्रेम दिवसको साँझ विराटनगरको हाटखोला मैदानमा प्रेममय संगितले गुम्जामय हुँदा साँच्चिकै प्रेम दिवसको अनुभुति भएको थियो । भ्यालेनटाईन डे अर्थात प्रेम दिवसलाई लक्षित गरि आयोजना गरिएको विराटनगर साँगितीक साँझमा गायक सविन राईको स्वरले धेरै दर्शकहरुलाई प्रेम दिवसको अनु�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले दुई दिवसीय एभरेष्ट एजुकेशन एक्जिबिसन–२०८१’ आयोजना गर्ने भएको छ। हरेक वर्ष झै यस वर्षपनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न र सिकाइलाई व्यवहारिक प्रयोग गर्न एक्जिबिसन आयोजना गर्न लागिरहेको विद्यालयका प्राचार्य टिकाराम पुरीले बताउनुभएको छ �. . .
विराटनगर । विराटनगरमा सोरुम फुटाएर नयाँ कार चोरी भएको छ । चोरीमा संलग्न भएको आरोपमा १ जनालाई प्रहरीले घटना भएको २४ घन्टा वित्न नपाउदै पक्राउ गर्न सफल भएको छ । सुनसरी गढी गाँउपालिका वडा नं. ४ स्थित इक्राही तर्फबाट भोक्राहातर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो । विराटनगर महानगरपालिका–३ पिपल चो�. . .
विराटनगर । युवा राष्ट्रको लागिको आयोजनामा विराटनगरमा जारी प्रथम खुल्ला राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा बेलबारी फुटबल क्लब र विराटनगर स्पोर्ट्स एकेडेमी भिड्ने भएका छन्। विराटनगरस्थित जुटमिल मैदानमा शनिबार हुने फाइनल खेलमा १२ टोली सहभागी प्रतियोगितामा विजेताले नगद ५१ हजार र उपविजेताले २५ . . .
विराटनगर । विराटनगर–३ भक्स्वागनको सोरुमबाट बिहीबार राती चोरी भएको कार पक्राउ परेको छ । विराटनगरबाट चोरी भएको कार भारत लैजाने क्रममा सुनसरीमा फेला परेको हो । नेपालभारत सीमा नजिक पुगेपछि गाडीमा तेल सकिएर रोकिराखेको अवस्थामा स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । कार चोरी भएपछि व्यापक प्रहरी परिचा. . .
विराटनगर । विराटनगर महानगरपालिकाले हटियामा प्रयोग गरिने ढुंगाको ढक विस्थापन गर्ने निर्णय गरेको छ । यो निर्णय भएको २४ घण्टा भित्रै बिहीबार एक दर्जनभन्दा बढी ढुंगाको ढक र तराजु नियन्त्रणमा लिइएको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकले अनुगमनलाई तीव्र पारेर ढुंगाको . . .
विराटनगर । विराटनगर-१५ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री झापा बिर्तामोड-६ का १८ वर्षीय रोहित राजवंशीको साथबा�. . .
देवराज तामाङ विराटनगर । विराटनगरमा सोरुम फोरेर कार चोरी भएको छ । शुक्रबार बिहान सोरुमको मुख्य गेट खोलेर, भित्रको सीसा भएको ढोका फोडेर कार चोरेको थाहा भएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । घटना बिहीबार राती भएको हो । भक्स्वागन कम्पनीको विराटनगर–३ स्थित सोरुमबाट बा ०१३० च ८५८१ नम्बरको रातो रङ्. . .
विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम सुरू भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बिहीबारदेखि उक्त तालिम सुरु भएको हो । तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम ) ले गरे । �. . .
विराटनगर। मोरङ र इलामका विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार विराटनगर महानगरपालिका-१७ स्थितबाट इलका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०५४ प २१३६ न. . .