विराटनगर

विराटनगरको दक्षिण भेगका आर्थिक विपन्न समुदायका नागरिकलाई कम्बल वितरण

विराटनगर । विराटनगरको दक्षिण भेगका आर्थिक विपन्न समुदायका नागरिकहरुदलाई जाडोमा आवश्यक पर्ने न्यानो कपडा कम्बल वितरण गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजना तथा कोशी प्रदेश प्रहरी कार्यालय रानीको समन्वयमा २ बढी नागरिकहरुलाई न्यानो कपडा कम्बल बितरण गरिएको हो । विराटनगर महानगरपालिक�. . .


विराटनगरमा कानून व्यवसायी महिलाहरुको राष्ट्रिय सम्मेलन आजदेखि

विराटनगर । नेपाल बार एशोसिएशनद्वारा आयोजना हुन लागेको कानून व्यवसायी महिलाहरुको ३१ औं राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा शुरू हुदैछ । नेपाल बार एशाेसिएशन मोरंग सभाहलमा पत्रकार सम्मेलन गरी ‘महिलाको समानु‌पातिक समावेशी सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता” भन्ने मूल नाराका साथ पुस १३ र १४ गतेका. . .


मिसन २०८५ रणनीति सफल बनाउने मनमोहनका उपकुलपति सुवासश्रीको प्रतिबद्धता

विराटनगर । उपकुलपतिमा बिहिवार दोस्रो कार्यकालका लागि पुन नियुकित्त भएका डा.सुवासश्री पोखरेलले मनमोहन प्राविधिक विश्वविद्यालयको गुणस्तर बृद्धि गराएर अन्तराष्ट्रिरको बनाउन आफुले तयार पारेको मिसन २०७५ रणनीति पुरा गरेरै छाडने प्रतिबद्धता जनाएका छन् । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा विश्ववि�. . .


एन्फाले तोक्यो विराट गोल्डकप सेड्युल फागुन तेस्रो सातालाई

विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विराटनगरमा नवौं संस्करणको विराट गोल्डकप आयोजना गर्न फागुन तेस्रो सातालाई सेड्युल तोकेर ट्रष्टलाई पत्र पठाएको छ । एन्फाले विराट गोल्डकप ट्रष्टलाई नवौं संस्करणको गोल्डकप आयोजनाको मिति तोकेरै पत्र काटेको हो । विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुस�. . .


‘ल्होसार पर्व’ को अवसरमा विराटनगरमा म्याराथुन दौड प्रतियोगिता हुने

विराटनगर । तमु ल्होसार पर्वको अवसरमा विराटनगरमा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् महानगर इकाई कमिटी विराटनगरले पौष १३ गते शनिबार म्याराथुन दौड प्रतियोगिता गर्ने भएको हो । गुरुङ नगर कमिटी विराटनगरले बिहीबार साँझ तमु ल्होसार पर्वको अवसरमा शुभकामना आदान. . .


विराटनगरको सरस्वती माविद्वारा पूर्वप्रधानाध्यापक र शिक्षकहरु सम्मानित

विराटनगर । विराटनगर–९ स्थित सरस्वती माविले पूर्वप्रधानाध्यापकसहित विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । ८२ औं वार्षिकोत्सव तथा विद्यालयका संस्थापक अध्यक्ष नारायणप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर विद्यालयले पूर्वप्रधानाध्यापक डिल्ली पोखरेल, योगेन्द्रबहादुर कार्की तथा शि�. . .


विराटनगरमा चराचुरुङ्गी तथा जनावरका लागि दुई सय ‘वाटर पट’

इन्दु साह विराटनगर । साहारा एनिमल केयर नामक संस्थाले विराटनगरका विभिन्न स्थानमा जनावर तथा चराचुरुङ्गीका लागि दुई सय वटा पानीका भाँडा (वाटर पट) राखेको छ । गत असार महिनामा राखिएका यी भाँडाहरुको संरक्षणको जिम्मा स्थानीय बासिन्दाले लिएका छन् । साहारा नेपालकी संस्थापक डाक्टर रस्मी थापाका अनुसार सडक छे�. . .


विराटनगरमा मिटरब्याज पीडित : प्रमाणले हार्छन्, न्यायिक समिति गुहार्छन्

विराटनगर । अनुचित लेनदेन (मिटर ब्याज) कारोबारमा पीडित भन्दा बढी पीडक नै हावी हुने देखिएपछि विराटनगर महानगरपालिकाको न्यायिक समितिले यसको प्रारम्भिक छलफल र विवादको निरुपण आफैं गर्ने तयारी गरेको छ । प्रमाणका आधारमा पीडित भन्दा बलिया पीडक हुँदा न्याय पाउनुपर्नेले नपाएको गुनासो बढ्दै गएपछि महानगरपालिक�. . .


विराटनगरको सेन्ट्रल मलमा ‘क्लिन एक्स ब्युटी प्रोडक्ट’को स्टल प्रदर्शनी

विराटनगर । विराटनगरको सेन्ट्रल मलमा क्लिन एक्स ब्युटी प्रोडक्टको स्टल राखिएको छ । बुधवारदेखि सुरु भएको यस प्रदर्शनीमा स्किन केयर र हेयर केयरका विभिन्न उत्पादनहरू राखिएका छन् । क्रिसमस डेको अवसरमा मलमा घुम्न आएका धेरै व्यक्तिहरूले यी उत्पादनहरू प्रति रुचि देखाएका छन् । यो स्टल पौष १७ अर्थात् जनवरी १ . . .


भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९ घाईते, ३ जनालाई हेलिकप्टरबाट काठमाडौं लगियो

विराटनगर । भोजपुरमा यात्रु लिएर भ्रमणको लागि गएको स्कर्पिओ भिरबाट खसेर दुर्घटना हुँदा १ को मृत्यु ९ जना घाईते भएका छन् । दुर्घटनामा स्कार्पिओ चालक सुनसरी धरान– ८ का सुदीप लिम्बू र एक बालक सहित ९ जना घाइते भएका छन् । यता मृत्यु हुनेमा झापाको गौरादह ७ का झम्कबहादुर घले रहेको प्रहरीले जनाएको छ । जिल्ला प्. . .


‘दाँत बाँधेपछि हातखुट्टा कसेर छोड्दियौं’

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ स्थित हातखुट्टा र मुख बाँधेर अचेत अवस्थामा फेला परेकी महिलामाथि तीनजना मिलेर करणी खुलेको छ । प्रहरीले घटनामा संलग्नहरु नियन्त्रणमा लिएर गरेको प्रारम्भिक अनुसन्धानमा करणीका क्रममा महिलाले दाँत बाँधेपछि उनलाई छोडेर हिँडेको बताएका छन् । दुईदिन अगाडी मंगलबार हा�. . .


विराटनगरमा ‘मिनी बीबीए फेस्ट २.०’ बास्केटबल प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगरमा 'मिनी बीबीए फेस्ट २.०' बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुस १० गते सेन्ट जोसेफ स्कुलको बास्केटबल कोर्टमा प्रतियोगिता सम्पन्न भएको हो । सानो उमेर समूह देखीनै बालबालिकाहरुमा रहेकी प्रतिभाको प्रफ़ुष्टन गर्दै बास्केटबल खेलको विकास गर्�. . .