विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी बिना जानकारी जापान गएको दवावमा परेपछि राजीनामा दिने भएका छन् । अनुमति र जानकारीबिनै जापान भ्रमणमा गएपछि उनी विवादमा तानिएका छन् । उनले मन्त्रालयमा राजीनामा दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेका छन् । मन्त्रीहर. . .
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाइवाइ पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस र कर्णाली प्रदेश आ–आफ्ना खेलमा विजय भएका छन् । प्रतियोगिताअन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई २० रनले पराजित गरेको छ । टस जितेर पह�. . .
देवराज तामाङ विराटनगर । छठ पर्वका लागि विराटनगरको नहर र पोखरीहरूलाई आकर्षक रुपमा सजाइएका छन्। विराटनगरलगायत तराई मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व आजदेखि सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको मोरङ, सुनसरी,झापा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी,सर्लाही, रौतहट, बा. . .
विराटनगर । बेलायतमा १४१ वर्ष अगाडी निर्मित मुद्रणयन्त्र त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार विभाग किर्तिपुरलाई हस्तान्तरण गरिएको छ । विराटनगर–२ स्थित पूर्वमन्त्री स्व.राधाप्रसाद घिमिरेको परिवारले उक्त मुद्रणयन्त्र विश्वविद्यालयलाई हस्तान्तरण गरेका हुन् । यो १८८३ मा लण्डनमा निर्म. . .
विराटनगर । इस्कोन विराटनगरले मंसिर १ देखि ७ गतेसम्म श्री श्याम मन्दिरमा विशेष भागवत सप्ताहको आयोजना गर्ने भएको छ। प्रख्यात भागवत कथा वाचक गोविन्द दासको मुख्य वाचकत्वमा हुने यो कार्यक्रम दैनिक दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने छ। विगत २० वर्षमा विश्वभर ४१५ भन्दा बढी भागवत कथा सम्पन्न गरिस. . .
विराटनगर । मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका- ११ स्थितमा कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिक�. . .
विराटनगर । मोरङ प्रहरीले विराटनगरस्थित एक पार्टी प्यालेसबाट जुवा खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कात्तिक १६ गते राती १० बजे विराटनगर महानगरपालिका ११ स्थित संगम पार्टी प्यालेसमा छापा मारी उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले छापा मार्दा ज�. . .
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ । मोरङ, विराटनगर महानगरपालिका-१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० ह�. . .
विराटनगर । विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु र मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। बिहीबार राति ९:५० बजे विराटनगरको पिपल चौकमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको स ६ प ६६४२ नम्बरको मोटरसाइकल ठक्कर दिएको हो। हाल घाइतेहरूको नाम र ठेगाना अझै नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले . . .
इशु पन्त विराटनगर ।विराटनगरमा लक्ष्मी पूजाको अवसरमा बिहीबार बिहानैदेखि केराको थामको व्यापार भईरहेको छ। गेट तथा घरको सजावटका लागि प्रयोग गरिने केराको थाम बिक्रीका लागि करिब ८ देखि १० वटा ट्याक्टर सहरभर परिचालन गरिएको छ। बर्जु गाउँपालिका केशलिया चोकबाट केराको थाम ल्याएर बिक्री गरिरहेका व्यापारी ह. . .
इशु पन्त विराटनगर । विराटनगर बजारमा यस वर्ष प्लाष्टिकका दियोको बिक्री र प्रयोग बढेको छ। गत वर्ष सामाजिक सञ्जालमा चर्चामा आएको यो नयाँ प्रविधिको दियो पानी हाल्ने बित्तिकै बल्ने र पानी फ्याँक्दा आफै निभ्ने विशेषताले युक्त छ। ओम शान्ति इन्टरप्राइजका संचालक उज्वल अधिकारीका अनुसार बजार महँगीको कारण �. . .
हिन्दूहरुले मनाउने पर्व दिपावली बत्ति बालेर घर, पसल आदि सजाउने, प्रकृति र मानवताबीचको सम्बन्ध गाँस्ने अनि दिदीबहिनी–दाजुभाईबीचको सम्बन्धलाई दर्शाउने पर्व हो । दिवावली अर्थात तिहार नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले मनाउँछन् । दीपावली अर्थात ‘रोशनीको पर्व’ शरद ऋतुमा हरेक वर्ष मनाइने प्राचीन प�. . .