विराटनगर

पञ्चेबाजासहित विराटनगरमा धान रोपाई

विराटनगर । २० औं राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विराटनगर–१२ स्थित बखरीमा सामूहिक धान रोपाइँ आयोजना गरेको छ । पञ्चेबाजासहित महानगरले उल्लाहमय रुपमा धान रोपाइँ गरेको हो । रोपाई कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक �. . .


विराट नर्सिङ होममा सिण्डीकेट लगाएको भन्दै बाहिरका फार्मेसी संचालकहरु आन्दोलनमा

विराटनगर । विराट नर्सिङ होम (विराटनगर अस्पताल) का सुरक्षागार्डले बाहिरका फार्मेसीका कर्मचारीलाई भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलनमा उत्रिएका छन् । बिहीबार दिउँसो एवान फार्मेसीका कर्मचारी प्रितम तामाङलाई विराट नर्सिङ होमका सुरक्षा गार्डले हस्पिटल भित्र प्रवेशमा रोक लगाएपछि बा�. . .


‘तपाई, हाम्रो अनि विराटनगरको ओबी’ आज १२ औं वर्षमा प्रवेश

प्रकाशकीय बाह्र वर्ष अगाडी २०६८ असार १५ गते दहि चिउरा खाएर सुरु गरिएको आवर विराटनगर आफ्नो यात्रामा अबिराम छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको भवनको एउटा हलमा सिमित व्यक्तिबीच सुरुवात गरिएको पूर्वाञ्चलको पहिलो अनलाइन मिडियाको आधार क्षेत्र भने विराटनगरलाई रोजिएको थियो । समाचार, सूचना, लेख–रचना तथा �. . .


विराटनगरमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

विराटनगर । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा सुरु भएको छ । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । ४ विधामा हुने प्रतियोगिताको पहिलो दिन १० जना सेमिफाइनल र २० जना प्रि–क्वाटरफाइनलमा प्रव�. . .


ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता

विराटनगर । विराटनगरस्थित ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता आयोजना गरिएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले हिज्जे प्रतियोगिता आयोजना गरेको हो । विराट मण्डल, समिक्षा राजवंशी र योगशे राजवंशीको समूह प्रतियोगिताको प्रथम भएको छन् । द्धितीय मनिक्षा श्रेष्ठ, प्रियन्स दास र अनुस्. . .


४ बर्षको अनुभव सुनाउदै विदाई भए सास्थम कलेजका विद्यार्थी

विराटनगर । साउथ एशियन स्कुलअफ होटल म्यानेजमेन्ट (सास्थम) ले ४ बर्ष सम्म अध्ययन गरेका विएचएम र विविए तर्फका विद्यार्थीलाई एक कार्यक्रम विच विदाई गरेको छ । कलेजले बुधबार होटल रत्नामा विदाई कार्यक्रमको आयोजना गरी बिएचएमतर्फ ७० र विविए तर्फ ४० विद्यार्थीको विदाई गरेको हो । विदाई कार्यक्रममा विद्यार्थ�. . .


समन्वय भएमात्रै वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न सकिन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न सकिने बताउनुभएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रहरीसँगको अन्तरक्रियालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय वैदेश�. . .


रिस्क कभरेज घटाउन सुझाव

विराटनगर । एक करोडभन्दा माथिको व्यक्तिगत कर्जा र मार्जिन प्रकृतिको कर्जाको जोखिम भारित सम्पत्ति गणनाको मापदण्ड घटाउनुपर्ने सुझाव नेपाल राष्ट्र बैंकलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले दिएको छ। महासंघको कोशी प्रदेशले राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीतिका लागि प्रेषित गरेको सुझ�. . .


पुनः नामाकरण संघर्ष समिती वार्तामा नबस्ने

विराटनगर । प्रदेश १ पुनः नामाकरण संघर्ष समितिले सरकारसँग वार्ता नबस्ने भएका छन् । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनरत संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आज अर्थात बुधबार विराटनगरमा हुने भनिएको वार्तामा नबस्ने जनाएको हो । एउटै मिति , स्थान र उही समयमा अर्को पक्षसङ्ग पनि सरकार वार्ता ब�. . .


प्रतिबन्धित लागुऔषध सहित मोरङको झारसादीबाट ४ जना युवा पक्राउ

विराटनगर ।  मोरङको उर्लाबारी नगरपालिका-१ झारसादी स्थितबाट प्रतिबन्धित लागुऔषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ७ बजे उक्त स्थानमा लागुऔषधीको कारोबार भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानिय २१ बर्षीय दिपेश धिलाम, २० बर्षीय मेघराज माझी,२० बर्षीय धिरेन . . .


कोशी प्रदेश विपद व्यवस्थापन गुल्म चन्द्रगढी, झापाको निरीक्षण

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले विपद व्यवस्थापन गुल्म चन्द्रगढी, झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालयको बस्तुस्थिति र सम्पादित कार्यहरुको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेको क�. . .


सिमाक्षेत्रमा डिआईजीद्धारा निरीक्षण तथा अनुगमन

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले झापा जिल्ला अन्तरगत भद्रपुर एरियाको सिमा क्षेत्रको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।     निरीक्षण तथा अनुगमन पश्चात वडा प्रहरी कार्यालय भद्रपुर मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै सिमावर्ती क्षे. . .