विराटनगर । विराटनगर ठूलो मिलका एक युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख दिपक थापाको फोटो र नाम अनाधिकृत रुपमा प्रयोग गरि धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार मोबाइलको ट्रयु कलरमा ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको नाम र फोट. . .
देवराज तामाङ विराटनगर। कोशी प्रदेशमा सञ्चालित अधिकांश सहकारी संस्थाहरू नियमन बाहिर रहेको र स्थानीय तहका सहकारीहरू जोखिममा रहेको पाइएको छ। यसैबीच विराटनगर महानगरपालिकामा सञ्चालित ८ वटा सहकारी संस्थाहरू पटक–पटकको सम्पर्क प्रयासका बावजुद सम्पर्कविहीन रहेका छन्। कोशी प्रदेश सहकारी रजिष्ट्रार का. . .
विराटनगर । बोल्न र कान समेत सुन्न नसक्ने अपाङ्गगता भएका एकजना व्यक्तिलाई विराटनगरमा टोले गुण्डाहरुले अपहरण तथा शरिर बन्धक बनाएर लुटपाटसँगै दुवै हात समेत भाँचिदिएका छन् । गोर्खाबाट विराटनगर महानगरपालिका १६ दरैया आएका ५० वर्षीय कैलाश कुमार गुरुङलाई अज्ञात समूहले अहपरण गरेर एकान्तमा पुयाएपछि मरणासन. . .
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजले आफ्ना होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई चीनमा इन्टर्नशिप तथा रोजगारीको अवसर सिर्जना गरेको छ। कलेजले निहाउ एडुकेसनल कन्सल्टेन्सी र चीनको वुहान टेक्नोलोजी तथा बिजनेस विश्वविद्यालयसँग यस सम्बन्धी सम्झौता गरेको हो। कलेजका निर्देशक भेषराज पोखरेलका. . .
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले जडान गरेको ट्राफिक लाइटको पहिलो चरणमा परीक्षण सुरु गरिएको छ । केही दिनको परीक्षण गरेपछि मात्रै ट्राफिक लाइटको पूर्ण कार्यान्वयनमा लैजाने मेयर नागेश कोइरालाले बताउनुभयो । �. . .
विराटनगर । व्यक्तिको निजी जग्गा र फुटपाथमा फोहोर फ्याँलिरहेको अवस्थामा विराटनगर महानगरपालिकाको टोलीले ठेलासहित एकजना व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । विराटनगर–११ नयाँगुद्री दक्षिणस्थित सडक छेउको खाली जमिन र फुटपाथमा ठेलामा ल्याएको फोहोर फ्यालिरहेको अवस्थामा महानगरको सरसफाई श. . .
विराटनगर । नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले ओली सरकारको एक सय दिनमा समीक्षा गर्नुपर्ने विषय नै नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार संचारकर्मीसँग कुरा गर्दै उनले सरकारले कुनै सकारात्मक काम गर्न नसकेको कारण समीक्षा गर्न म�. . .
इन्दु साह विराटनगर । प्रदेशकै सबैभन्दा ठूलो र पुरानो कोशी अस्पताल विराटनगर सुधार्ने अभियान कहिल्यै सफल नहुने देखिएको छ । कोशी अस्पताल भित्रको सरसफाईमा देखिएको चरम लापरबाहीले सेवाग्राही सधैं जोखिम भोग्न बाध्य हुने गरेका छन् । अस्पताल परिसर प्रवेश गर्दा देखि नै दुर्गन्धले नाक छोप्नु पर्ने अवस्था छ । . . .
इशु पन्त विराटनगर । मोरङको बेलबारी–८ बलुवाही बिहीबारेबाट सुनवर्षी घर फर्कने क्रममा तीनवर्षका छोरीसहित श्रीमती बेखबर भएपछि खोजखबरका लागि सहयोग गरिदिन श्रीमानले अनुरोध गरेका छन् । श्रीमती र छोरी माइतीबाट फर्कने क्रममा वेपत्ता भएपछि कतारमा रहेका श्रीमान आकस्मिक रुपमा घर फर्केर खोजी कार्यमा लागेका ह. . .
विराटनगर । सुनसरीको सोनापुरमा तीनअर्ब लगानीमा टायल उद्योग सञ्चालनमा आएको छ । अरिहन्त इन्फ्रा प्रा.लि.ले २०२४ को अक्टुबरदेखि निमाटो ब्रान्डमा टायलको व्यावसायिक उत्पादन सुरु गरेको हो । अरिहन्त ग्रुपले टायल उद्योगको लामो समय सम्भाव्यता अध्ययन गरेर उत्पादन गर्न थालेको छ । विराटनगरको औद्योगिक घराना ल�. . .
विराटनगर । पाँचथरको फिदिम नगरपालिका ४ हेवाखोला थापाटारका देवीप्रसाद पौडेल असोज १६ गतेदेखि विराटनगरको आर्या न्यूरो अस्पतालमा छन् । आगलागीमा परेर आफ्ना दुई सन्तान जलेपछि उनीहरुको उपचारका लागि पौडेल खुट्टामा चप्पल समेत नलगाईकन अस्पतालमा खटिरहेका हुन् । उनका ११ वर्षीया छोरी सोनिया र १० वर्षका छोरा ब�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका भित्रका अधिकांश औषधि पसलहरु सरकारी मापदण्ड अनुसार छैनन् । सरकारी मापदण्ड विपरीत भएपनि यिनीहरुको अनुगमन गरेर सुधार गर्ने निकायले हेर्दैन । मोरङ जिल्लाभर एक हजार ५०० को हाराहारी संख्यामा दर्तावाला औषधि पसल छन् । तर, दर्ता नभएका औषधि पसलको संख्या पनि उतिकै छ �. . .