विराटनगर

मोरङमा प्रहरीले पक्राउ गरेको गाँजा राख्नै सकस

विराटनगर । कारोबारीले रुट परिवर्तन गरेर मोरङका विभिन्न नाका हुँदै भारत पु¥याउने गाँजा प्रहरीको नियन्त्रणपछि भण्डारण गर्नै सकस पर्ने गरेको छ । मोरङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै तीन हजार ९५० केजी गाँजा पक्राउ गरिसकेको छ । जिल्ला प्रहरीसहित मातहतका कार्यालयको नियन्त्रणमा परेको गाँजासँगै संलग्�. . .


कोशी अस्पतालमा पहिलोपटक ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया सुरु

विराटनगर । विराटनगरमा रहेको  कोशी अस्पतालमा पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरू भएको छ । ओपीडि मात्रै संचालन हुँदै आएको कोशी अस्पतालमा अब आँखा रोगको शल्यक्रिया  समेत सुरु भएको छ  । मंगलबार कोशी अस्पतालका ६ जना नेत्ररोग विशेषज्ञ चिकित्सकहरुको टिमले मोरङको ग्रामथान गाउँपालिका –. . .


मोरङमा विपद् प्राधिकरणद्वारा सार्वजनिक संरचनाको सुरक्षा सम्बन्धी छलफल

विराटनगर । सार्वजनिक संरचनाहरुलाई बहुप्रकोपबाट सुरक्षित बनाउन सबै लागत साझेदारहरु बिच सहकार्य आवश्यक भएको मोरङका जनप्रतिनिधिहरुले जोड दिएका छन्। बुधबार राष्ट्रिय विपद् प्राधिकरणले पहिलो पटक स्थानीय स्तरमा आएर विराटनगरमा गरेको छलफलमा मोरङका जनप्रतिनिधिहरुले आफ्नो पालिकामा रहेका सार्वजनिक सं�. . .


प्राविधिक शिक्षालाई जोड दिँदै विराटनगरको आदर्श मावि

विराटनगर । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयले प्राविधिक शिक्षालाई जोड दिँदै आएको छ। वि.सं. १९८६ सालमा स्थापना भएको विद्यालयले पछिल्लो समय प्राविधिक शिक्षालाई जोड दिँदै आएको हो। बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म संचालनमा रहेको विद्यालयमा अंग्रेजी र नेपाली माध्यमबाट कक्षाहरु संचालनमा र�. . .


विराटनगर महानगरपालिकाको पुँजीगत खर्चमा सुधार

विराटनगर । विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न �. . .


डेंगु नियन्त्रणका लागि सरोकारवालाको सहकार्य र समन्वय जरुरी : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सबैको सहकार्य र समन्वयले डेंगु नियन्त्रण गर्न सकिने बताउनुभएको छ । बुधबार महानगरले आयोजना गरेको सरोकारवालाहरुसँगको अन्तरक्रियामा मेयर कोइरालाले मनसुनसँगै विभिन्न जिल्लामा डेंगुको संक्रमण बढ्दै गएकाले महानगरले पनि १९ वटै वडामा डेंगु निय�. . .


इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग र सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक सहकार्य सम्झौता

विराटनगर । इस्टर्न कलेज अफ इन्जिनियरिङ्ग, विराटनगर र भारतको सिलिगुरी इन्टिच्युट अफ टेक्नोलोजीबीच शैक्षिक विकास तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ। यो सम्झौताले दुवै देशका विद्यार्थीहरूलाई विश्वस्तरीय इन्जिनियरिङ शिक्षा र अनुसन्धान अवसरहरू प्रदान गर्ने लक्ष्य राखे�. . .


मोरङमा हुलाकी राजमार्गको ‘हालत’, सडक छिचोल्नै सकस

विराटनगर । रंगेलीबाट गाडी हिडेंपछि कर्सिया–कदमाहा–नयाँ बजार हुँदै विराटनगर टेक्न मुस्किल पर्छ । वर्षात्को समय हुलाकी राजमार्गको हालतले यात्रा सकसपूर्ण रहने गरेको हो । मोरङमा हुलाकी राजमार्ग निर्माणमा भएको लापर्वाहीले नागरिकलाई समस्या परिरहेको छ । सेवा क्षेत्र भित्रका नागरिकको दैनिकी सकसपूर्ण . . .


रिलायन्समाथि धक्का : प्राधिकरणले लाइन काट्यो, सेबोनले आईपीओ रोक्यो

विराटनगर । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी गर्न रोक लगाएको छ । संसदको सार्वजानिक लेखा समितिको निर्देशनमा महंगोमा आईपीओ जारी गर्न दिने निर्णय गरेको सेबोनले पछि हटेको हो । सेबोनका कार्यवहाक अध्यक्ष नरेन्द्रकुमार रानाले रिलायन्सलाई महंगोमा आईपियो खोल्ने अनुमति दि�. . .


विराटनगरमा घरको फोहोर सडकमा, सडकको फोहोर नालामा

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा फोहोर व्यवस्थापनको समस्या दिनानुदिन गम्भीर बन्दै गएको छ । सर्वसाधारणले प्लास्टिकजन्य वस्तुहरू जथाभावी फ्याँक्ने प्रवृत्तिले शहरको सौन्दर्य र स्वच्छतामा नकारात्मक प्रभाव पारेको छ । घरको फोहोर सडकमा, सडकको फोहोर नालामा पर्दा त्यसको असर शहरभरी देखिने ग�. . .


माहेश्वरी महिला मञ्चद्वारा कृत्रिम अंग वितरण

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले फरक क्षमता भएका ९ जनालाई कृत्रिम अंग प्रदान गरेको छ । विराटनगरमा समाजसेवाका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको मञ्चले फरक क्षमता भएका नागरिकको जीवनचर्या सहज बनाउने उद्देश्यले कृत्रिम अंग प्रदान गरेको हो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले . . .


बुढानीलकण्ठ स्कुलबाट ४ जिपिए ल्याउने सिरिन भट्टराई नगदसहित सम्मानित

विराटनगर । एसईईको परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी शिरिन भट्टराईलाई विराटनगर – २ स्थित बुढानीलकण्ठ माविले सम्मान गरेको छ । स्कुल परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी भव्य रुपमा सम्मान गरी विदाई गरेको हो । एसईईको परीक्षामा उत्कृष्ट नतिजा ल्याएको भन्दै स्कुलले उनलाई नगद २५ हजार रुपैयाँ सहित . . .