विराटनगरको विकासमा दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर महानगरपालिकाले विकासका योजनालाई अगाडी बढाईरहेको छ । पूर्वमा कटहरी र जहदा गाउँपालिका, पश्चिममा केशलिया र सुनसरी जिल्ला, उत्तरमा बुढीगंगा गाउँपालिका र ग्रामथान र दक्षिणमा भारतसँग सीमा जोडिएको छ । कोशी प्रदेशको राजधानी र एकमात्रै महानगरपालिक�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामान खरिद गर्दा ठगिनबाट जोगिन उपभोक्ता आफैं जागरुक र सचेत हुनु आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय उपभोक्ता मञ्च मोरङ महिला समिति विराटनगरले आयोजना गरेको एकदिने उपभोक्ता सचेतना प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सचेत �. . .
सुजता लिम्बू विराटनगर । कवि एवम् लेखक उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा निर्माण भएको चलचित्र मनसरा विराटनगरमा प्रिमियर गरिएको छ । बिहीबार विराटनगरस्थित भाटभाटेनीमा रहको क्युएफएक्समा गरिएको प्रिमियरमा चलचित्र निर्माणको टिमसहित लेखक, कवि, उद्योगी व्यवसायीहरुको सहभागीता रहको थियो । फिल्म 'जारी'प�. . .
विराटनगर । विपन्न, असहाय र बेवारिसे बिरामीहरूको निःशुल्क उपचारका लागि नेपाल सरकारले तोकेको १० प्रतिशत बेड अनिवार्य छुट्याई कार्यान्वयनमा ल्याउन विराटनगर महानगरपालिकाले अग्रसरता देखाएको छ । विराटनगर महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर महानगरले कु�. . .
इन्दु साह विराटनगर । विराटनगर देशको दोस्रो ठुलोे सहर भनेर नेपालभरीका नागरीकले चिन्ने गरेका छन् । ठुलो सहरमा राम्रो सेवा सुविधा हुन्छ भन्ने मान्यता उनीहरुमा रहन्छ । औद्योगिक क्षेत्र, कोशी प्रदेशको राजधानी, शिक्षा र स्वास्थ्यको हव बनेको विराटनगर बाहिरबाट आउनेहरुका लागि सोचेजस्तो भने छैन। धरै कलकारख�. . .
विराटनगर । विराटनगरमा रहेको सेन्ट जोसेफ स्कुलले विश्वप्रसिद्ध ‘टेक्नोलोजी एक्सेलेन्स अवार्ड’ प्राप्त गरेको छ । २०३४ सालमा स्थापित पूर्वी नेपालको उत्कृष्ट शैक्षिक संस्था सेन्ट जोसेफले प्राविधिक शिक्षामा दिएको विशेष योगदान बापत उक्त अवार्ड पाएको हो । प्रविधिको क्षेत्रमा हासिल उपलब्धिहरूलाई मा�. . .
विराटनगर । विराटनगर–८ मा एकै घरपरिवारका बाबुआमा र दुई छोरीले विष सेवन गरेपछि अस्पताल भर्ना गरिएको छ । बैंकको ऋण लिएर अर्कोलाई दिएका ४० वर्षीय मो.अनवरले बारम्बार फिर्ता माग्दा नदिएपछि मुसा मार्ने औषधी लिएर घर पुगेका थिए । बैंकले कर्जा चुक्ता गर्न भाखा दिएपछि परिवारले नै आफन्तले फसाएको भन्दै विष खाएको �. . .
विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको उपाधि एभरेष्ट स्कुलले जितेको छ। विगत २८ वर्षदेखि टेष्टीटेष्टी विस्कुटले प्रायोजनमा संचानल हुदै आएको उक्त प्रतियोगिताको उपाधि एभरेष्ट स्कुलले जितेको हो। प्रतियोगितामा जनता मावि इटहरी द्वि�. . .
सुजता लिम्बू विराटनगर । ‘वर पिपलको फेदमा त शनिबार बोक्सीले पूजा गर्छन रे !’ बल्दै गरेको दियो देखाउँदै स्कुल पढ्दा साथीहरुले यसरी अत्यास लाग्दो ढंगले सुनाउने गर्दथे । विद्यालयबाट फर्कने क्रममा कहिलकाँही एक्लै हुँदा वर पिपल भएको चौतारा आयो कि हस्याङ–फस्याङ हुँदै दौडिएको बाल्यकालको समयतर्फ ठ्याक्कै. . .
विराटनगर । पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ अनुसार कोशी प्रदेशको राजधानी विराटनरमा १४ सार्वजानिकस्थलहरु अपाङ्गतामैत्रीस्तर निर्माण भएका छन् । निर्देशिका कार्यन्वयनमा सरकारी चासो बढ्दै जाँदा नयाँ बन्ने संरचना अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त बन्न थालेका हुन् । सर. . .
विराटनगर । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी श्रमिक दिवस मनाएका छन् । विराटनगरमा पनि श्रम तथा रोजगार कार्यालयले र्याली निकालेका छ । मजदुर तथा श्रमिक वर्गको हकहितका लागि विभिन्न नाराका साथ उनीहरुले र्याली निकालेका हुन् । श्रमको सम्मान गरौँ, मजदुर एकता . . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १३ स्थित माईती नेपाल चौकमा रहेको फ्रेस हाउसको घुम्तीमा आगलागी भएको छ । कुखुरा पोल्नको लागी राखिएको सिलिण्डर ग्यास लिक भएर टिनाको घुम्तीमा मंगलबार दिउसो अचानक आगलागी भएको थियो । घुम्तीमा राखिएका दुईवटा सिलिण्डर ग्यास पड्कीएको थियो । आगलागीका कारण भने कुन�. . .