विराटनगर

चतरामा महाकुम्भको मुख्य पण्डालमा सम्मानित भए विराटनगरका करिम अन्सारी

विराटनगर । बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा विराटनगर–१ पोखरीया बस्तीका करिम अन्सारीलाई भव्य सम्मान गरिएको छ । महाकुम्भ मेला मूल आयोजक समारोह समितिले मुख्य पण्डालमा अन्सारीलाई राधेराधे लेखेको खादा ओडाएर विशेष सम्मान गरेको हो । आर्थिक अभावका कारण वराहक्षेत्रको कुम्भ मेला भर्न विराटनग�. . .


विराटनगरको जुटमिलमा ‘मिल्स कप टि २०’ क्रिकेट प्रतियोगिता हुने

विराटनगर । विराटनगरको जुटमिलमा तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा भोली वैशाख २८ गतेदेखि जेठ ५ गते सम्म उक्त प्रतियोगिता हुने भएको हो । मिल्स क्रिकेट क्लब एण्ड एकाडेमीको आयोजना गरेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको खेलमा मैदान�. . .


कोशीका मुख्यमन्त्री केदार कार्की पदमुक्त, नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पदमुक्त भएका छन् । कार्कीलाई पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार बुधबार राति वैकल्पिक सरकार गठनको आह्वान गरेका छन् । सरकार गठनका लागि खापुङले वैशाख २८ शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् । प�. . .


विराटनगरको संकल्पमा मेडिकल र इन्जिनियरिङको प्रवेश परिक्षा तयारी कक्षा वैशाख २८ गतेदेखि

विराटनगर । विराटनगर ९ स्थित भानु टोलमा रहेको संकल्प क्लासेसमा कक्षा १२ मा विज्ञान संकाय र सिटिइभिटि अध्ययन गरेका विद्यार्थीहरुको लागि मेडिकल,इन्जिनियरिङ,पारामेडिकल लगायतका प्रवेश परिक्षा तयारी कक्षा यही वैशाख २८ गतेदेखि सञ्चालन हुने भएको छ। विराटनगरका विद्यार्थीहरु प्रवेश परीक्षाको तयारी गर्नक�. . .


कोशीमा प्रदेश प्रमुखलाई पत्र लेखालेख, अभ्यास हेरेर निर्णय लिने जवाफ

विराटनगर । कोशीमा प्रदेश प्रमुखलाई सरकार र एमाले–माओवादी पज्ञ लेखालेखमा जुटेका छन् । बुधबार बजेट अधिवेशन बोलाउन आग्रह गर्दै सरकारले पत्र बुझाएपछि एमाले–माओवादीले पनि सरकार आह्वानको लागि आग्रह गर्दै पत्र बुझाएका हुन् । नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश �. . .


विराटनगरको कान्तिपुर इन्स्टिट्यूटले सिम्याटको अभिमुखीकरण कार्यक्रम गर्ने

विराटनगर । विराटनगरको बरगाछी चोकस्थित इन्स्टिट्यूटले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई सिम्याट कक्षाको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। वैशाख २९ गते बिहान ८ बजेदेखि सिम्याट कक्षाको अभिमुखीकरण कार्यक्रम गर्ने कान्तिपुर इन्स्टिट्यूटले जनाएको छ। विराटनगरमा प्रवेश परीक्षाको क्. . .


आफैं जाने बेला अदालतबाट पुनर्वहाली भएका सदस्य सचिव बस्नेतलाई हटाउन स्पष्टीकरण

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार धर्मराईरहेको बेला अदालतको आदेशबाट पुनर्बहाली भएका खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिवलाई हटाउन भन्दै बारम्बार स्पष्टीकरण सोधिएको छ । अदालतबाट भर्खरै पुनर्वहाली भएका कृष्ण बस्नेत (पर्शुराम ) दोस्रो पटक स्पष्टीकरण सोधेर हटा�. . .


आश्रममा छोड्छन्, फर्केर आउँदैनन्

विराटनगर । उमेरले ७७ वर्ष पुग्नु भएकी देवीमाया श्रेष्ठलाई ठ्याक्कै आफ्नो घर बताउन मुस्किल पर्छ । आफु २००४ सालमा जन्मिएको बताएपनि ठेगाना सुनसरीको दुहबी पश्चिम भन्दा बाहेक थाहा छैन । मोरङको बुढीगंगा गाउँपालिकास्थित महिला जागृती तथा बृद्धाश्रममा आश्रीत श्रेष्ठलाई मातातीर्थ औंसीका दिन कोहि आफन्त आउल. . .


विराटनगरको गुरुकुलमा ‘विराट वाङ्मय उत्सव’ हुने

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा वैशाख २८ र २९ गते विराट वाङ्मय उत्सव हुने भएको छ । गुरुकुलको आयोजनामा हाटखोलास्थित परिसरमा विविध कविता वाचन, अनेक साहित्यिक तथा सामाजिक मुद्धाहरुमा छलफल गरेर उत्सव मनाउन लागिएको हो । वैशाख २८ गते विराटनगर महानगरपालिकाका प्रमुखले उद्घाटन गरेर शुरु हुने कार्यक्र�. . .


प्रदेशसभा अधिवेशन बोलाउन मुख्यमन्त्रीद्वारा प्रदेश प्रमुखलाई पुनः पत्राचार

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई पुनः पत्र पठाएका छन् । यसअघि गत २६ चैतको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको पाँचौं अधिवेशन आगामी ११ जेठमा बोलाउने निर्णय गरी पत्र पठाएकामा हालसम्म नबोलाइएको भन्दै बुधबार पुनः अर्को पत्र पठा�. . .


तीन सय सन्तान हुर्काएकी सीता आमा

इन्दु साह विराटनगर । ३६ वर्षको जवानी उमेर हुँदा एउटा सपनाले उनलाई डोहो¥यायो । सपना देखेपछि त्यसमा लाग्ने योजना बोकेकी ७६ वर्षीय सीता पोखरेलले २०४४ सालमा पूर्वाञ्चल बाल आश्रम खोलिन् । जहाँ असहाय बालबालिकाको संरक्षण सुरु गरियो । विराटनगर–१३ मा रहेको पूर्वाञ्चल बाल आश्रम खोलिन्, निरन्तर अनाथ बालबालिक�. . .


गर्मी मौसम : बालबालिका र ज्येष्ठ नागरिकले कस्ता खानेकुरामा दिनुपर्छ ध्यान

इन्दु साह विराटनगर । गर्मी मौसम लागेसँगै विभिन्न स्वास्थ्य समस्याले मानिसलाई सताई रहेको हुन्छ । विशेष गरी ज्येष्ठ नागरिक र बालबालिको स्वस्थ्यमा गर्मीले असर पदर्छ । गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट जोगिन ज्येष्ठ नागरिक र बालबालिकालाई दैनिक जसो खानपिनमा ध्यान दिन आवश्यक हुन्छ । कोशी अस्पतालमा . . .