प्रेम देवान विराटनगर । विराटनगर ८ का प्रशन्न पौडेलले एक दर्जन बढी युवाहरुलाई युरोपियन देशहरुमा पठाउछु भन्दै बर्षौँदिन वितिसक्दा पनि नपठाएको भन्दै पिडितहरुले आईतबार घर घेराउ गरेका छन् । पौडेलले मोरङ र सुनसरीका १५ देखी २० जना युवाहरुकाट ८ देखी १२ लाखको दरले रकम उठाएर हाल सम्र्पक विहिन भएका छन् । तर �. . .
विराटनगर । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला पछिल्ला दिन बिहानै मर्निङवाक गर्दै विभिन्न वडाका चिया पसलमा देखिन्छन् । महानगरपालिकाको मेयर भएपछि सार्वजानिक कार्यक्रमहरुमा उनको उपस्थिति हुने भएपनि अनौपचारिक भेटघाटका कार्यक्रम खासै देखिदैन थियो । तर, साढे तीनवर्ष मेयरको जिम्मेवारी सम्हाल्ल�. . .
विराटनगर । पत्रकार अनिल श्रेष्ठको उत्कृष्ट प्रदर्शनले नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले विराटनगर जेसिसलाई पराजित गर्दै मैत्रीपूर्ण फुट्सल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार बिहान विराटनगरमा सम्पन्न एकदिवसीय खेलमा पत्रकार महासङ्घ मोरङले ४–१ को फराकिलो अन्तरले विजयी भएको हो। खेलको सुरुवातमै �. . .
विराटनगर ८ का प्रशन्न पौडेलले एक दर्जन बढी युवाहरुलाई युरोपियन देशहरुमा पठाउछु भन्दै बर्षौँदिन वितिसक्दा पनि नपठाएको भन्दै पिडितहरुले आईतबार घर घेराउ गरेका छन् । पौडेलले मोरङ र सुनसरीका १५ देखी २० जना युवाहरुकाट ८ देखी १२ लाख सम्म रकम उठाएर हाल सम्र्पक विहिन भएका छन् । आईतबार पिडितहरुले पौडेलको घरमा. . .
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरसहित देशभरका उद्योगमा बिद्युत सुचारु गर्न उद्योग संगठन मोरङले माग गरेको छ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नुझाएको निहुँमा केहि उद्योगहरूमा आपूर्ति रोक्दा उत्पादन ठप्प भएको संगठनले तत्काल बिद्युत उपलब्ध गराउन माग गरेको हो । आइतबार विज्ञप्ति जारी गर्दै �. . .
विराटनगर । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनपछि कार्यालय बन्द रहेर सवारी साधन अनुमति पत्र (लाइसेन्स) नविकरणको म्याद गुज्रेर लाग्ने जरिवाना मिनाहा गर्ने भएको छ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका कारण रोकिएका सवारीसाधन र चालक अनुमतिपत्र (लाइसेन्स) नविकरणमा जरिवाना मिनाहा गर्ने . . .
विराटनगर स्थित दिल्ली पब्लिक स्कुल विराटनगरले आफ्नो विद्यालय हाताभित्र भर्खरै निर्माण सम्पन्न भएको स्वीमिङ कम्प्लेक्स्को आज एक कार्यक्रमको साथमा उद्घाटन गरेको छ । सिमसिमे झरीमाझ आयोजना भएको उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष प्रकाश मुन्दडा लगायत बोर्ड अफ डाइरेक्टरहरू तुलसीराम अग्रवाल र अरुण�. . .
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम . . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेकपा (एमाले) विभाजनको विषयमा टिप्पणी गर्दै दलभित्रको पछिल्लो असन्तुष्टिलाई ‘पद, प्रतिष्ठा र अवसरका लागि गरिएको राजनीतिक प्रयोग’ भनेका छन् । सामाजिक सञ्जालमा शनिबार लेख्दै मुख्यमन्त्री कार्कीले २०५४ र २०७८ का एमाले विभाजनले पनि पार्टीको मूलभ. . .
विराटनगर । आज हरिबोधिनी एकादशी, यसलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरञी मनाइन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठुली एकादशी भन्ने पनि छ । जनविश्वास तथा धार्मिक परम्पराअनुसा�. . .
काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही कात्तिक १२ गते रातिबाट सक्रिय भएको वर्षा पार्ने प्रणाली नेपालको पूर्वकेन्द्रित भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको असरका कारण कोशी र मधेस प्रदेशका धेरै जिल्लामा प्रभाव पारिरहेको छभने बागमती र गण्डकी प्रदेशक�. . .
विराटनगर । सन् २०२१ पछि पहिलो पटक कोशी प्रदेशमा कात्तिक महिनामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको कार्यालय सुनसरी धरानले जनाएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार आज(शुक्रबार) बिहान ८ः४५ बजे गरिएको वर्षाको मापनमा विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी परेको छ । सोही समयमा धनकुटामा ५५, ओख�. . .