विराटनगर, कार्तिक १४ जेनजी आन्दोलनका क्रममा विराटनगरको गौरव मानिने वीरेन्द्र सभागृहलाई तोडफोड र आगजनी हुनबाट जोगाउने युवालाई विराटनगर महानगरपालिकाले औपचारिक रुपमा धन्यवाद जनाएको छ। सभागृहलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका युवा अनमोल लिम्बूलाई महानगरमा बोलाएर मेयर नागेश कोइराल. . .
विराटनगर । विराटनगर जेसीजले सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमा केन्द्रित विभिन्न कार्यक्रमहरू सहित ‘जेसीज वीक–२०२५’ आयोजना गर्ने घोषणा गरेको छ । विराटनगरमा शुक्रबार पत्रकार सम्मेलनगरी कात्तिक १६ देखि २१ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । कार्यक्रमको शुभारम्भ आइतबार बिहान �. . .
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपाल�. . .
विराटनगर । बिहीबारदेखि परेको अविरल वर्षाका कारण सुनसरी–मोरङ सीमाबाट बग्ने केशलिया खोलाको पानीको बहाव बढ्दै गएको छ । निरन्तरको वर्षाका कारण खोलामा पानीको सतह बढेसँगै आसपासका बस्तीमा बाढीको जोखिम बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय प्रशा�. . .
विराटनगर । बिहीबार बिहानदेखि परेको अविरल वर्षा शुक्रबार मध्यान्हसम्म निरन्तर रहँदा कोशीको सडक सञ्जाल धेरै स्थानमा अवरोध भएको छ । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका वडा नं. ६ चारखोले गोलाईस्थित कोशी लोकमार्गमा शुक्रबार बिहान पहिरो गएको छ । सडक भासिएपछि अहिले साना सवारीको एकतर्फी आवागमन म�. . .
विराटनगर । मोन्था चक्रवातको प्रभावले परेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनाएको छ । असामान्य वर्षाका कारण किसानको भर्खर थन्काउने बेला पुगेको धानवाली र तोरीबालीमा ठूलो क्षति पु¥याएको हो । तराईदेखि हिमालसम्मको क्षेत्र प्रभावित हुँदा प्रदेशका सडक, विद्य�. . .
विद्युत महसुल विवादले उद्योगहरुको लाइन काटिएर बन्द हुने अवस्थालाई अस्वाभाविक भन्दै कोशी प्रदेश सरकारले उद्योग संचालन गर्ने वातावरण बनाउन संघीय सरकारसँग माग गरेको छ। यसले प्रदेशको अर्थतन्त्रमा मात्र नभई स्थानीय स्तरमा रोजगारीमा समेत प्रत्यक्ष असर परेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत क. . .
काठमाडौं । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि प्रभाव देशैभर परिरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रह�. . .
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभा सञ्चालनका लागि मोरङको कटहरीस्थित कृषि भवन प्रयोग गर्ने तयारी गरेको छ । प्रदेशसभा भवन भदौ २४ गते जेनजी आन्दोलनमा आगजनी भएपछि प्रयोग विहिन भएपछि प्रदेशसभा संचालनको लागि विभिन्न ठाँउहरु खोजी कार्य भईरहेको छ । यसैविच विहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिकमत. . .
विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङले बिइ इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा ल्याएको छ। चार वर्षे यो नयाँ स्नातक तहको कोर्ससँगै कलेजले प्रविधिक शिक्षामा आफ्नो दायरा अझ विस्तार गरेको छ। सन् २५ वर्षदेखि गुणस्तरिय प्रविधिक शिक्षा प्रदान गर्दै आएको इस्टर्न कलेजले यसअघि डिप्लोमा र स्�. . .
विश्व स्ट्रोक दिवस २०२५: न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलद्वारा स्ट्रोक सम्बन्धी विशेष सेवा र आकर्षक छुट विश्व स्ट्रोक दिवस २०२५ को अवसर पारेर विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले स्ट्रोक सम्बन्धी जनचेतना अभिवृद्धि गर्न, रोकथामका उपायबारे जानकारी दिन, र बि�. . .
विराटनगर कार्तिक १३ । प्रतिकूल मौसमका कारण देशभरका हवाई उडानहरू प्रभावित भएका छन् । काठमाडौंका लागि विराटनगरबाट उडेको श्री एयरलाइन्सको विमान आज बिहान विराटनगरमै डाइभर्ट भएको छ । विराटनगर विमानस्थल प्रमुख सुभास झाले आवर विराटनगरलाई जानकारी दिँदै भने, “विराटनगरबाट काठमाडौंका लागि उडान भएको श्री एय�. . .