विराटनगर

ड्युटीका प्रहरीमाथि नै हातपात गर्दै विराटनगरको बाल सुधार गृहबाट‘बाल बिझ्याइँकर्ता’ फरार

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित बाल सुधार गृहबाट आदा दर्जनबढी जना ‘बाल बिझ्याइँकर्ता’ फरार भएका छन् । बिहीबार दिउँसो करिब ४ बजेतिरको घटनामा उनीहरूले ड्युटीमा रहेका प्रहरीमाथि नै हातपात गर्दै भागेका हुन् । सुधार गृहमा राखिएकामध्ये ९ जना बिझ्याइँकर्ताको समूह कर्मचारीहरू घर जाने समय पारेर. . .


जेन्जी आन्दोलनमा जलेको भाटभटेनी पुनर्निर्माणमा जुट्दै, नयाँ बर्ष अगावै आउने तयारी

प्रेम देवान विराटनग । जेन्जी आन्दोलनका क्रममा आगजनी हुँदा व्यापक क्षति पुगेको भाटभटेनी सुपरमार्केट पुनर्निर्माणको तयारीमा जुटिरहेकोे छ । भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा मुलुकभरका १२ वटा शाखा पुर्णरुपमा ध्वस्त भएका थिए भने ९ वटामा तोडफोड र लुटपाट भएको थियो । आन्दोलनको नाउमा अराजक समुहहरुले तो. . .


विराटनगरबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

मोरङ । मोरङ प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बीआर ५० एडी ०२२७ नम्बरको भारतीय स्कुटरसहित १९ वर्षीय भारतीय नागरिक कृष्णकुमार मेहता र सुनसरीको देवानगञ्ज गाउँपालिकाका विकासकुमार यादवलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट ५३ दशमलव १७ मि�. . .


विरामी बोक्ने एम्बुलेन्समा ३३ किलो गाँजा सहित २ जना पक्राउ

विराटनगर । एम्बुलेन्समा विरामी बोकिन्छ तर यहाँ एम्बुलेन्सको दुरपयोग गरी गाँजा बोक्ने गरेको भेटिएको छ । यसरी एम्बुलेन्स बोक्ने गाडीमा गाँजा विराटनगरको बाटो हुदै भारत तर्फ लैजादै गर्दा ईलाका प्रहरी कार्यालय रानी विराटनगरले एम्बुलेन्स चालक सहित दुई जनालाई नियन्त्रयमा लिएको छ । सिरहाको सुखीपुर. . .


रंगेली-विराटनगर सडक खण्डमा स्थानीयले ढाट लगाएर गरे सडक अवरोध

विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिका भित्र पर्ने ६ किलोमिटर सडक विस्तारले गति नलिएपछि स्थानीयले बिहीबार ढाट लगाएर सडक अवरोध गरेका छन् । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरी र निर्माण सम्झौता गरेको कम्पनीबीच मिलेमतो रहेको आशंका गर्दै स्थानीयले बिहीबारदेखि सडक �. . .


तस्करी आशंकामा पक्राउ परेका भन्सार एजेन्ट कुन्दन मण्डलको विराटनगर–१७ स्थित घरमा छापा

विराटनगर । भन्सार राजस्व छली आशंकामा पक्राउ परेका विराटनगर–१७ का कुन्दन मण्डलको घरमा बिहीबार राजस्व अनुसन्धानले छापा हानेको छ । मंगलबार विराटनगर भन्सार कार्यालय परिसरमा एउटा ट्याक्टर पक्राउ परेपछि मण्डललाई नियन्त्रणमा लिइएको थियो । उनी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका बेला बुधबार विर�. . .


बिहारमा भारतीय प्रधानमन्त्री मोदी, विराटनगरसँग सीमा जोडिएका नाकामा कडाई

विराटनगर । भारतको बिहारमा हुने विधानसभा निर्वाचनको चुनावी सभाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अररिया आउने भएपछि मोरङ र सुनसरी जिल्लाको सीमा क्षेत्रमा कडाई गरिएको छ । भारतीय पक्षले अहिले सीमा क्षेत्रमा सतर्कता अपनाउँदै आउजाउमा कडाई गरेको हो । अररियासँग सीमा जोडिएको मोरङ र सुनसरीमा भारत�. . .


विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (2.0)” हुँदै

विराटनगर । मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराट नर्सिङ होम र विराट मेडिकल सेमुलेसन फाउन्डेसनको संयुक्त आयोजनामा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (E3C)2.0" हुने भएको छ। इटहरीको सोल्टी होटलमा कात्तिक २१ र २२ गते आयोजना हुने उक्त कन्क्लेभको औपचारिक उद्घाटन कात्तिक २१ गते बेलुका वि�. . .


जेसीज द्वारा रिफ्लेक्सन ज्याकेट वितरण

विराटनगर । शहरमा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि स्थानीय नागरिकको सक्रिय साथ आवश्यक रहेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेले बताएका छन् । विराटनगर जेसीजले जेसीज सप्ताह–२०२५ अन्तर्गत नोबेल अस्पताल गेट अगाडि आयोजना गरेको सफारी चालकहरुलाई रिफ्लेक्सन ज्याकेट वितर�. . .


कटहरी तरकारी बजारमा कोशी प्रदेशसभाको नयाँ थलो, स्थानिय व्यापारीहरुको चिन्ता “अब हामी कहाँ जाने ?”

प्रेम देवान विराटनगर । मोरङको कटहरी १ जम्टोकी स्थित ‘फलफूल तथा कृषि थोक बजार’ क्षेत्र लामो समयदेखी प्रयोगविहीन रहेको थियो । तत्कालि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेको उक्त क्षेत्र लामो समय सम्म प्रयोगविहीन हुँदा राज्यलाई ठुलो घाटा लागिरहेको थियो । यद्यपी उक्त स्थानमा भने कटहरी गाँउपाल�. . .


विराटनगर–६ सरौचियाको ट्रान्सपोर्टबाट तस्करीको कपडा राजस्व अनुसन्धानको नियन्त्रणमा

विराटनगर । भन्सार परिसरबाटै सामान तस्करी गरेर विभिन्न स्थानमा ट्रान्सपोर्ट हुँदै पठाउने गरेको देखिएपछि विराटनगर–६ सरौचियास्थित बुद्धपूजा ढुवानी सेवाबाट राजस्व अनुसन्धान इटहरीको टोलिले ३४ पोका कपडा बुधबार नियन्त्रणमा लिइएको छ । मंगलबार पक्राउ परेका कुन्दन मण्डलले भन्सार छलेर भित्र्याएको सामान �. . .


विराट मेडिकलमा ५० जनाभन्दा बढी नर्स १० वर्षदेखि कार्यरत, सन्तुष्टिको कारण के?

विराटनगर। मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले विगत २०८१ साल असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ। हस्पिटललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता �. . .