विराटनगर । निजी स्वास्थ्य संस्थाहरुले नर्सहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक नदिई श्रम शोषण गरेको भन्दै विराटनगरमा नर्सहरु आन्दोलित भएका छन् । नेपाल नर्सिङ सङ्घको आह्वानमा सुरु भएको आन्दोलनमा विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत नर्सहरुले पनि ऐक्यबद्धता जनाएका छन् । नेपाल नर्सिङ सङ्घ मोरङको �. . .
काठमाडौं । सोलुखुम्बु जिल्लामा विदेशी पर्यटकलाई उद्धारका लागि गएको अल्टिच्युड एयर प्रालिको हेलिकोप्टर दुर्घटनामा सकुशल रहन सफल भएका पाइलट क्याप्टेन विवेक खड्कालाई काठमाडौं ल्याउन लागिएको छ । ९एन–एएमएस दर्ता नम्बरको हेलिकोप्टर आज बिहान दुर्घटनामा परेको थियो । कम्पनीले जारी गरेको प्रेस विज्ञप. . .
विराटनगर । कोशी प्रदेशको पूर्वीपहाडी जिल्ला ताप्लेजुङलाई धनकुटाहुँदै तराईको सुनसरीसँग जोड्ने तमोर करिडोर सडकले जोडिएपनि पुलको दुःख पार लाग्न सकेको छैन । धनकुटाको मुलघाटदेखि पाँचथरको गणेशचौकसम्म सडकमा सवारीको चाप बढ्दै गएको छ । तर, यो बीचमा पर्ने आठ खोलामा पुल नहुँदा करिडोरमा सवारी आवागमनमा असहजत�. . .
विराटनगर । भदौ २४ को हिंसात्मक प्रर्दशनपछि काठमाडौंस्थित चुच्चेपाटी, सुनसरीको धरान र मोरङ विराटनगरको भाटभटेनी सुपरमार्केटमा १२ जनाको शव भेटिएको थियो । यी शव डेढ महिनादेखि प्लाष्टिकमा पोको पारेर राखिएको छ, तर पहिचान खुल्न सकेको छैन । जलेको मानव कंकालको पोस्टमार्टम र डीएनए परीक्षण भएको छैन । प्रहरी प. . .
विराटनगर । कोशी प्रदेशमा राप्रपाका ५ जना प्रदेश सांसद र सभामुख अम्बरबहादुर विष्टले यसअघि राजीनामाको घोषणा गरेका थिए । जेनजी आन्दोलनका क्रममा विद्यार्थीमाथि गोली प्रहार भएको अनि चरम दमन भएको भन्दै भदौ २४ गते राजीनामा दिने घोषणा गरेका उनीहरुले प्रदेशसभाबाट तलव भने बुझेर दशैं मनाएका छन् । प्रदेश सभा स�. . .
रामेछाप । बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–६ चैनपुरमा मङ्गलबार बिहान सडकबाट कार खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट त. . .
विराटनगर । गत कार्तिक ५ गते विराटनगर १ पोखरीया शंकरटोलबाट देउसी खेल्न निस्केको समूहका प्रान्जल खनाललाई कोशी राजमार्ग अन्तर्गत टिभीएस सोरुम अगाडी सवारीले ठक्कर दियो । प्रान्जललाई ठक्कर दिने सवारी अहिलेसम्म पत्ता लाग्न सकेको छैन । तर, सख्त घाइते उनको आँखामा गहिरो चोट छ, शरीरको दाहीने पाटो चल्दैन, कम्म�. . .
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । घाटमा यसरी गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने . . .
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले छठ पूजाको अवसर पारेर सोमबार दण्ड प्रणाम यात्रा गर्दैछन् । उनको यो दण्ड प्रणाम यात्रा २८ औं पटक हो । विराटनगर महानगरपालिकाका पूर्व मेयर समेत रहेका पराजुलीको यो धार्मिक अनुष्ठानपूर्वक भक्तिभावसँग सबै नतमस्तक छन् । तर, प. . .
काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो । आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतित�. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखा अनुसार अहिले देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँ. . .
काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधन. . .