विराटनगर

विराटनगरका तीन विद्यार्थीले सर्वोच्च अदालतमा रिट दायर गरे, यस्ता छन् माग

विराटनगर साउन १९, विराटनगरका ३ जना विद्यार्थीले शिक्षकको लाइसेन्स पाँच-पाँच वर्षमा नवीकरण गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। विराटनगरको ब्राइट भिजन ल कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरु अनिशकुमार कट्टेल, श्रेया विष्ट र विशेष अछामीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमे�. . .


विराटनगरमा हुर्कदैछन् ‘समाजसेवी’ ग्याङ्ग, हानाहान रोक्न प्रहरीको ध्यान

विराटनगर । मोरङमा २०६८\२०६९ समयकाल ठेक्का कब्जा गर्ने वा कर छली गर्ने ब्यापारीलाई धम्याउने समूह (ग्याङ) हरु बीच ठूला झडप हुन्थ्यो । एकले अर्कोलाई निषेध गर्ने प्रवृत्ति हावी हुँदा प्रहरीका कार्यालयदेखि अदालतका ढोकासम्ममा नाङ्गो भाला नाच्थ्यो । यतिसम्मकी ठेक्कामा आफ्नो वर्चश्व कायम गर्न विराटनगरका द. . .


बाबु निर्लज्ज–आमा निरीह : विराटनगरको समाज बुझ्दैन, छ वर्षीया बालिकाको भाषा

विराटनगर । सायद बाबु र आमा हाँसिखुशी एकाघरमा हुन्थे भने छ वर्षीया सिवांगी साह अहिले विद्यालयमा पढिरहेकी हुन्थिन् । तर, बाबुले आफ्नो भूमिका निर्वाह गरिदिएनन् र आमा निरीह बन्दा छ वर्षमै विद्यालय जानबाट उनी बन्चित भईन् । मोरङको धनपालथान–२ का श्यामप्रसाद साहले २०७३ जेठ ८ गते भारतको उत्तर प्रदेशकी सुनित. . .


कक्षा १२ मा विराटनगरका कुन विद्यालयको कस्तो नतिजा

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा विराटनगरका विद्यालयहरुले आ–आफ्नै दावी गरेका छन् । विराटनगरमा नाम चलेका सामुदायिक तथा निजी विद्यालयहरुले नतिजामा गरेको उत्तिर्ण प्रतिशतको दावी हेर्न भने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्ने बुलेटिन नै पर्खनु पर. . .


विराटनगरमा खानेपानी महशुल तिर्दैनन् सरकार प्रमुख र कार्यालयका हाकिम

इन्दु साह विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेश सरकार र विभिन्न सरकारी निकायले नै नेपाल खानेपानी संस्थानको महशुल बुझाउन आनाकानी गर्ने गरेका छन् । सरकार र सरकारी कार्यालयका हाकिमले उपयोग गरेको पानीको जम्मा कुल ७८ लाख ३१ हजार रकम बक्यौता संस्थानले उठाउन नसकेको हो । कोशी प्रदेशको राजधान�. . .


विराटनगरका युवा बिरुवा रोप्दै, बोरा ओढाउँदै

विराटनगर । विराटनगर ५ का युवाहरूले प्रकृति बचाउ अभियान अन्तर्गत बृक्षारोपण गरिरहेका छन् । विराट युवा समाज र स्थानीय बासिन्दाको सहयोगमा बिरुवा रोपिदै आएको हो । विराट युवा समाजका अध्यक्ष रोहित धानुकका अनुसार अहिलेसम्म २०० बिरुवा रोपिसकिएको छ। रोपिएका बिरुवा संरक्षणका लागि स्थानीय स्रोतसाधनको प्रय. . .


विराटनगरको एभरेष्ट कलेजका कक्षा १२ का विद्यार्थीले गरे ११ का विद्यार्थीलाई स्वागत

विराटनगर । ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई विराटनगर ५ स्थित एभरेष्ट स्कूलका कक्षा १२ का विद्यार्थीले स्वागत गरेका छन्। आज कञ्चनजंघा बैंकेटमा स्वागत समारोहको आयोजना गर्दै स्वागत गरेका हुन् । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य, गायन, सायरी वाचनलगायतका कला प्रस्तुत गर्दै मनोरञ्जन गराए । �. . .


कोशी अस्पताल विराटनगरबाट भागे कैदी, शौचालय भन्दै गेटबाट बाहिरीए

विराटनगर । कोशी अस्पतालमा उपचारका क्रममा रहेका जिल्ला कारागारका कैदी मोहमद अहमद बिहीबार बिहान भाग्ने पूर्व योजना नै बनाएको आशंका प्रहरीले गरेको छ । जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालतले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला सुनाएका उनी अस्पतालमा मंगलबार साँझ भर्ना भएका थिए । उन�. . .


विराटनगरका गुरु बराल एमालेको उपाध्यक्षमा मनोनीत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनीत भएका छन् । बिहीबार होटल बसेरामा बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो । उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए । फोटो:फाइ�. . .


विराट गोल्डकप : तीसलाख नउठ्दा, तीन लाख नाफा कमाउने लक्ष्य अलमल

विराटनगर । विराटनगरमा आठौं संस्करणको विराट गोल्डकप आयोजकले लक्ष्य अनुसारको रकम संकलन नहुँदा नराम्रो घाटामा जाने संभावना देखिएको छ । २०८० चैत १५ गतेबाट भएको विराट गोल्डकप अझैं २७ लाख घाटा रहेको छ । जसको पूर्ति प्रदेश सरकारले दिने २५ लाख र राष्ट्रिय खेलकुद परिषद्ले दिने पाँच लाखबाट हुन्छ । विराट गोल्�. . .


कलेजमा बार–बेञ्च, बहसमा विद्यार्थी

इशु पन्त विराटनगर । विराटनगर–१ स्थित पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल मा विद्यार्थीलाई अदालती अभ्यास (मुट कोर्ट) गराउन थालिएको छ । विद्यार्थीहरूको बहस क्षमता अभिवृद्धि गराउने उद्देश्यले बार–बेञ्च स्थापना गरेर अभ्यास गराउन थालिएको हो । शिक्षक राम पोख्रेलले व्यावहारिक अभ्यासलाई प्राथमिकता दिँद�. . .


बालिका अप*ह*र*णको नाटक रच्ने विराटनगरका तीनजना पक्राउ

विराटनगर । बालिकालाई अहपरण गरेर बन्धक बनाएको आरोपमा विराटनगरबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको दुहबीबाट ६ वर्षीया बालिका अपहरण गरेर विराटनगरमा बन्धक बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । मंगलबार हराएकी बालिकालाई बुधबार विराटनगरबाट उद्दार गरिएको थियो । घटनामा विराटनगर महानगर�. . .