विराटनगर । विराटनगर-१५ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मधेश प्रदेश ००१-००५ प ०६४४ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा स्कुटरमा सवार रहेका सप्तरीका २५ वर्षीय जिवन प्रकाश साह र विराटनगर-१३ का २. . .
‘हैन यो देशमा के हुँदैछ ? राष्टपरिचयपत्र नभइ भत्ता नदिने भनेर ९२ बर्षको आमालाई लिएर गको, अब नागरिकता बना पुरानोले काम दिदैन कम्प्युटरले लिएन भन्छन, गर्मि यस्तो वृद्द आमालाई लिएर कताकता जाने ?’ विराटनगर । माथि उल्लेखित विषय विराटनगर–३ निवासी सरिता ढकालले आफ्नो फेसबुक वालमा आइतबार लेख्नुभयो । सामाजिक स�. . .
विराटनगर । विराटनगरमा शनिबार राती स्कुटी र मोटरसाईकल एक आपसमा ठोक्किँदा ३ जना गम्भिर घाईते भएका छन् । विराटनगर महानगरपालीका वडा नम्बर १२ र १३ को सिमानामा रहेको रानी सिकीयाई नहर चौकमा शनिबार राती ९:४० बजेको समयमा एक आपसमा दुई सवारी साधन ठक्कर खादा दुर्घटनमा परेको थियो । जोगबनी तर्फबाट आउँदै गरेको को १. . .
विराटनगर । विगत लामो समयदेखी शिक्षाक्षेत्रमा राम्रो अनुभव बटुलेका शैक्षिक हस्तिहरुले संचालन गरेको बीएसएन स्कुल अफ होटल म्यानेजमेन्ट कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराइएको छ । विराटनगरमा होटल म्यानेजमेन्ट मात्रै अध्ययन गराउने एक मात्रै विराट शिक्षा निकेतन (ब. . .
विराटनगर । विराटनगर-८ स्थित नमूना विद्या मन्दिरले धनकुटाको भेडेटारमा कक्षा ११ का विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। शनिबार भेडेटारको नेपालीका होटलमा सम्पन्न कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल शिव अधिकारीले गरेका थिए। कार्यक्रममा शिक्षक बुद्धि रमण दवाडीले नयाँ �. . .
इन्दु साह विराटनगर । विराटनगर–१३ स्थित बाल माध्यमिक विद्यालय रानीका प्रध्यानाध्यापक र विद्यालय व्यवस्थापन समितिबीच भवन निर्माणको रकमलाई लिएर विवाद चुलिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको भवन निर्माणका लागि आएको रकम मनोमानी ढंगले खर्च गरिएको आशंका गर्दै विवाद चुलिएको हो । विद्. . .
विराटनगर । लायन्स क्लब अफ विराटनगर एक्जीक्यूटिवले बुढीगंगा-2 स्थित लोटस पब्लिक स्कुलको नवनिर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ। "जहाँ आवश्यकता त्यहाँ लायन्स" भन्ने मूल नाराका साथ यो परियोजना सम्पन्न गरिएको हो। उद्घाटन समारोहमा लायन्स क्लब अफ विराटनगर एक्जीक्यूटिवका सन् 2022/23 क�. . .
विराटनगर । विराटनगर–११ मा १७५० बर्गफुटको घर दुई महिना लगाएर उचालिएको छ । कोशी राजमार्ग निर्माणपछि घरको बेस सडक भन्दा तल परेपछि चारफुट उचालेर समानान्तर बनाउन लागिएको हो । भारत बिहार, सहरसा जिल्लास्थित एल.बी.एल हाउस लेफ्टिङ्ग कन्ट्रक्सनको टोलिले आरसीसी दुईतले भवन चार फिट उचालेको हो । ‘फ्रेम स्टक्चर भए�. . .
विराटनगर । विराटनगर– १० मा रहेको अर्किड कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराएको छ । विराटनगरको सिटी प्यालेसमा शुक्रबार एक कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखीकरण गराएको हो । कक्षा ११ मा नयाँ भर्ना भएका ८२० जना विद्यार्थीहरुलाई . . .
विराटनगर । इस्र्टन क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिमको आयोजना गरेको छ । मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरहरुलाई भेला गरेर सो तालिमको आयोजना गरिएको हो । तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस का. . .
विराटनगर । प्रहरीले विराटनगरका होटलमा जोडी नियन्त्रण अप्रेशन चलाएर केहिलाई नियन्त्रणमा लिएको छ । विराटनगर-९ स्थित श्रेष्ठ गेष्ट हाउसका सञ्चालक समेत त्यस क्रममा नियन्त्रणमा परेका छन् । विराटनगर वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी बुद्ध श्रेष्ठका अनुसार फरक फरक घरपरिवारका श्रीमान. . .
विराटनगर । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका विद्यार्थीहरूले बिहीबार साँझ विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् । कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले ‘पुल पार्टी २.० नाम दिइएक�. . .