विराटनगर । विराटनगर–१० शान्तिचोक घर भएका रबिनकुमार रायको भारतको बथानाहमा हत्या भएको आशंका गरिएको छ । विराट दिव्या दृष्टी हस्पिटलका सञ्चालक समेत रहेका राय शनिबार साँझ भारत बिहार अररिया जिल्लाको बथनाहमा मृत भेटिएका थिए । रायका परिवारले उनको हत्या भएको दावी गरिरहेका छन् । गुण्डा परिचालन गरेर साझेदार. . .
विराटनगर । कोशी प्रदेश सरकारको लगानीमा मोरङ, सुनसरी र झापामा सरकारी कार्यालय परिसरमा बिद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गरिएको छ । सार्वजानिक र पायक पर्ने स्थानमा स्थानीय तहले जग्गा उपलब्ध नगराउँदा मोरङ र सुनसरीमा खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालय मातहतका कार्यालय परिसरमा बिद्युतीय चार्जि�. . .
विराटनगर । विराट क्यान्सर इन्स्टिच्युटले विश्व क्यान्सर दिवसको अवसरमा क्यान्सर विरुद्धको विभिन्न सचेतना मूलक कार्यक्रम गर्ने भएको छ। फेब्रअरी ४ का दिन खेलकुद, योगा, साथै विविध कार्यक्रमको आयोजना गरेर विश्व क्यान्सर दिवस मनाउने तयारी रहेको विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत डा. निकिता क. . .
विराटनगर । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर–२ का सम्बुद्ध भट्टाचार्यलाई नक्कली डाक्टरको आरोपमा पक्राउ गरेको छ । ४० वर्षीय भट्टाचार्यले नक्कली डाक्टर भई विभिन्न क्षेत्रमा ठगी गर्दै आएको आरोपमा पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका हुन्। उनलाई . . .
विराटनगर । शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पतालको सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएको हो । उक्त अस्पतालको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङ्, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस न. . .
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका ५९ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी सो विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् । पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादवराज कोइरालाले दीक्षित भएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे । यसरी दीक्�. . .
विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले यस वर्षको ‘सुदीस निरौला स्मृति साहित्य पुरस्कार’ कवि शकुन्तला जोशीलाई प्रदान गरेको छ । प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा १५ हजार राशिको सो पुरस्कार कवि जोशीलाई प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका वरिष्ठ कव. . .
विराटनगर । पछिल्लो समय सस्तो र छिटो ईन्टरनेट सेवा प्रदान गरेर चर्चामा आएको इन्टरनेट सेवा प्रदायक कम्पनी 'वाईफाई' नेपालले २४ महिने अफर सार्वजनिक गरेको छ । आफ्ना पुराना र नयाँ ग्राहकलाई लक्षित गर्दै कम्पनीले यो अफर ल्याएको हो । वाईफाई नेपालले हाल ५० र ८० एमबीपीएसको इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको . . .
विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा युवाकविहरु भेला भएर कविता वाचन गरेका छन् । शनिबारको विदाको दिनलाई सदुपयोग गर्दै कविहरु भेला भएर आ-आफ्ना कविता सुनाएका हुन् । यसरी कविता सुनाउँदा विराटनगरमा थप साहित्यिक माहोल बन्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा कवि सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल,. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विराटनगरस्थित आदर्श मावि प्रथम भएको छ । विराटनगर-११ स्थित जनपथ माविले संयोजन गरेको यसपटकको प्रतियोगितामा १४ स्वणर्, ८ रजत र ७ कास्यसहित २९ पदक प्राप्त गरेर आदर्श मावि प्रथम भएको हो । त्यसैगरी ५ स्वर्ण, १० रज�. . .
विराटनगर । मोरङ रतुवामाई नगरपालिका–२ झुर्कियास्थित डोरिया आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ । कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ को पहलमा बिहीबार लायन्स क्लब अफ विराटनगर एक्टिभ र लियो क्लब अफ विराटनगर एक्टिभ ‘एनबिसी’ ले स्�. . .
सुजता लिम्बु विराटनगर । स्थानीय तहको निर्वाचन सम्पन्न भएको २० महिना पुरा भएको छ । यो अवधीमा कोशी प्रदेशको एक मात्रै महानगरपालिकाको गतिवधि अत्यन्तै सुस्त रहेको विश्लेषण स्थानीय पार्टी कमिटि गरिरहेको छ । नागरिक समाजले समेत महानगरपालिकाले गरेका हरेक निर्णय कार्यन्वयनमा देखिएको उल्झनलाई निर्वाचित ज�. . .