विराटनगर

विराटनगरमा अर्का अधिकृतले शौचालयमा मोवायल राखेर भिडियो खिचेको घटना सामसुम

विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कोशी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरको शौचालयमा अधिकृतले मोवाइल राखेर भिडियो रेकर्ड गरेको घटना बाहिरीएको छ । घटना बाहिरीपनि यसलाई सामसुम पार्दै बद्मासी गर्ने अधिकृतलाई पुरस्कृत गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले छानविन समेत गरेको घटनाम�. . .


सरकार कति दिन टिक्ला भन्ने चिन्ता छैन : प्रधानमन्त्री प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार कति दिन टिक्छ भन्ने चिन्तामा आफू नरहेको बताएका छन् । विराटनगरमा सोमबार आयोजित सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार ढल्ने चिन्तामा परेर भ्रष्टाचारविरुद्धको अभियान नरोक्ने बताएका छन् । सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अ�. . .


प्रदेश कमजोर भयो : उपेन्द्र यादव

विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई अधिकार दिन नसक्दा कमजोर भएको बताएका छन् । उनले प्रदेशलाई संविधानले दिएको अधिकार प्रत्याभूत गर्न नसक्दा संघीय गणतन्त्र कमजोर भएको बताएका हुन् । समाजवादी मोर्चाले आज विराटनगरमा आयोजनामा गरेको सन्देश सभामा यादवले गणतन्त्र संस्थ�. . .


एमालेमा धेरै मेहनत गरें : माधव नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेमा धेरै मेहनत गरेको बताएका छन् । समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले महेन्द्र मोरङ पढ्दै एमाले स्थापना गर्नका लागि गरेको मेहनत सम्झेका हुन् । ‘हामी मिसन समाजव�. . .


विराटनगरमा विप्लवले भने–देश जटिल अवस्थामा छ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देश जटिल संक्रमणको अवस्थामा रहेको दावी गरेका छन् । समाजवादी मोर्चाले विराटनगरमा सोमबार आयोजना गरेको सन्देश सभामा बोल्दै उनले देश उकुश–मुकुश अवस्थामा रहेको दावी गरेका हुन् । ‘पूर्वमा पहिचानको कुरा छ । युवा सन्तुष्ट छैनन् । यसको सामन�. . .


मोरङ प्रहरीको ‘अप्रेशन शेरा ब्राभो हन्ट’ : पक्राउ परेको लुटपाट समूहले कहाँ–कहाँ मच्चाएको थियो आतंक

मिति २०८०/०५/०२ गते अन्दाजी ००:१५ बजेको समयमा हरैचाबाट बिराटनगर आउने क्रममा झोराहाट क्षेत्रमा मोटरसाईकलमा सवार ३ जना मानिसहरुले पेस्तोल, रड, लाठी लगायतका हतियार देखाई कुटपिट गरी लुटपाट गरेको । २०८०/०५/०३ गते लुटपाट गरेको सामान नगद ५,०००।– २ आनाको टप (दुई वटा) Nokia टच मोवाईल फोन र उक्त मवाईलमा प्रयोग भएको स�. . .


बाइस दिनमा ११ लुटपाट : संलग्न पक्राउ गर्न मोरङ प्रहरीको ‘अप्रेशन शेरा ब्राभो हन्ट’

विराटनगर । प्रहरीले मोरङ र सुनसरीमा श्रृंखलावद्ध लुटपाटका ११ घटनामा संलग्न समूहका ६ जनालाई नियन्त्रणमा लिएको छ । रातको ११ बजेदेखि बिहान ४ बजेसम्मको समयमा बाटो ढुकेर लुटपाट गर्दै आएको समूहलाई प्रहरीले पक्राउ गरेर आइतबार पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेको हो । मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी. . .


विराटनगरको जेसी बाल सदनमा टपरी गाँस्ने सीप सिक्दै विद्यार्थी

विराटनगर । विराटनगर १३ स्थित जेसी बाल सदन माध्यमिक विद्यालयले आफ्नो अतिरिक्त क्रियाकलापको रुपमा आफ्ना विद्यार्थीहरुलाई टपरी गाँस्ने तालिम प्रदान गरेको छ । सोह्र श्राद्व सुरु हुन लागेको बेला र संस्कृति परम्पराको जगेर्ना समेत हुने गरी उक्त तालिम प्रदान गरिएको विद्यालयले जनाएको छ । कक्षा ४ देखि कक्. . .


विराटनगर–काँकडभिट्टा विद्युतीय गाडीमा सरर…

देवराज तामाङ विराटनगर । मोरङको बेलबारी–३ का गोपीराज राई विराटनगर–काँकडभिट्टा रुटमा यात्रु बहाक सवारी सञ्चालन गर्नुहुन्छ । गाडीको मालिक र चालक समेत रहनु भएका राई विराटनगरको चार्जिङ स्टेसनमा चार्ज गरेर काँकडभिट्टासम्मको यात्रा गराउने विद्युतीय सवारी चलाउनु हुन्छ । देशभर र कोशी प्रदेशका मुख्यमुख्�. . .


विराटनगरको फ्री स्टाइल जीम : एउटै छानामुनी धेरै सुविधा

विराटनगर । विराटनगरमा पछिल्लो समय जीम जानेको संख्या बढ्दै गएको छ। सहरीया जीवनशैलीमा जोकोही पनि बिहान वा साँझपखलाई स्वस्थ र फिट रहनका लागि जीम जानेको संख्या बढ्दै गएको हो । विराटनगरका जीम एण्ड फिटनेस क्लवहरुमा वर्कआउट मात्रै नभई कार्डियो एक्ससाइज र कार्यिडाक पिटी, जुम्बा जस्तो शारिरीक लचकताका व�. . .


‘एसिया लिवर्टि अवार्ड २०२३’ विराटनगरको विकल्प एन अल्टरनेटिभलाई

विराटनगर । विकल्प एन अल्टरनेटिभले 'एसिया लिवर्टि अवार्ड २०२३' जितेको छ । बिहिबार मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित एक कार्यक्रमबीच विकल्प एन अल्टरनेटिभले 'एसिया लिवर्टि अवार्ड २०२३' जितेको हो। मलेसियाको राजधानी क्वालालम्पुरमा एक सय ५० भन्दा बढि देशबाट आएका प्रतिनिधिहरुको उपस्थितिमा विक�. . .


विराटनगरमा भगवान रथारोहण गर्दा बिरुवा ढुट्टो

विराटनगर । विराटनगरमा ५५ औं संस्करणको राधाकृष्ण रथयात्रा बिहीबार सम्पन्न भएको छ । लाखौं श्रद्धालु र अवलोकनकर्ताले शहरलाई छप्याप्पै छोपेर राधाकृष्णको युगल जोडीलाई रथारोहण गराइएको थियो । भगवान कृष्णको जन्मोत्सव मनाईरहँदा भने आफ्नै शहरलाई सुन्दरता र हरियाली बनाउन रोपिएका बिरुवा भने धुट्टो भएका छन् . . .