विराटनगर

कोशीमा जालझेल र असंवैधानिक खेल : आफैं पुरिने खाल्डो आफैं खन्दै दलहरु

विराटनगर । सर्वोच्च अदालतको फैसलाले मुख्यमन्त्री नियुक्तिको प्रारम्भिक प्रक्रिया नै बदरभागी रहेको उल्लेख गरेपनि कोशी प्रदेश सरकारविहीनताको अवस्थामा रहेको छ । यसमा प्रदेश प्रमुख र प्रदेशमा संघले खटाएका कर्मचारीले गरेको असंवैधानिक परेडको अंकुश लागेको छ । सर्वोच्चको आदेश पछि सत्तागठबन्धनकातर्फ�. . .


विराटनगरमा आँखा पाक्ने समस्या बढ्दै

सुजता लिम्बू विराटनगर । पछिल्लो केही दिनयता विराटनगरमा आँखा पाक्ने समस्या बढ्न थालेको छ । आँखा पाक्ने रोगले सबैभन्दा धेरै यहाँका विद्यार्थी प्रभावित छन् । उनीहरुले आँखा पाकेकै कारण नियमित पठन-पाठन समेत गर्न पाएका छैनन । आँखा पाक्ने समस्याले मोरङ बुढीगंगाका शंखर विष्ट विद्यालय जान सकेका छैनन् । आँखा. . .


विराटनगरका चाँद बाबू इराकी डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित

विराटनगर । विराटनगरका चाँद बाबू इराकी डा. कलाम युवा रत्न पुरस्कारबाट सम्मानित भएका छन्। भारतको राजधानी नयाँ दिल्लीमा आयोजीत एक कार्यक्रममा इराकी सम्मानित भएका हुन् । नयाँ दिल्लीमा तीन दिनसम्म भएको प्रतियोगितामा मलेसिया, श्रीलंका, बंगलादेश, नेपाल, साउदी अरेबिया, अफ्रिका, माल्दिभ्स, बर्मा, भारतका २. . .


विराटनगर जेसीजको मानवीय सेवा सप्ताह २०२३ सुरु

विराटनगर । विराटनगर जेसीजको मानवीय सेवा सप्ताह २०२३ सुरु भएको छ । विराटनगरको बिराटेश्वर वृद्धाश्रममा आश्रित आमा बुवाहरुलाई खिर खुवाएर तथा लत्ता कपडा वितरण गरेर साताब्यापी कार्यक्रम सुरु गरेको विराटनगर जेसीजले जनाएको छ । वडा नम्बर ८ का वडा अध्यक्ष राम पोखरेलले जेसीजले आफ्नो वडामा आएर आमाबुवासंग. . .


विराटनगरमा प्रहरीलाई मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा ३ दिन अवधिको मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम संचालन भएको छ । श्रावण १५ गते बाट संचालन भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा अतरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा वालवालिका सेवा केन्द्रमा कार्यरत प्रहरी व�. . .


मोसो दल्ने नेबिसंघका केहि कार्यकर्ता निलम्बन र केहिलाई नसियत

विराटनगर ।   नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दलेको आरोप लागेका केहि विद्यार्थीलाई निलम्बन र केहिलाई नसियत गरेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा सोमबार जारी विज्ञप्तिका अनुसार गलत काममा संलग्न केहीलाई निलम्बन र �. . .


भदौ २२ गतेदेखि विराटनगर विद्यालय नाटक महोत्सव : विद्यालयका लागि आवेदन खुला

विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको हो । विराटनगर र आसपासका विद्यालयले आगामी साउन ३१ गतेभित्रमा आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि �. . .


धरानमा डेंगु महामारी, विराटनगरमा यस्तो तयारी

विराटनगर । सुनसरीको धरानमा महामारीको रुपमा देखिएको डेंगुको सक्रमण विराटनगरसम्म आईपुगेको छ । धरानमा दैनिक आउजाउ गर्ने विराटनगर ठेगाना भएका चारजना डेंगु पोजेटिभ भेटिएका हुन् । जेठ अन्तिमदेखि साउन दोस्रो सातासम्ममा धरानमा दुई हजार ५०० आसपास संक्रमितको संख्या पुगेको छ । अहिले समान लक्षण देखिने धेरै�. . .


भुक्तानी रोकिएको भन्दै मोरङका निर्माण व्यवसायी आन्दोलित

विराटनगर । अर्बौ भुक्तानी रोकिएको भन्दै मोरङका निमार्ण व्यवसायी आन्दोलनमा उत्रिएका छन् । नेपाल सरकारबाट म्याद थपको विषयमा भएको त्रुटीपूर्ण आदेशको विरोध गर्दै निमार्ण सम्पन्न भएको आयोजनाको भुक्तानी राज्यले दिनुपर्ने माग राख्दै आइतबार निर्माण व्यवसायी संघ मोरङले जिल्ला प्रशासन कार्यालय मोरङ अग�. . .


विराटनगरमा ५२ सप्ताह ‘ब्लडग्रुप र प्रेसर’ जानकारी अभियान

विराटनगर । विराटनगरमा सामान्य लाग्ने तर व्यक्तिगत जीवनमा महत्वपूर्ण जानकारीका लागि एउटा कार्यक्रम वार्षिक रुपमा सुरु गरिएको छ । लायन्स-लियो क्लब अफ विराटनगरले रक्त समुह ‘ब्लडग्रुप’ र रक्तचाप ‘ब्लड प्रेसर’ परीक्षण कार्यक्रम सर्वसाधारणका लागि वार्षिक रुपमा राखेको हो । लायन्स-लियो क्लव विराटनगरले . . .


विराटनगरमा जारी एसईइ रनिङ शिल्डको फाइनल आज : उपाधिको लागि बरहा र सत्यनारायण स्कुल भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको आज दिउँसो विराटनगर १ स्थित डनबस्को स्कुलको खेलमैदानमा फाइनल हुदैछ । प्रतियोगिताको फाइनलमा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि पुगेको छ । बराहाले ४ र सत्यनारायण माविले पनि ४ वट�. . .


कोवास कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरको कोवास कलेजमा भर्ना भएका २९ औ ब्याजका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला कलेजक. . .