विराटनगर

डुब्छ भन्ने जहिल्यैको गुनासो, निकास खोज्न छैन हतार

इन्दु साह विराटनगर । विराटनगर–१५ का वडा अध्यक्ष प्रकाश साहलाई शुक्रबार वडावासीले कार्यालयमा घेरे । स्थानीयको माग थियो–वर्षेनी डुबानको जोखिममा रहेको वडामा पानीको निकास किन नखोलिएको ? वडा अध्यक्षलाई दवाव दिदैं स्थानीयले दवाव दिएको यो पहिलो पटक हैन । विगत ५ वर्षदेखि पानीको निकासा नहुँदा विराटनगर १५ क�. . .


शहरका ‘मालवहाक सिटी’

विराटनगर । विराटनगर–५ स्थित जामुनगाछी सडकमा परेको खाल्डामा बिहीबार एउटा सिटी लोडर पल्टियो । हुलाकी सडक आयोजना अन्तर्गत विराटनगरको गणेशचौक–केशलियासम्मको सडक निर्माण आलटाल भएको नौवर्ष बित्यो । जग्गा धनीले विवाद गरेपछि साइडक्लियर नभएको ठाउँ छोडेर बाँकी क्षेत्रको काममा ठेकेदार कम्पनीले काम गरिरहेक. . .


यू–१५ विद्यालय खेलकुदका विजेता खेलाडीलाई मोरङ जिल्ला एथलेटिक्स संघको सम्मान

विराटनगर । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको यू–१५ राष्ट्रव्यापी विद्यालय खेलकुद प्रतियोगितामा विजेता भएका खेलाडीलाई मोरङ जिल्ला एथलेटिक्स संघ र कोबास कलेजले सम्मान गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा सहभागी भई वि. . .


नेपाल स्काउटले ७३ औं स्थापना दिवसमा सोमबार रक्तदान गर्ने

विराटनगर । नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा विराटनगर ओपन स्काउट क्रयूको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरिने भएको छ । आगामी सोमबार विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालय परिसरमा बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम आयोजना हुने तय भएको हो । विराटनगर ओपन स्काउट क्र्यूले खुल्ला र�. . .


स्वास्थ्य बीमा बोर्डका कोशी प्रदेश प्रमुख कार्यकक्ष मै थुनिए

प्रेम देवान विराटनगर । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितलाई आन्दोलनरत पक्षले कार्यकक्षमा नै थुनिदिएका छन् । विगत ४ दिनदेखी आन्दोलनमा रहेका स्वास्थ्य बीमा दर्ता सहयोगीहरुले शुक्रबार बिहान कार्यालयमा हाजिर हुन आएका प्रदेश प्रमुखलाई बाहिरबाट ताल्चा लगाएर कार्यकक्ष मै थुनेक. . .


तेस्रो प्याब्सन कप : विराटनगरका चार स्कुल क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार स्कुल क्वाटरफाइनमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा बिहीबार भएको खेलमा एभरेष्ट, सनसाइन, दिल्ली पब्लिक र सगरमाथा स्कुल क्वाटरफाइनलमा पुगेका हुन् । प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले ग्रिनल्याण्ड स्कुललाई ३-०. . .


‘विराटनगरमा अस्वस्थ्य माछा बिक्री हुन्छ, अनुगमन हुँदैन’

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा भारतबाट ल्याएको अस्व्स्थयकर माछा बिक्री हुने गरेको व्यापारीहरुले बताएका छन् । सीमामा सशस्त्र प्रहरीको सेटिङमा भित्रने गरेको माछा बजारमा महानगरपालिकाको न्यून अनुगमनका कारण खुल्ला रुपमा बिक्री हुने गरेको गुनासो गरिएको हो । माछा व्यापारी मालबाबु सहनी�. . .


विराटनगर १२ का वडाध्यक्ष कार्यालय समयमा नबसेपछि जनता पुगे २० बुद्धे ध्यानाकर्षण पत्र लिएर

विराटनगर । विराटनगर महानगरपालिका १२ नम्बर वडाका वडाध्यक्ष कार्यालय समयमा नभेटिने गरेको जनगुनासो विगत लामो समयदेखी थियो । सेवाग्राहीहरु वडामा काम लिएर पुग्यो भने कहिल्यै नभेटिने गरेको उनीहरुले आवर विराटनगरलाई समेत बताईरहेका हुन्थे । कहिले कार्यालय नै बन्द गरेर घुम्न जाने त वडा कार्यालयबाट चुस्त र �. . .


विराटनगरमा ‘गाउँ आएको बाटो’ हेर्दा हेर्दै दयाहाङ पुगेपछि (फोटो फिचर)

विराटनगर । नबिन सुब्बाद्धारा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को यति बेला मुलुकभर चर्चाको विषय छ । झन्डै दुई दशकपछि नयाँ सोच र नयाँ अवधारणासहित झुल्किएको सुब्बाको अवगमनले नेपाली सिनेमा क्षेत्रमा एउटा छुटै आयम थपिएको छ । गत शुक्रबारदेखी मुलुकभरका हलमा गाउँ आएको बाटो प्रदर्शनीमा छ । यति बेला फिल्म प्र. . .


विराटनगर महानगरको प्रगति विवरणमा नगरवासीको असन्तुष्टि

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी नगरवासीहरुले तीव्र असन्तुष्टि जनाएका छन् । विराटनगर महानगरपालीकाले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी अधिकांश नगरवासीले विकास निर्माणदेखी शिक्षा स्वास्थ्य तथा खेलकुदका क्ष�. . .


स्वास्थ्य बीमा दर्ता सहयोगीको विराटनगरमा आन्दोलन

विराटनगर । न्युनतम तलब सुविधा सहित १० प्रतिशत प्रोत्साहन रकम कायम गर्नुपर्ने माग सहित विभिन्न ७ सुत्रिय माग राखेर स्वास्थ्य बीमा दर्ता सहयोगीहरुको आन्दोलन सुरु भएको छ । विराटनगरस्थित कोशी स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेश कार्यालयमा मंगलबारबाट विरोध प्रदर्शन गर्दै आएका हुन् । तर बुधबारबाट भने कार्. . .


शिक्षा र खेलको उत्कृष्ट संगम : सारा ह्यापी किड्स स्कुल

विराटनगर । बालबालिकाहरूलाई आनन्द साथ सिकाउने अत्याधुनिक प्रविधि र पद्धतिहरू अपनाउँदै गरेको विराटनगर-६ स्थित सारा ह्यापी किड्स स्कुलले शैक्षिक परिदृश्यलाई नै बदलिदिएको छ। यस स्कुलमा उमेर अनुसारको बाल विकास र व्यक्तित्व निर्माणमा जोड दिइएको छ। सानै बालबालिकाहरूका लागि विशेष रुपमा डिजाइन गरिएको यस. . .