विराटनगर । विराटनगर-४ कन्चनबारी पिपल चोकमा "ह्यापी आवर हेभेन" रेष्टुरेन्ट संचालनमा आएको छ । स्वादका पारखीहरु तथा अतिथ्यताको चाहनालाई मध्यनजर गर्दै संचालनमा ल्याईएको रेष्टुरेन्टमा विशेष स्वादका साथै बिशेष आतिथ्यमा खाना पस्किने भएकोले कोशी प्रदेशको राजधानी विराटनगरका स्वादका पारखीहरुको पनि त्यहा�. . .
विराटनगर । ना ५ ख ३४६७ नम्बरको सवारी आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलिले नियन्त्रणमा लियो । उसले डाला भन्दा माथिसम्म (भवर) लोड राखेको भन्दै सवारी नियम उल्लंघनको कसुर गरेको थियो । ट्राफिक प्रहरीले सवारी चालक भगत राम चौधरीलाई एउटा स्लिप थमाईदियो । उनी त्यो बोकेर दिनभर जिल्ला ट्राफिक प्रहरी क�. . .
विराटनगर । नगर प्रहरी कार्यालय त्रियुगा उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक कमल बहादुर कार्की र ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा असोज महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने दुवै जना प्रह�. . .
विराटनगर । मोरङको धनपालथानबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर्वा ७ का रविन्द्र यादव रहेको मोरङ प्रहरीले जनाएको छ । प्रहरी चौकी अमाहीवरियाीबाट खटिएको गस्ति टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्. . .
विराटनगर । विराटनगरमा रहेको किड्जी बोडिङ स्कुलले म्युजिकल फिस्ट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बालबालिकाले दशैंको झझल्को दिने सांस्कृतिक प्रदर्शनी समेत गरेको छ । कक्षा १ देखि कक्षा ५ सम्मका ४५ जना बालबालीकाको कार्यक्रममा सहभागीता रहेको थियो । सहभागी विद्यार्थीहरुले विभिन्न जातिय पोसा. . .
विराटनगर । सरकारले कागजी रुपमा छुवाछूत अन्त्य घोषणा गरे पनि ब्यवहारमा अझै लागू हुन नसकेको दलित अगुवाहरुले बताएका छन् । दलित महिला महासंघ मोरङले आयोजना गरेको सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्याक्रममा दलित अगुवाहरुले यस्तो बताएका हुन। कार्यक्रममा समाजिक न्याय तथा बिकास प्रक्रियामा दलित महिला�. . .
विराटनगर । एभरेष्ट बैंक कोशी प्रदेशले मानव सेवा आश्रमलाई एक लाख रुपैयाँ बराबरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर आश्रममा एक कार्यक्रमको आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो । एभरेष्ट बैंक कोशी प्रदेश प्रमुख जनक चापागाइको नेतृत्वमा बैंक कर्जा असुली अधिकृत दे�. . .
विराटनगर । विराटनगरमा साविक अवस्थामा दैनिक २०० वटा खशीबोकाको खपत छ । दैनिक पाँच हजार ब्रोइलर कुखुरा खपत हुन्छ । खशीबोकाको तथ्यांक ठ्याक्कै यति नै भन्ने नभएपनि ब्रोइलर कुखुराको तथ्यांक भने व्यवसायीहरुले राखेका हुन्छन् । तर, तथ्यांक राखेका व्यवसायी पारीबाट आउने खशीबोका र कुखुराका कारण हैरानीमा छन् । . . .
विराटनगर । डिजिटल वालेट खल्तीले वर्ल्डलिंकका ग्राहकलाई लक्षित गर्दै ल्याएको ‘दशैं क्याम्पियन’ अन्तर्गत विराटनगरका लक्ष्मण शाहले लक्की ड्र मार्फत 'दुबई टुर' जितेका छन् । मैले खल्ती अनलाईनबाट पेमेन्ट गर्दा 'दुबई घुम्ने' जाने अवसर पाइन्छ भनेर बुझेको चाहि थिए। तर आफैँलाई पर्छ भनेर सोचेको थिइनँ। आफुल�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन्। बुधबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ८६ मत प्राप्त भएको र विपक्षमा ५ मत प्राप्त भएको छ ।प्रदेशसभामा कायम रहेका ९३ मध्ये उपसभामुख बाहेक सांसदहरु मतदानमा सामेल भएका थिए । राप्रपा सांसद प्रेमराज थाङ्सुहाङ अनुपस. . .
विराटनगर । नेपाल पत्रकार महासंघ मोरङको कार्यवाहक अध्यक्षको विवाद टुंगिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधानको व्याख्या गर्दै जिल्ला शाखाको हकमा बरिष्ठ उपाध्यक्ष खुल्ला उपाध्यक्ष नै हुने व्याख्या गर्दै पत्र पठाएपछि विवाद सुल्झिएको हो । विधानमा जिल्लामा रहेका खुल्ला उपाध्यक्ष बर. . .
विराटनगर । ६८ औ प्रहरी दिवस २०८० को अवसरमा प्रदान गरिएको बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीकी प्रहरी सहायक हवल्दार चन्द्रकला भट्टराईलाई प्रदान गरिएको छ । २५ हजार धनराशीको उक्त पुरस्कार प्रदेश भरिबाट उत्�. . .