विराटनगर । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्न विराटनगरमा फुजी एकेडेमी एण्ड कन्सल्टेन्सीको नयाँ शाखा सञ्चालनमा आएको छ । विशेष गरी उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया र जापान जान चाहने विराटनगरका विद्यार्थीलाई लक्षित गरेर नयाँ शाखा सञ्चालनमा ल्याइ. . .
विराटनगर । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगितामा श्रेया योञ्जन र आशिष बोहरा प्रथम भएका छन् । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरमा बिहीबार सम्पन्न फाइनलमा महिला सिंगल तर्फ प्रथम हुने श्रेयाले रेजिना तामाङलाई ४–१ को सेटमा पराजित गरेकी थिइन् । रेजिना दोस्रो तथा अभिलाशा लामिछाने र श�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता विराटनगरमा आजदेखि सुरु भएको छ । बिहिबार विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा महेन्द्र स्कुल, सरस्वती स्कुल, आर्दश स्कुल , आर्दश बाल�. . .
विराटनगर । विराटनगरका होटल व्यवसायीहरु राति ९ नबज्दै आफ्ना व्यवसाय बन्द गर्नुपर्ने अवस्था थियो । यहाँका होटल तथा रेष्टुरेन्टमा प्रहरीले ९ नबज्दै बन्द गर्नुपर्यो भनेर दबाब दिने गरेका थिए । तर, अब रात्रीकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षासहितका अन्य मापदण्ड तय गर्न सके भने राति १२ बजे सम्. . .
विराटनगर । विद्युत् नियमन आयोगले भाडा बस्नेहरुलाई घरधनीहरुले बिलको अधिकतम भन्दा बढी महशुल उठाउन नदिन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिदैं आएको छ । तर, सरकारले उत्पादन गरेर उपभोक्ताका लागि उपलब्ध गराएको बिद्युतमा घरधनीहरुले डेरावालासँग नाफा कमाउने धन्दा चलाएर घर भित्रै भ्रष्टचार गर्ने गरेका . . .
विराटनगर । विराटनगरमा नेपाल टाइम्सका दुई सञ्चालकबीचको विवाद 'अपहरण तथा शरीर बन्धक कसुर' मा परिणत भएर अदालतमा विचाराधीन छ । संस्थापक सञ्चालक अब्दुल खताब (शाहन्शाह सिद्दीकी) र साझेदार अरुण राठीबीचको विज्ञापन कारोबार विवाद उत्कर्षमा पुगेर सिर्जित मुद्दाको पेशी बिहीबारलाई चढेको छ । मोरङ जिल्ला अदालतब. . .
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औं साधरण सभा र १२ औं जिल्ला अधिवेशन विराटनगरमा हुने भएको छ । घरेलु महासंघले बुधबार आफ्नै सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्र ३ गते शनिबार अधिवेशन गर्ने तयारीमा जुटेको जानकारी दिएको छ । महासंघ अन्तर्गत महिला उद्यम समिति मोरङको २१ . . .
विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको समन्वयमा बुधबार बसेको सरोकारवालाको बैठकले विर�. . .
विराटनगर । विराटनगर विमानस्थलमा सवारी पार्किङमा हुने गरेको मनलाग्दी जरिवाना र लकका विरुद्ध एघार सरकारी कार्यालयलाई विपक्षी बनाउँदै उच्च अदालत विराटनगरमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्कीले कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर समेतलाई विपक्षी बनाउँदै दायर रिटमा लिखित जवाफ �. . .
विराटनगर । रोटरी क्लव अफ विराटनगर फ्यूजनले आगामी फागुन १९ गते शनिबार ‘साइक्लोथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । ‘पेडल फर एजुकेशन’ नारासहित पाँचौं साइक्लोथन प्रतियोगितामा तीनसय सहभागिले १९ किलोमिटर दुरीमा साइकल रेस गर्ने भएका हुन् । रोटरी क्लव अफ विराटनगर फ्यूजनका अध्यक्ष विकास राठीका अनुसार खु. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पाँच स्थानमा ट्राफिक लाइट जडान गर्नका लागि बोलपत्र आह्वान गरेको छ । मंगलबार प्रकाशित सूचना अनुसार झण्डै ८० लाख हाराहारी खर्चमा महानगरपालिका क्षेत्रका पाँच स्थानमा ट्राफिक लाइट जडान गरिने भएको हो । इबिडिङमार्फत ईच्छुक कम्पनीले प्रस्ताव पेश गरेपछि त्यससँग सम्बन�. . .
विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन संकायको निर्देशकका डा.मोहन सुवेदी नियुक्त हुनु भएको छ । मोरङ क्याम्पस व्यवस्थापन कार्यसमितिले सुवेदीलाई व्यवस्थापन संकायतर्फको निर्देशकमा नियुक्त गरेको हो । बीबीए कार्यक्रमको निर्देशक रहनु भएका सुवे�. . .