विराटनगर । नेपाली युवा उद्यमी मंच (एनवाईइएफ) विराटनगरले गत शनिबार आफ्नो १९ औं साधारण सभा सम्पन्न भएको छ। उक्त सभाबाट रंजित भगत अध्यक्षतामा चयन भएका छन्। सो कार्यक्रम विराटनगर बसपार्कस्थित रत्ना होटेलमा सम्पन्न भएको थियो | नवगठित समितिमा अध्यक्षमा रंजित भगत ,त्यसैगरी उपाध्यक्ष्यद्वय शुभम भट्टराई, �. . .
विराटनगर । विराटनगरको शिक्षादीप कलेजले उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान गरेको छ । कलेजले आइतबार विहान एक कार्यक्रम आयोजना गरी एक जना उत्कृष्ट शिक्षक र दुई जना कर्मचारी सम्मान गरेको हो । यसरी सम्मानित हुनेमा फिजिक्स विषय पढाउने शिक्षक दयानन्द सिंह दनुवार रहेका छन् । त्यसैगरी व्यवस्थापन संकाय त. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ का लागि ३ अर्ब २८ करोड ५० लाखको अनुमानित बिनियोजन पेस गरेको छ । विराटनगर महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले वार्षिक नीति तथा कार्यक्रम र बजेट आइतबार नगरसभामा प्रस्तुत गरेकी हुन् । महानगरले चालू खर्चतर्फ १ खर्ब ५९ करोड ८३ लाख २५ हजार, प�. . .
विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले उच्च अदालतका न्यायाधीशले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले दिएको मुद्दामा पैसा खाएकै भरमा स्टे अडर गर्न तयार भएको बताएका छन् । विराटनगरस्थित शिक्षादिप कलेजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राजभण्�. . .
बिराटनगर जेसिजको आयोजनामा साताब्यापी तालिम सप्ताह सुरु भएको छ । पहिलो दिनको कार्यक्रम पब्लिक स्पिकिङ र प्रेजेन्टेसन स्किल तालिम सम्पन्न भएको छ । बिराटनगर जेसीजको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीका रुपमा न्युरो कार्डियो तथा मल्टिस्पेसियालिटि अस्पतालका अध्यक्ष डा बिरेन्द्र कुमार बिष्ट रह. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति शिरीष रिजालको निधन भएको छ । विराटनगर महानगरपालिका २ बस्ने रिजालको शुक्रबार राति निधन भएको हो । रिजालले केही दिनअघि ढाडको शल्यक्रिया गराएका थिए । शुक्रबार राति अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । विस २०७३ सालम�. . .
विराटनगर । श्री भैरव गणको नेतृत्वमा पाँच दिने हातेमालो कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी साथै विपद व्यवस्थापनसँग सम्बन्धित निकायहरुसँग एक आपसमा जानकारी आदन प्रदान गर्ने उदेश्यले नेपाली सेनाको मोरङस्थित श्री भैरव गण थलाहामा हातेमालो कार्यक्रम शनिबार सम्पन्न भएको हो । �. . .
विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले समाजबादी मोर्चा गठनबाट नेपाली कांग्रेसलाई केही असर नगर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मोर्चा गठनबाट वर्तमान सत्ता गठबन्धनलाई कुनै अप्ठ्यारो नहुने स्पष्ट पार्नुभयो । मन्त्री लिम्बुले नेकांका एक्�. . .
विराटनगर । विद्यार्थीहरूको बौद्धिक क्षमता मूल्याङ्कन गर्न अन्तर्राष्ट्रिय अनलाइन प्लेटफर्म टोफास मार्फत युमि स्कुलका विद्यार्थीहरुलाई क्षमता वृद्धीको मूल्याङ्कन गरिएको छ । विराटनगर १९ मिलन चौकमा रहेको युमि स्कुलका विद्यार्थीहरुलाई टोफासमा सहभागी गराई उनीहरुको बौद्धिक क्षमतालाई प्रयोग गरिएक�. . .
विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगर र मोरङ व्यापार संघको महिला उद्यम समितिको संयुक्त आयोजनामा त्रिदिवसीय निःशुल्क योग शिविर सम्पन्न भएको छ । दुबै संस्थाले अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा निःशुल्क योग शिविरको आयोजना गरेका हुन् । व्यापार संघको सभाकक्षमा भएको शिविरमा न्याचुरोपेथिस्ट ड�. . .
विराटनगर । लामो समयदेखी स्वस्थ्य क्षेत्रमा रहेर कलम चलाउदै आएकी विराटनगरकी सञ्चारकर्मी जुनु भट्टराईलाई सुदर्शन देवकोटा स्मृती स्वास्थ्य पत्रकारीता पुरस्कार प्रदान गरिएको छ । शारदा सुदर्शन देवकोटा फाउण्डेसनले शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी तेस्रो संस्करणको सुदर्शन देवकोटा स्मृ�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण र खर्च गर्ने क्षमता बढाउनुपर्ने बताउनु भएको छ । प्रदेश योजना आयोगले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेश समृद्धिका नवीन आधार’ सम्बन्धी कार्यशाला गोष्ठिमा बोल्दै उहाँले सो क. . .