विराटनगर । क्लासिक बार टेण्डर एण्ड बारिस्टा स्कुलले आफ्नो कोर्षहरुमा छुट दिने भएको छ। विराटनगरको महेन्द्र चोकमा रहेको स्कुलले आफ्नो वार्षिकोत्सवको अवसरमा ३० प्रतिशत छुट दिने भएको हो। विगत एक वर्षदेखि प्रोफेसनल बारटेण्डिङ्ग र प्रोफेसनल बारिस्टा कोर्ष संचालन गर्दै आएको छ। बारटेण्डिङ्ग र बारिस्�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले छठ पूजाका लागि सिंघिया, केशलिया र नहरमा प्रयोग भएको सामाग्री आफैं संकलन गरेर बिर्सजन गर्ने भएको छ । छठ पूजाका लागि घाटहरुमा निर्माण गरिएका अस्थायी संरचनाबाट निस्कने फोहोर व्यवस्थापन गरिने भएकोले जथाभावी नफाल्न महानगरपालिकाले आग्रह समेत गरेको हो । छठ पूजाका लागि . . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाटस्थितबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-६ का २३ बर्षीय मन कुमार बिश्वकर्मा रहेका छन् । सोमबार दिउँसो ४ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारत�. . .
विराटनगर । तराईमा भव्य रुपमा मनाईने छठपुजाको निम्ती विराटनगरका विभिन्न स्थानहरु सरसफाई तथा सिंगारीने कार्य सुरु भएको छ । विराटनगरको विभिन्न स्थानमा छठ पूजाको तयारीको लागी नहर तथा पोखरीहरु सफाई गर्ने देखि रङरोगन गर्ने काम अहिले जारी छ । यसपटको छठ पुजा आईतबार परेको छ । शनिवार साँझ सम्म छठ पूजाका सम्�. . .
विराटनगर । जीवन विकास डेरीले स्वीट्स उत्पादन सुरु गरेको छ । विराटनगर जैन भवन आगाडी जीवन विकास मिल्क एण्ड स्वीट्स पसलमा विभिन्न दुग्धजन्य परिकार बिक्री सुरु गरिएको हो । जीवन विकास मिल्क एण्ड स्वीट्समा दुग्धजन्य परिकारहरु पाइने छन् । यहाँका उत्पादनमा शुद्धता कायम रहने सञ्चालक विजय मण्डलले जानकारी द�. . .
विराटनगर । तराईको मिथिलाअञ्चलमा विशेष रुपमा मनाईने छठ पर्वको सामाग्री किनमेल गर्ने श्रद्धालुभत्तजनहरुको भिड बजारमा बढ्न थालेको छ । नेपालको विशेषगरी तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाईने पर्वको लागी बजारमा सामान खरिद गर्ने श्रद्धालुभक्तजनहरुको अहिले घुईचो लाग्न थालेको हो विराटनग. . .
विराटनगर । गएको जेठ १८ गते भारतबाट औद्योगिक कच्चा बोकेर विराटनगर–१८ बुधनगरस्थित नेपाल कष्टम यार्डमा पहिलो कार्गोरेल अनलोड गरिएको थियो । भारतको बथनाहा रेलवे यार्डबाट विराटनगरको आईसिपी नजिक रहेको नेपाल कष्टम यार्डमा कार्गोरेलबाट नेपाली उद्योगका कच्चा मालवस्तु अनलोड गरिएको थियो । उद्घाटन भएको पाँ�. . .
विराटनगर । छठ पर्वलाई लक्षित गर्दै विराटनगर भित्र समेटिने सात किलोमिटर नहर सफाई गरिएको छ । सुनसरी–मोरङ सिंचाई आयोजनाले विराटनगर शाखामा समेटिने नोबेल मेडिकल कलेजदेखि रानीको हाईवे क्रससम्मको नहर सफाई गरेको हो । सिंचाई आयोजनाका सिनियर डिभिजनल इन्जिनियर कुमार घिमिरेका अनुसार दश दिनसम्म दैनिक ५० देख�. . .
विराटनगर । विराटनगर जेसिजको अध्यक्षमा तुलसी निरौला निर्वाचित भएका छन्। जेसिजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट जेसिजको ५१ औँ अध्यक्षमा निरौला निर्वाचित भएका हुन्। त्यसैगरी वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा प्रीतेशराज दाहाल , कार्यकारिणी उपाध्यक्षमा पप्पु अन्सारी र प्रबेश दुलाल , तालिम नि. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका पैदल यात्री मोरङको केराबारी गाउँपालिका-६ का ३२ बर्षी. . .
विराटनगर । मोरङ जिल्लभर तिहारमा देउसी–भैलो खेल्नका लागि राती १० बजेसम्मलाई समय तोकिएको छ । शान्ति सुरक्षालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय मोरङले देउसी–भैलो कार्यक्रम १० बजेसम्म मात्र राख्न अनुरोध गरेको हो । ‘हिन्दुहरुको महान चाड दिपावलीको अवसरमा मनाइने देउसी, भैलो कार्यक्रम शान्ति, सु�. . .
विराटनगर । बिराटनगरमा धनतरेसमा सुनचाँदी पसलमा भीड लागेको छ । विराटनगरको ठाकुरवाडी रोडमा धनतेरसमा सुनचाँदीका वस्तु खरिद गर्न आउनेहरु बिहानैदेखि देखिएका हुन् । धनतेरसमा सुनचाँदी खरिद गरेर घरमा राख्दा लक्ष्मीको बास सधैं रहने चर्चा रहेको छ । यद्यपी यो धर्मशास्त्रमा भने उल्लेख छैन । सुनचाँदी पसलमा धा�. . .