विराटनगर

तिर्थयात्राको लागि विराटनगरबाट ‘राधे राधे तिर्थ यात्रा’ले सेवा दिँदै

विराटनगर । विराटनगर ११ जनपथ टोलमा रहेको राधे राधे तिर्थ यात्राले चारधाम तिर्थयात्राको सेवा दिने भएको छ। नेपाल तथा भारतमा रहेका चारधामहरुमा विराटनगरका मानिसहरुलाई लक्षित गरि तिर्थयात्राको सेवा दिने भएको हो। २० दिने तिर्थयात्रामा केदारनाथ,बद्रीनाथ,हरिद्वार,ऋषिकेश,यमुनोत्री,उत्तरकासी,गुप्तकास. . .


तेस्रो मिल्स क्रिकेट : दिल्ली र एनबीएससी विजय

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि -२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले हराउँदै दल्ली दोस्रो चरणमा प्रवेश गरेको हो. . .


समाज सेवा होस् त करिमको जस्तो

इस्लामधर्म  संस्कारमा हुर्किएर कुरानले देखाएको बाटोमा समर्पित विराटनगर–१ पोखरीया बस्तीका करिम अन्सारी मानव सेवा धर्मका लागि उदाहरणीय कार्य गरिरहेका छन् । उनीसँग भएको सर्वधर्म सम्मानको ज्ञान समाजका लागि उदाहरणीय मात्रै छैन, सेवाभाव मानवजातीका लागि हुनुपर्छ भन्ने सन्देश पनि छ । धर्मले मानवलाई कहि�. . .


विराटनगरमा कोशी प्रदेशका साहित्यकारहरुको रमाईलो जमघट

विराटानगर । विराटनगरको हाटखोलामा रहेको आरोहण गुरुकुलमा कोशी प्रदेशभरीका साहित्यकारहरुको २ दिने भेला गर्दै 'विराट वाङ्मय उत्सव' जारी छ । कोशी प्रदेशका १४ वटै जिल्लाका कवि तथा साहित्यकारको सहभागितामा साहित्यिक–सामाजिक विषयमा छलफल तथा भेटघाटको यो कार्यक्रम विराटनगरमा पहिलो पटक हुनुपर्छ । आरोहण गुर�. . .


धुलो उडाएको भन्दै कोशी अस्पतालबाट माटो बोक्ने सवारीलाई बाटो बन्द

इन्दु साह विराटनगर । कोशी अस्पतालबाट माटो बोकेर जाने सवारीका कारण कालोपत्रे सडक धुलाम्य भएको भन्दै विराटनगर महानगरपालिकाले आफैंले माटो बोक्ने सवारी गुड्न रोक लगाई दिएको छ । महानगरपालिकाको सरसफाई शाखाले अस्पतालको संरचनास्थलमा प्रवेश गरेर माटो ओसार्ने सवारीले प्रयोग गर्दै आएको बाटोमा होमपाइप लगाए. . .


सिंघिया खोलामा फोहोर फ्याँक्न पठाउने व्यवसायीको पसलमा विराटनगर महानगरद्वारा सिल

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका सरसफाई अभियानलाई सार्थकता दिन जताभावी फोहोर फ्याँक्नेमाथि निगरानी, नियन्त्रण र कारवाहीलाई तिव्रता दिएको छ । व्यक्तिको निजी व्यवसायमा उत्पादन भएको फोहोर सिंघिया खोलामा फ्याँक्न लगाएको आरोपमा विराटनगर–९ देवकोटाचौकको कवाडी पसलमा सिलबन्दी समेत गरेको छ । �. . .


विराटनगर महानगरको निःशुल्क स्वास्थ्य शिविरमा तीन हजार बढीको परीक्षण

इशु पन्त विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ हजार जनाभन्दा बढीले स्वास्थ्य लाभ लिएका छन् । नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा गत फागुन २२ गतेदेखि सुरु भएको शिविरमा हालसम्म तीन हजार २४२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख दिप�. . .


विराटनगरका निजी विद्यालयमा कति शुल्क बुझाउने, यस्तो छ महानगरपालिकाको हिसाब

इन्दु साह विराटनगर । विराटनगरका संस्थागत विद्यालयमा भर्ना भएका विद्यार्थीबाट बढी शुल्क लिएको उजुरी अभिभावकले महानगरपालिकामा दिए एक हजारदेखि एकलाख रुपैयाँसम्म जरिवाना गर्नसक्छ । सामुदायिक र संस्थागत विद्यालयमा भर्ना सकाएर पढाई सुरु भईसकेको छ । तर, विराटनगर महानगरपालिकामा अभिभावकले बिलसहितको उज�. . .


कोशीमा फेरी मुख्यमन्त्री हिक्मतकुमार कार्की , आजै दुई मन्त्रीले शपथ लिए

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । कार्कीले आफ्नो शपथपछि दुई मन्त्री न�. . .


विराटनगरमा हुन लागेको ‘टुबोर्ग फन एण्ड फुड म्युजिकल नाईट’ को तयारी धमाधम

विराटनगर । विराटनगरको हाटखोलामा रहेको ‘फन एन्ड फुड रिसोर्ट’को (बगैँचा)मा हुन लागेको ‘टुबोर्ग फन एण्ड फुड म्युजिकल नाईट’ को अन्तिम चरणमा पुगेको छ । फन एण्ड फुड रिर्सोट बगैचाको आयोजना तथा भाईरल ईभेन्ट र मन्जिना मुभिज क्रियशनको संयोजनमा यही बैसाख २९ गते शनिबार हुन लागेको ‘टुबोर्ग फन एण्ड फुड म्युजिकल ना. . .


विराटनगरमा ट्राफिक व्यवस्थापनका लागि अध्ययन समिति गठन, पार्किङले हैन–खुल्ला सीमाले व्यापार नभएको निचोड

विराटनगर । विराटनगर महानगरपालिकाले बजारको सडकबाट पार्किङ हटाउन र समग्र ट्राफिक व्यवस्थापनका लागि अध्ययन समिति गठन गरेको छ । सिटीसफारी, फुटपाथलगायतले ट्राफिक व्यवस्थापनमा परिरहेको असजिलोलाई ध्यानमा राख्दै महानगरले सरोकारवाला पक्षसँग छलफल गरेर अध्ययन समिति गठन गरेको हो । प्रदेश राजधानी समेत रहे�. . .


कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । यो कार्यकालमा उनी तेस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ �. . .