सुजता लिम्बु विराटनगर । मादिन खातुनले हुर्किएको समुदायमा छोरीहरुका लागि स्वतन्त्र पंख फिजाएर उड्ने छुट थिएन । बुर्खाको घुम्टो भित्र गुम्सिएका कयौँ सपनाहरु मुस्लिम समुदायका महिलाहरुको त्यही घुम्टो भित्रै विलिन भएका पनि छन् । बाल्यकालदेखि नै विद्रोही स्वभावकी मादिन राजनीतिक पृष्ठभूमिमा हुर्किए�. . .
इन्दु साह विराटनगर । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । होली रंग र खुशीको पर्व हो । सबैलाई एकअर्कामा रङ दल्ने र एकअर्कामा आपसी भाइचाराको पर्वको रुपमा लिइन्छ । विराटनगरमा पनि अत्यन्तै उत्साहका साथ होली मनाउने गरिएको छ । होलीका लागि आवश्यक तथा मनोरन्जनात्मक �. . .
विराटनगर । चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा कोशी प्रदेशका १४ जिल्ला भित्र चारसय ८८ आगलागीका घटना भईसकेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पुसदेखि चैत ८ गतेसम्म १२ जनाको मृत्यु र २४ जना घाईते भएको तथ्यांक छ । विभिन्न कारणले हुने आगलागीबाट जनधनको क्षति पुगिरहेको छ । स्थानीय तहले मात्र�. . .
इन्दु साह विराटनगर । पाँचवर्ष पहिले तीन बर्षकी सान्बी जिद्दी थिइन् । उनी एकै स्थानमा बस्न सक्दैनन् थिइन् र अरुसँग कुराकानी गर्न पनि उनमा ईच्छा हुन्नथ्यो । तीनवर्षको उमेरमा उनमा देखियो यो लक्षण अहिले भने उनमा धेरै हदसम्म समाधान भएको छ । उनीमा अटिजमको समस्या भएपछि उनका अभिभावकले उनिलाई विशेष स्कुल भर्�. . .
विराटनगर । झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको १२० किलोमिटर दुरी सडक विस्तार अन्तर्गत मोरङ जिल्लामा सडक सीमा क्लियरको काम सुरु गरिएको छ । मोरङको कानेपोखरीबाट सडक सीमा भित्र पर्ने रुखहरु कटान थालिएको हो । एसियाली विकास बैंकको सहयोगमा पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको द�. . .
विराटनगर । संयुक्त राष्ट्र संघको कार्यप्रणालीका बारेमा युवाहरुलाई जानकारी दिदै कोशी प्रदेशमा नमूना संयुक्त राष्ट्रिय संघको तेस्रो सम्मेलन सम्पन्न भएको छ। कार्यक्रम वैचारिक युवा समाज र अमेरिकी दुतावासको आयोजनामा कोशी प्रदेशका विभिन्न जिल्ला तथा भागका विद्यार्थी र युवाहरुको सहभागीतामा सम्मेल�. . .
प्रेम देवान विराटनगर । किसानहरुलाई मल बिउ पुजी र बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगर (नावुन ) ले १६ औँ वार्षिकोत्सव मनाएको छ । युनियनको १६ औँ वार्षिकोत्सवको अवसरमा महानगर कमिटीले बुधबार एक कार्यक्रमको आयोजना गरी किसानलाई मल बीउ र बा. . .
विराटनगर । विराटनगर महानगरपालिकाले गृहिणीका समस्या बुझ्न विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘उपमेयरसित गृहिणी’ नाम राखेर महानगरले विशेष कार्यक्रम सञ्चालन गरेको हो । महानगरले सबै वडाबाट कुनै संघसंस्था र राजनैतिक दलमा आबद्ध नभएकोका वास्तविक गृहिणीहरूलाई भेला बनाएर उनीहरूको समस्या बुझेको उपमेयर शि�. . .
इन्दु साह विराटनगर । खुल्ला सीमाबाट हुने चोरी पैठारी र निकासीमा कडाई गर्ने सरकारी तयारी अनुसार विराटनगर भन्सार नाका रानीमा सुरक्षा संयन्त्र चुस्त बनाइएको छ । संघीय सरकारले चोरी पैठारीमा कडाई गर्ने नीति लिएसँगै त्यसलाई थप समन्वय गर्न प्रदेश सरकारले समेत सुरक्षा निकायसँग बिफ्रिङ लिने काम गरिरहेको छ �. . .
विराटनगर। नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले समयमा महसुल नतिर्ने सेवा क्षेत्र भित्रका दुई हजार ७२७ जना ग्राहकको लाइन काटेको छ । प्राधिकरणको देशव्यापी बक्यौता असुली अभियानअन्तर्गत चालु आर्थिक वर्षको आठ महिनामा (साउनदेखि फागुनसम्म) विराटनगर वितरण केन्द्रले आफ्नो सेवा क्षेत्र भित�. . .
सुजता लिम्बु विराटनगर । प्रेमको परिभाष कुनै शब्दमा बयान गर्दा मात्रैले पनि पुग्दैन । यसको अर्थ बृहत छ । भनिन्छि ‘ प्रेम मानवताको दोश्रो नाम हो । प्रेम गर्नु नै जीवनको खुशी हो । ’ तर, पछिल्लो समय यही प्रेमकै नाममा हुने हत्याका घटनाले समाज कुन दिशातर्फ मोडिदैछ ? भन्ने प्रश्न सबैको मनमा उब्जिन थालेको छ । बु. . .
विराटनगर । विराटनगर-८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टेलकी संचालक मधु रेग्मी ४१ हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएकी छिन् । नर्सिङमा अध्ययनरत छात्रालाई कुटपिट गर्दै दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी होस्टलकी संचालक रेग्मी मंगलबार ४१ हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएकी हुन् । अभद्र व�. . .