विराटनगर । साउन महिनाको पूर्वसन्ध्यामा यतिबेला विराटनगरको बजारमा चुरा, पोते र मेहेन्दी किन्नेको घुँइचो छ । विराटनगरको मुख्य बजार होस् या भित्री दोकानहरुमा महिला दिदीबहिनीलाई हरियो चुरा, हरियो पोते, पेलो पोते, मेहन्दी खरिद गर्न भ्याइ नभ्याइ छ । साउन महिनामा हरियो चुरा, हरियो पोते, मेहन्दी र हरियो साड�. . .
विराटनगर । विराटनगर ८ मधुमारास्थित नमुना विद्या मन्दिरले प्लस टु शिक्षा विस्तार गरेको छ । विस २०५० सालमा स्थापित विद्या मन्दिरले शैक्षिक सत्र २०८०-८१ बाट प्लस टु तर्फ व्यवस्थापन(म्यानेजमेन्ट)को कक्षा संचालन गर्ने भएको हो। विस २०५४ सालदेखि एसएलसी परीक्षामा सम्मिलित भएको विद्या मन्दिरले २०७० सालको. . .
विराटनगर । विराटनगर ग्रिनल्याण्ड कलेजले विद्यार्थीलाई सम्मान गरेको छ। आइतबार कलेजमा एक कार्यक्रमको बीचमा एक विद्यार्थीलाई सम्मान गरेको हो। ग्रिनल्याण्ड कलेजमा अध्ययन गरेका झाँगड (उराऊ) समुदायबाट पाइलट बनेका प्रमोद उराऊलाई कलेजले सम्मान गरेको हो। विस २०७६ सालमा यस ग्रिनल्याण्ड प्लस २ बाट स. . .
विराटनगर । मदन भण्डारी माध्यमिक विद्यालय स्तरीय खुल्ला ‘क्यापिटल हाफ म्याराथुन’ प्रतियोगिताको उपाधि सरोज सिंह र अंशु मण्डलले जितेकी छिन् । नेपाल खेलकुद महासंघ मोरङले विराटनगरमा शनिबार आयोजना गरेको हाफ म्याराथुन प्रतियोगितामा दमक बहुमुखी क्याम्पसमा अध्ययनरत सरोजले छात्र तर्फ र विराटनगरस्थित आर. . .
विराटनगर । श्रमिकको पारिश्रमिक न्यूनतम मासिक तलव २५ हजार रुपैयाँ पु¥याउन जेटियुसीसी कोशी प्रदेशले माग गरेका छन् । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापन समेत नचल्ने अवस्था आएको भन्दै संयूक्त टे«ड युनियन समन्वय केन्द्र ( जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब बढाउन म. . .
विराटनगर । टर्की र सिरियाका भुईचालो प्रभावितकालागि आर्थिक सहयोग संकलनको उद्धेश्य सहित विराटनगरमा ‘कोरा साइक्लिङ ईभेन्ट २०२३’ आयोजना गरिएको छ । नेपाली यूवा उद्यमी मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा साईकल परिक्रमा आयोजना गरिएको हो । कार्यक्रममा ६० जना भन्दा बढी साईकल सवार यू�. . .
विराटनगर । पहाडी भेग तथा तराईका जिल्लाहरुमा बर्षायाम सुरु भईसकेको छ । विराटनगरमा पनि केहीदिन यता दिनहु जसो झरी पर्दै आएको छ । अझ रातको समयमा त झन मुसलधारे बर्षा नै हुँदै आएको छ । रातभरी परेको पानीले विराटनगरका भित्रि सडक तथा गहिरा भागहरु डुवान हुने गर्दछ । भूकम्प बाहेक क्षति गर्ने १२ प्रकारका प्रको�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी साउन १ गतेदेखि स्थानीय बजार प्रवद्र्धनका लागि सीमा क्षेत्र कडाई गर्न सम्बन्धित सरोकारवाला पक्षसँग आग्रह गरेको छ । भन्सार, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग महानगरपालिकाले सीमापार बजारबाट मालवस्तु खरिद गरेर फर्कनेलाई अनिवार्य भन्सार असुल गर्नुपर्ने माग �. . .
विराटनगर । रेडियो नेपालको समावेशी प्रसारण समुदायको सहभागिता विषयक अन्तरक्रिया एंव समाचार उत्पादन तथा प्रसारण डिजिटल प्रविधिको प्रयोग सम्वन्धी तालिम शुरु भएको छ । विराटनगर महानगरपालिका–४ खार्जी स्थित तारिणीप्रसाद कोइराला स्मृति संचारग्राम रेडियो नेपालमा तालिम एंव अन्तरक्रिया शुरु भएको हो । रे�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सुधारको अभियान भन्दै विद्यालयहरुको अनुगमन गरिरहेको छ । अनुगमनमा मेयर नागेश कोइराला आफैं दौडिरहेका छन् । सामुदायिक विद्यालयहरुको अनुगमन गर्दै विद्यार्थीसँग शिक्षकका समस्या बुझ्ने का मगर्दै आएका मेयर कोइरालाले शिक्षकलाई गाली दिएर फर्कने गरेका छन् । तीन. . .
विराटनगर । बजारमा उपभोग्य वस्तु गर्ने उपभोक्ताले उक्त वस्तु नियमसंगत भन्सार हुँदै आयो की तस्करी भएर भन्ने यकिन गर्न अब सहजै सक्नेछन् । साउन १ गतेदेखि आयातित उपभोग्य मालवस्तुमा आयातकर्ता र वितरकको नाम, ठेगाना, इमेल ठेगाना वा वेब साइट र एक्जिम कोडको लेबल अनिवार्य टाँस्नुपर्ने नियम सरकारले लगाएको छ । भ�. . .
विराटनगरको कन्चंबारीमा रहेको श्रीआधारभूत बिद्यालयमा नि:शुल्क दन्त शिविर सम्पन्न भएको छ । बिद्यालयमा ओराल चेकअप, टुथब्रस तथा दन्त मन्जन वितरण लगायत दन्तसंग सम्बन्धित जनचेतनामुलक कार्यक्रम सहित शिविर गरिएको हो । आफ्नो जन्मदिनको अवसर पारेर विराटनगर पोखरियाकी डा. निश्चाला चौलागाईंले स्कुलका १५० बढी. . .