विराटनगर

मौसमी रुघाखोकीमा जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले मौसमी रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना निकालेर मौसमी रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो। मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न र अरुलाई सु. . .


मिल्स क्रिकेट : वाइआरसिसी र एनबीएससी सेमिफाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि-२० प्रतियोगितामा वाइआरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी भइ सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई ५ विकेटले हराउँदै वाइआरसिसी सेमिफाइनलमा पुगेको �. . .


सहिद घोषणा पखाईमा अस्पतालमै शव

सुजता लिम्बु विराटनगर । ‘दाई ढलेको दश दिन भयो, अझै शव घर ल्याउन सकेका छैनौ ।’ पदम लिम्बू (लाजेहाङ) की जेठि बहिनी पवित्रा लिम्बू लामो स्वास फेर्दै सुनाउछिन्–राज्यले सहिद घोषणा नगरेसम्म दाई शव नउठाउने परिवारको अडान छ । लामो समयदेखि पहिचानको मुद्दा बोकेर हिँडेको र पहिचानको पक्षमा लड्ने क्रममा बलिदानी ग�. . .


भास्कर आइ केयर र ट्राफिक प्रहरी मोरङको आयोजनामा आँखा शिविर सम्पन्न

विराटनगर । भास्कर आइ केयर र जिल्ला टा«फिक प्रहरी कार्यलय मोरङको संयुक्त आयोजनामा आँखा शिविर सम्पन्न भएको छ । ट्राफिक प्रहरी, सफारी चालक र अटो रिक्सा चालकलाई लक्षित गरेर आयोजना गरिएको सो आँखा शिविर शनिबार सम्पन्न भएको हो । शिविरमा ९० जना सफारी र अटो रिक्सा चालकको र ५० जना ट्राफिक प्रहरीको आँखा जाँच गरि�. . .


राजश्व कार्यालय विराटनगरमा चट्याङले इन्टरनेट प्रभावित, तीन घण्टापछि सेवा सुचारु

विराटनगर । आन्तरिक राजश्व कार्यालय विराटनगरमा आइतबार तीनघण्टा सेवा अवरोध भएको छ । चट्याङले इन्टरनेटमा समस्या भएपछि आइतबारको नियमित कार्यालय समयमा सेवा प्रभाव प्रभावित भएको हो । कार्यालयका प्रमुखका अनुसार शुक्रबार राती चट्याङले इन्टरनेट प्रभावित भएको थियो । जसका कारण सर्भर खोल्न समस्या परेपछि का. . .


विराटनगर–३ स्थित खाली चौरमा रोकिएको पुरानो एम्बुलेन्स भित्र एक युवक मृत फेला

विराटनगर । विराटनगर बरगाछी उत्तर खालि चउरमा रोकि राखिएको पुरानो एम्बुलेन्समा एक युवक मृत अवस्थामा फेला परेका छन्। पहिचान खुल्न नसकेका युवा एम्बुलेन्स भित्र मृत फेला परेका हुन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलि पुगेको छ । प्रहरीले मुचुल्का उठाई कोशि अस्पतालमा पोष्टमाटको पठाएको छ । अन. . .


विराटनगरका कवि र कविता सार्वजनिक

विराटनगर । साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित विराटनगरका कवि र कविता नामक कृतिको लोकार्पण गरिएको छ । साहित्यकार पोखरेलद्वारा सम्पादित उक्त पुस्तकमा वि.सं.१९५३ देखि २०४९ सम्म जन्मिएका विराटनगरका १८३ जना कविका कविताहरु समावेश गरिएका छन् । पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त का�. . .


पुनः नामाकरण आन्दोलनप्रति माओवादी केन्द्रको ऐक्यवद्धता

विराटनगर । कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने माग गर्दै भईरहेको आन्दोलनप्रति माओवादी केन्द्रले ऐक्यवबद्धता जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नामाकरण सच्याउनका लागि भइरहेको पहिचान पक्षधरहरुको शान्तिपूर्ण आन्दोलनप्रति �. . .


विराटनगरबाट पाँच दिनदेखि हराएकी बालिका अझै भेटिएन

विराटनगर । विराटनगरबाट पाँच दिनदेखि हारएकी एक बालिका अझै भेटिएको छैन । झरना चोक रामपुरकी १२ वर्षिया निर्जला कुमारी सहनी चैत्र १२ गतेबाट विराटनगरदेखि हराएकी हुन् । प्रहरी समक्ष खोजतासको निवेदन दिँदा समेत अझैसम्म उनी फेला परेकी छैनन् । उनको परिवारले खोजतलासका लागि प्रहरी समक्ष निवेदन दिएपछि अनु�. . .


नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त भीड नियन्त्रण अभ्यास सम्पन्न(फोटो फिचर)

विराटनगर । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी कर्मचारीहरुलाई संयुक्तरुपमा भीड नियन्त्रण अभ्यास सम्पन्न भएको छ । आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको अभ्यास मैदानमा भएको भीड नियन्त्रण अभ्यासमा प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण रानी, नेपा�. . .


विराटनगरमा शनिबार शान्ति र अहिंसा दौड : एकसाथ २३ देशका ५५ शहरमा म्याराथन, यस्तो छ रुट

विराटनगर । विराटनगरमा शनिबार (भोलि) विहान ५ः३० बजे शान्ति र अहिंसाका लागि म्याराथन दौड आयोजना हुँदैछ । जैन इन्टरनेशनल ट्रेड अर्गनाईजेशन अन्तर्गत जीतो लेडिज विंग विराटनगरले म्यराथन दौड प्रतियोगिता आयोजना गर्ने भएको हो । जीतो लेडिज विंगका विराटनगरका अध्यक्ष सन्तोष जैनले दौडको सम्पूर्ण तयारी पूरा भए. . .


विराट मेडिकल कलेजमा तीन महिने शिशुको घाँटीको सफल शल्यक्रिया

विराटनगर । विराट मेडिकल कलेज शिक्षण अस्पतालमा तीन महिने शिशुको घाँटीको सफल शल्यक्रिया भएको छ । सुनसरीको हरिनगरा– ३ का तीन महिने शिशु शिवेन्द्र ठाकुरको घाँटीको सफल शल्यक्रिया भएको हो । उनको घाँटीमा चाँदीको पाउजुको लक अड्किएको थियो । घाँटीमा चाँदी अड्किएको परिवारले थाहा पाएपछि उनलाई चैत्र ७ गते वि. . .