विराटनगर । विराटनगर महानरगपालिका-१५ ढाट स्थितबाट लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान-१७ का २१ बर्षीय बाल कृष्ण खड्का र गौरादह नगरपालिका-४ झापाका ३८ हरी बहादुर ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो। बिहिबार बिहान ८ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरब�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आगलागीमा ज्यान गुमाएका पीडितपरिवार र घाइतेलाई राहत उपलब्ध गराउने भएको छ । बुधबार महानगरपालिका वडा नं –७ सातघुम्तीस्थित कवाडी गोदाममा आगलागी भएको थियो । मृत्यु भएका परिवारलाई जनही रु एक÷एक लाख तथा घाइतेलाई रु ५०/५० हजार राहत महानगरपालिकाको विपद् व्यवस्थापन कोषब�. . .
विराटनगर । नेपाल पत्रकार महासंघले आवर विराटनगर डट नेटका समाचार संयोजक प्रेम देवानमाथि आक्रमण भएको घटनाप्रति ध्यानाकर्षण गरेको छ । विराटनगर महानगरपालिका घेराउको समाचार संकलनका क्रममा आज (बिहिबार) देवानमाथि आक्रमण भएको थियो । सोही घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङको गम्भिर ध्यानाकर्षण भएको विज�. . .
विराटनगर । ओबी मिडीयाद्वारा संचालित आवर विराटनगरका समाचार संयोजक प्रेम देवानमाथि दुर्व्यवहार भएको छ । आज (बिहिबार) स्थानीयवासी र पिडित पक्षले आगलागी नियन्त्रणमा विराटनगर महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै महानगरपालिका घेराउ गरेको थिए । सोही आन्दोलनको समाचार संकलनका लागि पुगेका देवानला. . .
विराटनगर । विराटनगर महानगरपालिका-७ स्थितमा रहेको कवाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । बुधबार दिउँसो २ बजे सातघुम्तीस्थित कवाडी पसलमा अचानक आगलागी हुँदा विराटनगर-६ का ४० बर्षीय दिपक मण्डल, ५५ बर्षीया सुशिला पासवान र ६४ बर्षीय सुनिता कामतको मृत्यु भएको हो । सु�. . .
विराटनगर । विराटनगरको शान्ति युवा क्लबको आयोजनामा वातावरण प्रदुषण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। भानु कलेजमा आयोजना भएको सचेतना कार्यक्रममा १५० जना विद्यार्थीहरुको सहभागीता रहेको आयोजकले जनाएको छ। वातावरण प्रदुषणको असर, न्यूनीकरणको उपाय जस्ता विषयमा जानकारी गराईएको शान्ति युवा क. . .
विराटनगर । विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा भएको आगलागीमा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाइएको छ । गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ । घाइते ४ जनालाई उपचारका लागि. . .
इन्दु साह विराटनगर । विराटनगरमा कुनै समय आकासे पुल बन्ने कुराको चर्चा निकै चल्यो । अहिले आकासे पुल जनताले कता हरायो भनी प्रश्न गर्न थालेका छन् । सडक पार गर्न बनाइएको जेब्रा क्रसिड. अब्यवस्थित भएको र विकल्पमा आकासेपुल हुनुपर्ने माग बढ्न थालेको छ । प्रकाश रेग्मी भन्छन् विराटनगरमा बनाइएको जेब्रा क्रसि�. . .
विराटनगर । विराटनगरको सातघुम्तीको कवाडी गोदाममा आगलागीमा परी दुईजना मृत्यु भएको छ । जसमध्ये एकजनाको पहिचान खुल्न सकेको छैन । विराटनगर–७ का दिपक मण्डल र अर्का एकजनाको मृत्यु भएपछि जलेका कारण पहिचान गर्न नसक्ने अवस्थामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिएका छन् । घा. . .
विराटनगर । विराटनगरको सात घुम्तीस्थित कवाडी गोदाममा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । आज दिउँसो भएको आगलागीमा परी घाइते भई अस्पतालमा उपचार गराइरहेका ५ जनामध्ये विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो । उपचार गराईरहेका दुई जनाको अवस्था गम्भीर तथा दुई जनाको अवस्था सामान्य रहेको �. . .
विराटनगर । विराटनगरको एक कवाडी गोदाममा आगलागी भएको छ। बुधबार दिउँसो सात घुम्तीस्थित कवाडी गोदाममा आगलागी भएको हो । अहिले विराटनगर महानगरपालिका २ वटा दमकल ,सुन्दरहरैँचा नगरपालिकाको १ वटा र दुहबी नगरपालिकाको १ वटा दमकल,स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास भईरहेको जिल्ला प्रह. . .
विराटनगर । स्वर सम्राट नारायण गोपालका कालजयी गीत मंगलबार आरोहण गुरुकुल विराटनगरमा गुन्जिएका छन् । स्वरसंगम संगितालय विराटनगरले स्वर्गीय नारायण गोपालको ३३ औँ स्मृति दिवसको अवसरमा आयोजन गरेको सांगीतिक कार्यक्रममा प्रशिक्षार्थी बाल तथा युवा कलाकारबाट पस्किएको हो । गुरुकुलमा कलाकारले शास्त्रीय स. . .