विराटनगर

विपदबाट हुने जोखिम न्यूनीकरण गर्न कोशी नदीमा उद्धार अभ्यास

विराटनगर । विपद व्यवस्थापनमार्फत जोखिम न्यूनीकरण गरी धनजनको क्षतिबाट बचाउन उद्धार अभ्यास गरिएको छ । नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीबीच समन्वय, संवाद र उद्धारमा कुनै पनि प्रकारको दुविधा नहोस् भन्ने उदेस्यका साथ मंगलबार बेलका नगरपालिका–८ चतरा पुलमुनिको सप्तकोशी खोलामा संयुक्त सिमुलेसन अभ�. . .


कोशी प्रदेश : दलको नेता सरकारमा कार्यकर्ता सडकमा

सुजता लिम्बू विराटनगर । फागुन १७ गते प्रदेश १ ले ‘सप्राइज’ को रुपमा कोशी नाम पायो । जुन समय प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै बाहिर नाराबाजी हुँदै गर्दा प्रदेशसभा भित्र नामको विषयमा छलफल चलिरहेको थियो । लामो छलफलपछि प्रदेशले कोशी नाम पाउने पक्का भयो । अर्थात बहुमतका साथ कोशी नाम पार. . .


विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती

विराटनगर । विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । यसका लागि अत्यधिक विषादी प्�. . .


पहिचान पक्षधरको आम हड्ताल फिर्ता

विराटनगर । कोशी नाम खारेजीका माग राख्दै आन्दोलनरत पक्षले आम हड्तालको कार्यक्रम फिर्ता लिएको छ । विराटनगरमा आइतबार आन्दोलनको क्रममा पक्राउ परेका बाँकी पहिचानवादीलाई रिहा गरिने भएपछि पुनः नामाकरण संघर्ष समितिले घोषणा गरेको आम हड्तालको कार्यक्रम फिर्ता लिइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङम�. . .


पक्राउ परेका २६ जनालाई नछाडे हड्तालमा उत्रने पहिचान पक्षधरको चेतावनी

विराटनगर । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले आन्दोलनका क्रममा पक्राउ परेकालाई छोड्नु पर्ने माग गर्दै यदि नछाडे प्रदेशमा अनिश्चितकालीन हडताल आह्वान गर्ने चेतावनी दिएका छन् । आइतबार विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले पहिचान पक्षधर ८६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको थिय. . .


विराटनगर–१८ मा राष्ट्रिय परिचयपत्र विवरण संकलनमा खटिएका कर्मचारीसँग हैरान छन् सेवाग्राही

विराटनगर । विराटनगर महानगरपालिका–१८ मा राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि खटाइएका कर्मचारी नजाँदा सेवाग्राहीले हैरान बेहोर्नु परेको छ । बैशाख २६ गतेदेखि सुरु भएको विवरण संकलनको काम कहिले हुने भन्ने यकिन नहुँदा सेवाग्राही बारम्बार फर्कनु परेको गुनासो छ । वडा अध्यक्ष जीतेन्द्र कुमार साहले जिल. . .


आन्दोलनरत पक्षलाई वार्तामा आउन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् । १६ औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालय आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको नाम ‘कोशी’प्रति असहमति जनाउँदै आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन आग्रह गरेका हु. . .


सरकार र आन्दोलनकारीको चेपुवामा विराटनगरका जनता, मन्त्रालय

सुजता लिम्बु विराटनगर । प्रदेश १ ले कोशी नाम पाएपछि प्रदेशको नाम खारेजीको माग राख्दै पहिचान पक्षधरका विभिन्न संघ संगठनले थालेको आन्दोलन तीन महिना भएको छ । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै यतिबेला पहिचानपक्षधर प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन् । प्रदेशको र�. . .


केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहले कति पाए बजेट ?

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले अनुदानका रुपमा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकार सार्वजनिक गरेको छ । बजेट वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदानतर्फ रु एक खर्ब ४६ अर्ब र ससर्त अनुदानतर्फ दुई खर्ब २७ अर्ब छुट्याइएको. . .


सरकारी संयन्त्रमध्ये विराटनगर महानगरपालिका उत्कृष्ट

विराटनगर । विराटनगर महानगरपालिकालाई स्वास्थ्य मन्त्रालयले पुरस्कृत गर्ने भएको छ । सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्न लागेको हो । मन्त�. . .


नवौं नगर बाल भेला सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा नवौं नगर बाल भेला सम्पन्न भएको छ । नगर बाल क्बल सञ्जालको सहआयोजना रहेको कार्यक्रमको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा बालबालिकाका विषय सम्बोधन गराउन बालभेला आयोजना गरिएको हो । यस�. . .


विराटनगर अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधि भानु मेमोरियललाई

विराटनगर । विराटनगर अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा भानु मेमोरियल प्रथम भएको छ । आइतबार महिनावारी स्वच्छता दिवसको अवसरमा विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले संचालन गरेको प्रतियोगितामा भानु मेमोरियलकी श्रेया निरौला प्रथम भएकी हुन् । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुको लागि आयो�. . .