विराटनगर । विराटनगरमा रहेको सेन्ट मेरीज माध्यमिक विद्यालयले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । प्रथम पटक विद्यालयले पुर्व विद्यार्थीलाई दिक्षान्त तथा सम्मान कार्यक्रम एवं प्रशंसापत्र प्रदान गरि उनीहरुलाई विद्यालयले विदाई गरेको हो । विदाई तथा दिक्षान्त कार्यक्रममा विराटनगर महानगरपालिका�. . .
विराटनगर । अवैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-५ बाट शनिबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनरको प्रादेशिक अनुन्धान समूहले अबैध रजनीगन्धा र तुलसी सहित ३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विराटनगर-५ चाँदनी चोक स्थित भोक्राहा �. . .
विराटनगर । सगरमाथा बोर्डिङ स्कुलको शौचालयमा जडान गरिएको सिसी क्यामरा विराटनगर महानगरपालिकाले जफत गरेको छ। 'विद्यार्थीबाट गुट्खा र धक्कामुक्का रोक्न सगरमाथाको शौचालयमै सिसी क्यामरा' शिर्षकमा समाचार आवर विराटनगरले सार्बजनिक गरेको थियो । सोही समाचार प्रकाशित भएको केही घण्टामै विराटनगर महानगरपा�. . .
विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा अत्यधिक गर्मी बढेकोले थप ३ दिन बिदा थप गर्ने निणर्य गरेको छ । यसअघि केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भाव�. . .
विराटनगर। विराटनगर-११ स्थित रत्न होटलमा टक-सो कार्यक्रम हुने भएको छ । आइतबार दिउँसो २ बजेदेखि ४ बजेसम्म युवा विद्यार्थीहरुलाई लक्षित गरेर किंग्स कलेजको आयोजना तथा कारखाना र फुडमाण्डुको सहकार्यमा टक-सो कार्यक्रम हुने भएको हो । कार्यक्रममा कारखानाका सीइओ पवित्र गौतम, काठमाडौं महानगरपालिकाका सहरी . . .
विराटनगर । फेक्ट नेपालद्वारा विराटनगरको हाम्रो अस्पतालमा ओठ तथा तालु फाटेका (मुख भित्र जिब्रो भन्दा माथि चिरिएका) तथा आगोले जलेर शरिरको एक भाग अर्को भागसँग टाँसिएका व्यक्तिहरुका लागि निःशुल्क सल्यक्रिया सेवा सुरु भएको छ । कोशी प्रदेश , मधेश प्रदेशबाट समेत १६ जना बिरामीहरु उपचारका लागि आएका नर्सिङ स. . .
विराटनगर । कोशी प्रदेशसभा नियमावली, २०७९ प्रदेशसभाको बैठकमा छलफलका लागि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । सो प्रस्ताव मस्यौदा समितिका संयोजक लीलाबल्लभ अधिकारीले आज सदनमा पेश गर्नुभएको थियो । प्रस्तावको छलफलमा प्रदेशसभा सदस्य कमला दर्नाल, गणेशप्रसाद उप्रेती, गीतादेवी रेग्�. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित आज दिउँसो एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप-महानगरपालिका-१५ सुनसरीका ४४ बर्षीय भेष राज कार्की रहेका छन्। आज दिउँसो २ बजे भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान उप-महानगरपालिका-१५. . .
काठमाडौँ । विगत केही दिनदेखि देशभर गर्मी बढेको छ । पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ ।. . .
विराटनगर । संस्थागत विद्यालयका विद्यार्थी नियन्त्रण गर्न शिक्षकहरुलाई हम्बेहम्बे पर्न थालेको छ । विद्यालय परिसरका सबै स्थानको निगरानी सिसी क्यामरा र भौतिक रुपमा विद्यालयका कर्मचारी तथा शिक्षकले गर्ने गर्दछन् । तर, विराटनगर–११ स्थित सगरमाथा बोर्डिङ स्कुलले भने छात्रहरुको शौचालयमा समेत सिसी क्या�. . .
विराटनगर । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा विराटनगरमा 'एसइई बास्केटबल ट्यालेन्ट हन्ट २०८०' सम्पन्न भएको छ । एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि बैशाख ६ गते देखि जेठ १५ गतेसम्म आयोजना गरिएको ट्यालेन्ट हन्ट सम्पन्न भएको विराटनगर बास्केटबल एकेडेमीले जनाएको छ। विराटनगर ११ को �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको छ । आर्थिक स्रोतको उचित उपयोग हुन नसक्ने भन्दै रास्वपाका सांसदले अर्थ मन्त्रालयबाट उक्त कार्यक्रमका लागि तत्काल बजेट व. . .