विराटनगर

एभरेष्ट कलेजमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

विराटनगर । विराटनगरस्थित प्रतिष्ठित शैक्षिक संस्था एभरेष्ट कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि एक समारोहका बीच 'कक्षा ११ स्वागत कार्यक्रम' सम्पन्न गरेको छ। नवआगन्तुक विद्यार्थीहरूलाई एभरेष्ट परिवारमा भित्र्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रम भव्�. . .


विराटनगर भन्सारमा बन्दैछ ‘भेहिकल डिस्इन्फेक्सन गेट’

विराटनगर । एकिकृत जाँचचौकी (आईसिपी) विराटनगरमा कार्गो कन्टेनर बोकेर आएका मालवहाक सवारीलाई निर्मलीकरणपछि मात्रै प्रवेश गराइने भएको छ । भन्सार जाँचपासका लागि भारत तथा तेस्रो मुलुकबाट आएका कन्टेनर सवारीमा राखेर ल्याइन्छ । यसमा संक्रमण हुनसक्ने संभावना हुन्छ । आईसिपीमा अहिले यसका लागि ‘भेहिकल डिस्इ. . .


श्रावणको रौनक : किन लगाइन्छ हरियो चुरा र मेहेन्दी ?

निमा जेम्जोङ विराटनगर । श्रावण महिना सुरु भएसँगै देशभर हरियो चुरा, मेहेन्दी र पोतेको रौनक बढ्न थालेको छ। बजारहरूमा किनमेल गर्नेहरूको भीड बढेको छ भने महिलाहरू हरियो चुरा, मेहेन्दी र पोतेले सजिन थालेका छन्। धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक मूल्य–मान्यतासँग जोडिएको यो परम्पराले श्रावण महिन�. . .


कोलकातादेखि विराटनगर पहिलो कार्गो रेल सेवा,भोली(आइतबार) विराटनगर आइपुग्ने

विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलोपटक औपचारिक रूपमा कार्गो रेल सेवा सञ्चालनमा आएको छ। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान अब भारतीय रेलमार्फत सिधै विराटनगर भन्सारसम्म ल्याउन सकिने व्यवस्था कार्यान्वयनमा आएसँगै शुक्रबारदेखि सेवा सुरु भएक�. . .


विराटनगरको पुष्पलाल चौकमा मिनी म्याराथन सम्पन्न

बिराटनगर । ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल स्मारक समितिको आयोजना र पुष्पलाल स्पोर्टिङ क्लबको संयोजनमा ३ किलोमिटर मिनी म्याराथन प्रतियोगिता पुष्पलाल चौकमा सम्पन्न भएको छ। प्रतियोगितामा बिरेन्द्र चौहानले ८ मिनेटमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरेका छन् । भने सुशान्त खवासले ९ मिनेट. . .


विराटनगरमा कोरा २०२६ यात्रा, १५० राइडरले गरे सहर परिक्रमा (फोटो फिचर)

विराटनगर । नेपाली युवा उद्यमी मञ्च ( NYEF) विराटनगरको आयोजनामा शनिबार साइक्लिङ उत्सव ‘कोरा २०२६’ सम्पन्न भएको छ । एभ्री राइडर इज विनर, एभ्री राइडर इज अ हिरो भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा १५० जना साइकल यात्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो । शनिबार बिहान विराटनगरस्थित होटल स्वाग�. . .


विराटनगरका सत्यनारायणमा करिब १४ सय विद्यार्थीको निःशुल्क आँखा परीक्षण

विराटनगर । विराटनगरस्थित श्री सत्यनारायण उच्च माध्यमिक विद्यालयका करिब १४ सय विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ। तेरापन्थ प्रोफेसनल फोरम विराटनगरको आयोजना तथा रानी विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा बिहीबार विद्यालय परिसरमै आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो। 'मिसन दृष्टि २०. . .


कोशी मन्त्रिपरिषद्का तीन निर्णय : ‘म अघि बढ्छु’ कार्यविधिदेखि सार्वजनिक खरिद नियमावली स्वीकृत

विराटनगर । कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको अतिरिक्त लगानीका कारण . . .


मेरिल्याण्ड कलेजले विविएस चौथो बर्ष अध्ययन पुरा गरेका १०३ विद्यार्थीको भव्य विदाई

विराटनगर। विराटनगर–७, रंगेली रोडस्थित मेरिल्याण्ड कलेजले विविएस संकायका चारवर्षे कार्यक्रम पूरा गरेका १०३ जना विद्यार्थीलाई एक समारोहबीच सम्मानपूर्वक विदाई गरेको छ। शुक्रबार विराटनगर–४ स्थित पर्पलहेजको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई खादा, अविर र मायाको चिनो प्रदान गर्दै कलेजले �. . .


कोशी खेलकुद विकास बोर्डका सदस्य सचिवले पाएनन् तलव, नियुक्ति लिदाँ एसएलसी उत्तिर्णको प्रमाणपत्र पेस

विराटनगर । कार्यकर्ता भर्ती केन्द्र बनेको कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले नियुक्ति भएको दुई महिना पुग्न लाग्दा तलव पाएनन् । नियुक्ति प्रक्रियाका लागि उनले बुझाएको शैक्षिक प्रमाणपत्र एसएलसीको मात्रै छ । तर, नियुक्त भएको पद भने नवौ तहको उपसचिव सरह हो । एसएलसी मात्रै उत्तिर्�. . .


नयाँ आर्थिक वर्ष सुरु, कोशीले कति खर्च गर्यो अघिल्लो बजेट ?

विराटनगर । नयाँ आर्थिक वर्ष २०८३–८४ सुरु भएसँगै कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न सफल भएको जनाएको छ । असामान्य राजनीतिक र प्रशासनिक परिस्थितिका बाबजुद अपेक्षाकृत रूपमा बजेट कार्यान्वयन भएको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले बताएका छन् ।. . .


क्षमता भन्दा बढी कैदीबन्दी, धनकुटा कारागारको सुरक्षा र मानव अधिकारबारे इन्सेकको चिन्ता

विराटनगर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले धनकुटा कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गर्दै कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राखिएको अवस्थाले सुरक्षा व्यवस्थासँगै कैदीबन्दीहरूको आधारभूत मानव अधिकारमा समेत चुनौती सिर्जना भएको जनाएको छ। इन्सेक कोशी प्र�. . .