विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशीले मेची राजमार्ग अन्तर्गत इलाम खण्डको सडक अवस्था अत्यन्तै जीर्ण भएको भन्दै तत्काल निर्माण तथा पुननिर्माण गर्न सरकारसँग माग गरेको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै मेची राजमार्गसहित इलाम–पाँचथर–ताप्लेजुङ सडक सञ्जालको निर्माण तथा स्तरोन्नतिको कार्. . .
विराटनगर । विराटनगरको मेनरोडस्थित काली मन्दिरका नामको जग्गा अतिक्रमण हटाउने तयारी थालिएको छ । मन्दिरको नाममा रहेको जग्गा व्यक्ति नाममा दर्ता गराएर भोगचलन भइरहेको छ । दुई तहका अदालतले मन्दिरको जग्गा मन्दिरकै हुने फैसला गरिसकेकोले स्थानीय प्रशासनले अतिक्रमण हटाउने तयारी थालेको हो । फिल्ड बुकमा मन. . .
विराटनगर। मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा अर्का एक शिक्षक पक्राउ परेका छन्। सोमबार बिहान तीनजना र साँझमा एकजना गरिएको हो । पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्र मिश्रका अनुसार फरार रहेका सङ्गीत . . .
विराटनगर । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा आपराधिक लाभमा विराटनगर–८ का ४८ वर्षीय अभिषेक गिरीविरुद्ध अनुसन्धान गरिरहेको छ । गिरी विरुद्ध लागेकामध्ये श्रेष्ठ कन्स्ट्रक्सन सेवा प्रा.लि का सुवास श्रेष्ठलाई धम्क्याएर खाली चेकहरु लिएको र ती चेकमा आफूखुशी रकम भराएर बैंकमार्फत चेक अनादर (. . .
बिराटनगर। कोलकाताबाट विराटनगर आईसीपीसम्म सिधा कार्गो रेल सेवा सञ्चालन भएसँगै रेलमार्फत हुने मालसामान ढुवानी व्यवस्थापनमा नयाँ युगको सुरुवात भएको छ। यस ऐतिहासिक उपलब्धिमा नेपालमै विकसित ईआरपी लजी पार्कले महत्वपूर्ण भूमिका खेलेको छ। यो नेपालकै पहिलो रेल कार्गो टर्मिनल व्यवस्थापन सफ्टवेयर हो, ज�. . .
सोनु साह विराटनगर । सुनसरी–मोरङ सिंचाइ आयोजना अन्तर्गत विराटनगरको पश्चिम क्षेत्रमा रहेको मुख्य नहरमा पछिल्लो समय जथाभावी पुल, पुलिया तथा अन्य भौतिक संरचना निर्माण भइरहेको भन्दै स्थानीयले सरकारी बजेटको दुरुपयोग भएको गुनासो गरेका छन्। नोबेल मेडिकल कलेज शिक्षण अस्पतालदेखि बीकेभिएम विद्यालयसम्मक. . .
विराटनगर । प्रेस चौतारी नेपाल मोरङले हरेक वर्ष प्रदान गर्दै आएको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार लामो समयदेखि सक्रिय पत्रकारिता गर्दै आएका विराटनगरका पत्रकार पुष्पराज थपलियालाई प्रदान गरिने भएको छ । पत्रकारिता क्षेत्रमा थपलियाले पुर्याएको योगदानको कदर गर्दै यस वर्षको जनार्दन मैनाली. . .
विराटनगर । विराटनगर–८ स्थित बगैंचा रिसोर्ट (पूर्व फन एण्ड फुड भिलेज रिसोर्ट) को स्वीमिङ पुलमा डुबेर रिसोर्टकै एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा रिसोर्टमा कुक (भान्से) का रूपमा कार्यरत सुनसरीको बर्जु गाउँपालिकाका २१ वर्षीय गजेन्द्र यादव रहेका छन्। रिसोर्टका अनुसार सोमबार बिहान वर्षा भइरहे. . .
विराटनगर । विराटनगर जुनियर जेसिजको आयोजनामा ‘द आर्ट अफ कफी : बारिस्ता कार्यशाला’ विराटनगरस्थित द कफी बार बारिस्ता एकेडेमी एन्ड क्याफे, सुनसरीमाई स्थानमा सम्पन्न भएको छ। युवाहरूलाई आतिथ्य (हस्पिटालिटी) क्षेत्रप्रति आकर्षित गर्दै व्यावसायिक दक्षता अभिवृद्धि, स्वरोजगार प्रवर्द्धन तथा अन्तर्राष्ट्�. . .
विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक विराटनगरका लागि छुटेको कार्गो रेल सोमबार दिउँसो विराटनगर कस्टम यार्ड आइपुगेको छ। शुक्रबार कोलकाताबाट छुटेको रेलमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याइएको हो। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुल. . .
विराटनगर । विराटनगर–८ स्थित बगैंचा रिसोर्ट (पुरानो फन एण्ड फुड भिलेज रिसोर्ट) स्थित स्वीमिङ्ग पुलमा त्यहिं कार्यरत एक कर्मचारीको डुबेर निधन भएको छ । रिसोर्टको कुकमा कार्यरत सुनसरी बर्जुका २१ वर्षीय गजेन्द्र यादवको डुबेर मृत्यु भएको हो । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार यादव बिहान स्वी�. . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. १० खोर्सानेमा रहेको सुकुना माध्यामिक विद्यालयका बस चालक सहित २ शिक्षक प्रहरी नियन्त्रणमा परेका छन् । विद्यार्थीहरुलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । दुव्र्यवहार गरेपछि त्यो विषयलाई लिएर शिक्षकहरुको विरुद्धमा . . .