विराटनगर

अनुशासन नभएका व्यक्ति खेल क्षेत्रमा नबस्नुस् : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका ब्यत्तिलिाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र ईमान्दारिता हुनु पर्ने बताएका हुन् । कुनै ओहदामा भएर मात्र कसैले ताज र गोल्डेन बुट नपाउने भन्दै ओलीले ईमान्दारीताको साथ कर्मले सफता प्रा�. . .


मोर्डन एरा स्कुलको दुईदिने अभिभावक दिवस, चार विद्यार्थी लिटल च्याम्पियन

विराटनगर । विराटनगर – ३ आयल निगम पुर्व रहेको मोर्डन ऐरा स्कुलले दुईदिने अभिभावक दिवस सम्प्न्न गरेको छ । दुईदिने अभिभावक दिवसमा ‘मोर्डन एरा लिटल च्याम्स’ चार जना विद्यार्थी च्याम्पियन भएका छन् । अभिभावक दिवसको अवसर पारेर आयोजना गरीएको उक्त प्रतियोगिता अन्र्तगत गायन विद्या तर्फको मोर्डन एरा लिटल च�. . .


विराटनगरमा मिस्टर एण्ड मिस राजवंशी हुने, बिजेतालाई चाँदीको क्राउन सहित नगद पुरस्कार

विराटनगर । विराट राजवंशी प्रगतिशील विकास समाज समितिको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस विराट राजवंशी–२०७९ प्रतियोगिता हुने भएको छ । आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको पहिलो अडिसन फागुन ९ गते हुने जानकारी गराएको हो । प्रतियोगितामा १६ बर्ष बढी उमेर समुहका किशोरकिशोरीलाई सहभ. . .


प्रजातन्त्र दिवसमा मोरङ स्तरीय एसबीएससी चित्रकला प्रतियोगिता

विराटनगर । मोरङ जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पोलस्टार स्कुल र रंगेलीको माउण्ट मकालु सेकेण्डरी स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मारङको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर आइतबार विराटनगरमा आयोजना गरिएको प्रतियोगितामा जुनियरतर्फ �. . .


गौतमबुद्ध स्कुलको ४२ औँ वार्षिकोत्सव ,विविध कार्यक्रम गरी मनाईयो

विराटनगर । विराटनगरमा रहेको गौतम बुद्ध स्कुलले ४२ औं वार्षिकोत्सव तथा तेस्रो फनफिस्टा विविध कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । स्कुल परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो । वार्षिक उत्सवको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरेका थिए । स्कुलको वार्ष. . .


खपत बढ्न थालेपछि सुनसरी–मोरङका उद्योगमा ‘लाईट लोड’

विराटनगर । गर्मी सुरु भएसँगै ग्राहस्थ खपत बढेपछि सुनसरी–मोरङ औद्योगिक करिडोर ‘लाईट लोड’ को समस्यामा परेका छन् । आन्तरिक र आयात बिद्युतले धान्न नसक्दा उद्योगहरुलाई ‘लाईट लोड’ सेड्युल तोकिएको हो । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काका अनुसार तालिकासहितको लोड सेडिङ्ग. . .


एमालेबाटै राष्ट्रपति बन्छ : अध्यक्ष ओली

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो । एमालेले र. . .


विराटनगरमा जारी ब्याडमिन्टनमा प्रिन्स र जेशिका फाइनलमा

विराटनगर । नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी ‘लिनिङ १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता २०२३’ को एकलतर्फ फाइलमा प्रवेश गरेका छन् । नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियताभित्र रहेका पुरुष एकलको सेमिफाइनलमा पुलिसका प्रिन्सले त्रि�. . .


विराटनगरमा आईतबारदेखि खेलकुद महासंघको महाधिवेशन

विराटनगर । नेपाल खेलकुद महासंघको दोश्रो महाधिवेशनको तयारी पूरा भएको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारा सहित महाधिबेशन हुन लागेको आयोजक समितिले जनाएको छ। नेपाल खेलकुद महासंघले शनिवार विराटनगरमा पत्रकार सम्मेलन गरि महाधिवेशन र खुला दौड प्रतियो�. . .


विराटनगरको मोर्डन ऐरा स्कुलमा २ दिने अभिभावक दिवस

विराटनगर । विराटनगर ३ आयल निगम पुर्व रहेको मोर्डन ऐरा स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । मोर्डन ऐरा स्कुलले अभिभावक दिवस दुई दिनसम्म कार्यक्रम गरी मनाउने स्कुलका प्रिन्सिपल इन्द्र राईले जानक�. . .


विराटनगरमा महाशिवरात्रीको रौनक(तस्बिरसहित)

विराटनगर । हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री देशभर मनाइएको छ । यसैक्रममा आज (शनिबार) विराटनगरमा पनि शिवरात्री धुमधामका साथ मनाइएको छ । विराटनगरस्थित धरान रोडमा रहेको शिवालय मन्दिर, विराटनगर १७ स्थित मण्टा पोखरीमा रहेको शिव मन्दिर लगायतमा भगवान शिवको पुजाअर्चना गर्न विहानै द�. . .


विराटनगरको कलेजरोड सौन्दर्यकरण गरिदै आज साँझ उद्धघाटन गरिने

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ९ स्थित कलेज रोडलाई सौन्दर्यकरण गरिने भएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरपालिकाको अभियान अन्तर्गत कलेज रोडलाई हाम्रो समाजको विशेष पहलमा सौन्दर्यकरण गरिने भएको हो । हाम्रो समाजले विगतका बर्षहरुदेखी नै उक्त सडकलाई सौन्र्दयक�. . .