विराटनगर

प्रदेश १ मन्त्रिपरिषद् बैठक : १७ गते प्रदेशसभा अधिवेशन आह्वान

विराटनगर । प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यही पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा, १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही �. . .


शिक्षा क्षेत्रको विकासमा महानगर गम्भीर छ : मेयर कोइराला

विराटनगर । शिक्षासेवी एवं समाजसेवी नारायणप्रसाद कोइरालाको ९५ औं जन्मजयन्तीका अवसरमा विराटनगरस्थित सरस्वती माविले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । कोइराला सो विद्यालयको ४० वर्षसम्म अध्यक्ष रहेर सेवा गर्नु भएको थियो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यम�. . .


मानव बेचविखन नियन्त्रणमा तीनै तहको सरकारको सहकार्य जरुरी : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताउनुभएको छ । माइती नेपाल मोरङले आज महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी सं�. . .


समान शिक्षा नीति हुनुपर्छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धनी र गरिबलाई समान शिक्षा नीति हुनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराटनगरको–१४ स्थित एस्पायर कलेजको उद्घाटन गर्दै राज्यले अङ्गीकार गर्ने दुई किसिमको शिक्षा नीतिप्रति आफ्नो असहमत�. . .


विराटनगर महानगरद्वारा कोरोनाको नयाँ भेरियन्टको रोकथाम र नियन्त्रणका लागि तयारी सुरु

विराटनगर । छिमेकी मुलुक भारत र चीनसहित विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट वीएफ-७ को संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारी सुरु गरेको छ । सोमबार तीनै तहका सरकारका प्रतिनिधिहरुको उपस्थितिमा महानगरले अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा महानगरका मेयर . . .


नेपाल व्युटिसियन संघ मोरङको अध्यक्षमा पुन: धिमाल

विराटनगर । नेपाल व्युटिसियन संघ मोरङको अध्यक्षमा पुन:गीता धिमाल चयन भएकी छन् । विराटनगर हाटखोलमा आईतबार भएको पाँचौ जिल्ला अधिवेशनबाट धिमाल पुन अध्यक्षमा चयन भएकी हुन् । यसैगरी संघको उपाध्यक्षमा खेमुना अधिकारी , सचिवमा सुधा थाप,सह सचिवमा वर्षा आचार्य,कोषाध्यक्षमा विमला श्रेष्ठ र सह–कोषाध्यक्षमा �. . .


भारतले बथनाह-कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने

विराटनगर । भारत सरकारले बथनाह-कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार विन्दुबाट नेपालतर्फको आठ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण हुन लागेको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिनुभयो । कटहरीसम्म कुल १३ किलोमिटर निर्�. . .


जेष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई प्रदेश १ प्रमुख खापुङद्वारा शपथ ग्रहण

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश १ को प्रदेश सभा सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित प्रदेश सभा सदस्यहरुमध्ये जेष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई शपथग्रहण गराउनुभएको छ । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेश सभाका पदाधिक. . .


प्रदेश १ का नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणको तयारी(तस्बिरसहित)

विराटनगर । प्रदेश १ का प्रदेशसभामा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको तयारी गरिएको छ । विराटनगरस्थित प्रदेशसभा कार्यालयमा केही समयपछि नवनिर्वाचित सांसदहरूले सपथ लिँदै छन् ।. . .


विराटनगरमा मस्तले मौलायो तस्करी : मध्यरातमा भित्रन्छ साामान, पक्रन्छ प्रहरी

विराटनगर । प्रहरीले सोमबार राती ७ लाख ४७ हजार मूल्य बराबरको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर १६ हुलासचौक, विराटनगर १७ रघुपति जुट मिल र जहदा गाउँपालिका १ नहरटोलमा भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको अवस्थाको सामान नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय रानी मातहत रहेको इप्रका रानी. . .


विराटनगरस्थित राष्ट्र बैंकको कार्यालय : गेटमा उद्योगी, सडकमा कर्मचारी

विराटनगर । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको मुख्य प्रवेशद्वारामा उद्योगी धर्नामा बसेपछि कर्मचारी बाहिरै भएका छन् । चर्को बैंक ब्याज विरुद्ध उद्योगीहरुले सोमबार बिहानैदेखि राष्ट्र बैंकको गेटमा धर्ना दिएका हुन् । मुलगेटमा धर्नामा बसेका उद्योगीहरुको कारण कर्मचारी भने सडकमै उभिरहे�. . .


प्रदेश १ का सांसदले आज शपथ लिने

विराटनगर । प्रदेश १ का प्रदेशसभा सदस्यले आज दिउँसो १ः३० बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । शपथ लिनुभन्दा अगाडि प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभा सदस्यमध्येबाट ज्येष्ठ सांसद गयानन्द मण्डल गनगाईलाई मध्याह्न १२ः३० प्रदेश सभाध्यक्षका रुपमा शपथ गराउनुहुनेछ । त्यसप�. . .