विराटनगर

विराटनगरको एम्स कलेजका दुई छात्राको प्रदेशमै उत्कृष्ट नतिजा

विराटनगर । एम्स कलेज विराटनगरमा बि.एच.एम.मा अध्ययनरत दुईजना छात्रा देवका श्रेष्ठ र ममता राई ३.९२ जीपीएमा उत्तिर्ण भएका छन् । बि.एच.एम. दोस्रो सेमेस्टरतर्फ दुवैजना छात्राले प्रदेश १ मा उत्कृष्ट नम्बर प्राप्त गर्न सफल भएको कलेज प्रशासनले जानकारी दिइएको हो । उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई कलेज�. . .


विराटनगरमा स्कुल स्तरीय ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट ३० विद्यालयको सहभागी

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको स्कुल स्तरीय ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्याब्सन विराटनगरले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको �. . .


विराटनगरका उद्योगी राठीलाई बन्धक बनाउने खत्ताबलाई पक्राउ गर्न विभिन्न नौ संगठनको माग

विराटनगर । विराटनगरका उद्योगी अरुणकुमार राठीलाई अपहरण गरेर बन्धक बनाई रकम असुल्ने व्यक्तिलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन एमाले निकट नौवटा भातृ संस्थाले आग्रह गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले नेपाल टाइम्सका सञ्चालक अब्दुल खत्ताबलाई तत्काल पक्राउ गर्न माग �. . .


मूल्य तोक्छ, धान किन्दैन सरकार

विराटनगर । सरकारले समर्थन मूल्य निर्धारण गरेपनि कृषकले उत्पादन गरेको धानमा बिचौलिया व्यापारी हावी भएको भन्दै खरिदका लागि आग्रह गरिएको छ । समर्थन मूल्य निर्धारण गरेर सरकारले खरिद नगर्दा किसानको उत्पादनमा व्यापारीले मनलाग्दी मूल्यमा खरिद गर्ने गरेका हुन् । किसानसँग सम्बन्धित राजनीतिक दलका भातृ सं. . .


विराटनगरका १९४ सहकारीमध्ये २५ वटामात्रै नियमसंगत, व्यवस्थित बनाउन महानगरको पहल

विराटनगर । विराटनगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई व्यवस्थित बनाउन महानगरले पहल सुरु गरेको छ । सहकारी संस्थाहरुले बचतकर्ताको रकम संकलन गरेर सम्पर्कविहीन हुने गुनासो बढ्न थालेपछि महानगरले सहकारीको अनुगमन र नियमन गरी व्यवस्थित गर्ने भएको हो । महानगरले मंगलबार महानगरभित्र सञ्चालित सहकारीको अवस्. . .


विराटनगर महानगरद्वारा कर सचेतना अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले नगरवासीको आवश्यकता पूरा गर्न र कर सङ्कलन गर्न आजदेखि कर सचेतना अभियान सुरु गरेको छ । महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, कर्मचारी र सञ्चारकर्मी सम्मलित टोली वडा नं ४ को ढाँटमा आजदेखि सुरु भ�. . .


यसवर्ष हिउँदमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने

काठमाडौं । यस वर्षको हिउँदमा देशभर अधिकतम तापक्रम सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा-सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय (१९९१ देखि २०२०) को ३३.३ देखि ६६.६ प्रतिशतको वर्षा-तापक्रमलाई जनाउँदछ । यसैगरी सरदर भन्दा कम वर्षा÷ता�. . .


विराटनगर तीनपैनीको नाङलो पुनः सञ्चालनमा आयो, आगोको रापमा सपना जल्न दिइन

विराटनगर । गत असार ३० गते बिहीबार उनी सम्झन त चहाँदैनन् । तर, पनि गफिदै जाँदा गफको सुरुवात त्यहिंबाट हुन्छ । त्यो समय उनको नाङ्लो रेष्टुरेन्ट क्षणभरमै आगलागी भएको थियो । करिब दुई वर्ष कोभिड महामारी छलेर एउटा लयमा हिडाउँदै गरेको रोष्टुरेन्टमा क्षणभरमा दन्केको आगोसँगै उनका केही सपना पनि खरानी बनेको थिय�. . .


विराट एक्स्पो : विराटनगरमा सटल बस सेवा, स्थानीय परिकार खान पाईने

विराटनगर । विराटनगरमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा सटल बस सेवाका साथै स्थानीय विभिन्न खानाका परिकारको मज्जा लिन पाइने भएाको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि पुस ६ सम्म सञ्चालन हुने विराट एक्स्पोमा आउनेहरूलाई लक्षित गरी सटल बस (निःशुल्क)सेवा सञ्चालनमा ल्�. . .


मोरङमा राष्ट्रिय परिचयपत्रका लागि दुई लाख ९० जनाको विवरण सङ्कलन

विराटनगर । राष्ट्रिय परिचयपत्रका लागि मोरङमा दुई लाख ९० हजार जनाको विवरण सङ्कलन गरिएको छ । गत कात्तिकदेखि यहाँका एक महानगरसहित १७ पालिकामा विवरण सङ्कलन गर्न सुरु गरिएको थियो । बेलबारी, सुन्दरहरैंचा, बुढीगङ्गा र विराटनगर महानगरपालिकाबाहेक सबै पालिकामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्�. . .


आफ्नो कार्यकालमा महानगरलाई डुबानमुक्त गरेरै छाड्ने मेयर कोइरालाको घोषणा

विराटनगर । विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ । डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीवी)को सहयोगमा वर्षातको पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । वर्षाको पानी सहज निकास नहुँ�. . .


अस्पताल स्थापनाले मुलुकमा स्वास्थ्य तथा आर्थिक क्षेत्रमा योगदान हुन्छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले अस्पताल स्थापनाले मुलुकमा स्वास्थय तथा आर्थिक क्षेत्रमा योगदान हुने बताएका छन् । विराटनगर-१४ रानीस्थीत हाजी आँखा अस्पतालको समुद्घाटन कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । हाजी आँखा अस्पतालले नेपाल तथा भारतको विहार प्रान्तका धेरै सेवाग्राह. . .