विराटनगर

३६ वर्षपछी बखरी आधारभूत विद्यालयले मनायो वार्षिकोत्सव

विराटनगर । विराटनगर-१२ स्थित बखरी आधारभूत विद्यालयको ३७ औं स्थापना दिवस भव्य रुपमा मनाइएको छ। वार्षिकोत्सवको अवसरमा खेलकुद स्पर्धामा विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा विद्यालयका करिब २ सय विपन्न वर्गका विद्यार्थीलाई ट्र्याक सुट र स्टेशनरी समाग्री वितरण गरिएको स्कुलक�. . .


विराट एक्स्पो : व्यवसायमा समस्या, स्वास्थ्य परीक्षणबाट उपचार

विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा व्यवसायको स्वास्थ्य परीक्षण गरिने भएको छ । पुस ६ गतेसम्म आयोजना हुने ‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा व्यवसायको स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो । एक्स्पोमा राखिएको स्टार�. . .


संचारिका समूहको आयोजनामा तीन दिवसीय तालिम सुरु

विराटनगर । संचारिका समूहको आयोजनामा तीन दिवसीय तालिम सुरु भएको छ । प्रजनन स्वास्थ्य र नेतृत्व विकास सम्बन्धि आज (आइतबार) देखि विराटनगरमा तीन दिने तालिम सुरु भएको हो । तालिमको पहिलो दिन प्रजनन स्वास्थ्य अधिकारका क्षेत्र विषयमा अधिवक्ता शर्मिला श्रेष्ठले कार्यपत्र पेश गरेकी थिइन्। दोस्रो शेसनमा भने. . .


प्रदेश सरकारको प्रशासनिक संरचना निर्माण जग्गा प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन

विराटनगर । प्रदेश नं. १ को राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन मुख्यमन्त्री समक्ष प्रतिवेदन बुझाएको छ । जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आज (आईतबार) मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका हुन् । गत वर्ष माघ १६ गते बसे. . .


विराटनगरमा टिभिएसको ग्राण्ड एक्स्चेन्ज मेला सुरु

विराटनगर । विराटनगरको पन्जावी पेट्रोल पम्पको अगाडि टिभिएसको ग्राण्ड एक्स्चेन्ज मेला सुरु भएको छ । विराटनगरका लागि आधिकारिक बिक्रेता केशरीचन्द भवरलालको आयोजनामा केही महिना अघि सम्पन्न भएको मेलामा ग्राहकको घुइचो लागेको र ग्राहकको माग बमोजिम पुन: मेला आयोजना गरिएको केशरी चन्द भवरलालका व्यवस्थापक . . .


सुगम पोखरेलले गीत गाउदा विराट एक्स्पोमा झुमे दर्शक (फोटो फिचर)

विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा शनिबार २० हजारबढी अवलोकनकर्ता आएको आयोजकको अनुमान छ । मंसिर २९ गतेबाट सुरुभएको विराट एक्स्पोमा शनिबार सबैभन्दा बढी अवलोकनकर्ता बढी आएको आयोजकले जनाएको छ । शनिबार गायक सुगम पोखरेलको प्रस्तुति रहेको थियो । विराट एक्स्पोमा राष्ट्रिय तथा स्थानिय कलाकारहर�. . .


विराटनगर महानगरपालिकाले माग्यो इन्जिनियर र सव–इन्जिनियर, लोकसेवाको वैकल्पिक र अस्थायी योग्यता क्रममा परेकालाई अवसर

विराटनगर । विराटनगर महानगरपालिकाले लोकसेवा आयोगमा वैकल्पिक तथा अस्थायी योग्यता क्रममा सिफारिस भएका इन्जिनियर तथा सव–इन्जिनियरका लागि सेवा करारमा नियुक्ति गर्ने भएको छ । महानगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार २०७८÷२०७९ मा लोकसेवा आयोग दिदाँ योग्यता क्रममको सिफारिसमा परेका इन्जिनियर र �. . .


विराटनगरका आँखा अस्पतालमै तस्करीको सामान, लेन्स र औषधीसहित बाह्रलाखको सामान बरामद

विराटनगर । विराटनगरका आँखा अस्पताल तथा चस्मा पसलहरुमा भारतबाट तस्करी गरेर सामान भित्र्याउने गरेको खुलेको छ । प्रहरीले विराटनगर–१६ स्थित जुटमिल छेउमा आइतबार बिहान १ः२५ बजे १२ लाख तीन हजार ४२० रुपैँया मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय सीमाक. . .


विराटनगरमा कारको ठक्करबाट साइकल चालक घाइते

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित खराजी चोकदेखि उत्तर करिब ४० मिटर अगाडी कारको ठक्करबाट एक साईकल चालक घाइते भएका छन् । शनिवार कोसी राजमार्गअन्तर्गत उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको साईकल र कार एकआपसमा ठोकिँदा साईकल चालक घाइते भएको हो। प्रदेश ३-०१०२२ च ५६७७ नम्बरको कारले साइकल चालक बुढीगं�. . .


स्वाधिन मधेस जनअभियानको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विराटनगर । स्वाधिन मधेस जनअभियानका संयोजक कैलाश महतोको उपस्थितिमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इ.मनोजकुमार रोहितको नेतृत्वमा आज (सनिवार) विराटनगर स्थित पुसेट इन्जिनियरिङ क्याम्पसमा पछिल्लो समयको राजनीतिक घटनाक्रमका विषयमा रहेर विविध छलफल तथा अन्तरक्रिया गर्दै कार्यक्रम सम्�. . .


कुनै पनि क्षेत्रमा पून निर्वाचन र पून मतगणना गर्नुपर्ने अवस्था छैन : थपलिया

विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकमा धेरै मत बदर हुँदा निर्वाचन आयेग नै अपमानित भएको बताएका छन् । प्रमुख आयुक्त थपलियाले आज (सनिवार) प्रदेशसभामा पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धनको समानुपातिक प्रणालीको निर्वाचनमा एउटै मतपत्रमा धेरै वटा चुनाव चिन्हमा . . .


दिपक बज्रचार्यले तताए विराट एक्स्पोको माहोल आज सुगम पोखरेलको प्रस्तुति

प्रेम देवान विराटनगर । पौष महिनाको साँझपखको जाडो जाडो मौसम । युवा पुस्ता बाक्लो न्यानो कपडामा सजिएका छन् । स्टेजमा गायक दिपक बज्रचार्यले नाचौँ नाचौँ लाग्ने गितहरु गाईरहेका छन् । उता स्टेजदेखी तलका दर्शकहरु दिपक बज्रचार्यले गाएको गितहरुमा छमछम नाचिरहेका दृष्य हाम्रो क्यामाराले कैद गरिरहेको हुन्छ ।. . .