विराटनगर

विराटनगरका तीन प्रतिस्प्रर्धी : घिमिरेलाई राम्रो कामको भर–पराजुलीलाई धार्मिक र सालिनताको, राप्रपाका आर्चायको आफ्नै दावी

विराटनगर । उतिकै सालिन र भद्र छन् जीवन घिमिरे । बिहान मर्निङवाकदेखि नित्यकर्म गरेकै छन् । आफ्नो पेसा र व्यवसाय उनको पुरानै छ । राजनीतिमा सक्रिय घिमिरे मोरङको क्षेत्र नम्बर ४ (ख) बाट प्रदेशसभामा विराटनगरका पूर्व मेयर भीम पराजुलीसँग मुख्य प्रतिस्प्रर्धा गर्दैछन् । मंसिर ४ गतेको निर्वाचन लक्षित एजेण्डा. . .


एलर्जीको ‘इन्जेक्सन’ले खुट्टामा इन्फेक्सन

विराटनगर । विराटनगर–१० ट्राफिकचौक निवासी अनिलकुमार शर्मा (सुनिल) लाई दशैं अगाडी शरीरमा एलर्जी आयो । जीउ चिलायो, बिबिरा निस्कियो । विराटनगर–९ को सि–प्लटमा बासुकी पुस्तक पसल गरेर व्यवसायी सुनिल समस्या भएपछि चिकित्सक भेट्न जाने मनस्थिति बताए । उनले चर्म रोग विशेषज्ञ डा. अभिनारायण घिमिरेसँग भेट्ने ईच्छ�. . .


विराटनगरमा देउसीभैलो गीतको म्युजिक भिडियोको सुटिङ्ग सकियो (फोटो फिचर )

प्रेम देवान विराटनगर । तस्वीरमा देखिएका दृष्यले तिहारको रौनकता छाएको देखिन्छ । तिहारमा देउसी भैलो खेलेको यो दृष्य भने म्युजिक भिडियोको लागी हो । अहिले तिहारलाई लक्षित गरी विराटनगर लगयात अन्य विभिन्न स्थानमा तिहार लक्षित म्युजिक भिडियो सुटिङ्ग हुने क्रम बढेको छ । यसैविच विराटनगरका गायक प्रवलदिप र ग. . .


मोरङको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा कूल सात लाख ३५ हजार पाँच सय २५ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । जसमा पुरुषको सङ्ख्या तीन लाख ७४ हजार तीन सय २६ र महिलाको सङ्ख्या तीन लाख ६१ हजार एक सय ९३ छ । छ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा निर्वाचन क. . .


अबदेखि घरबहाल कर विराटनगर महानगरले नै उठाउने

विराटनगर । संविधानले तोकेको घर बहाल लगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ । विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए । यसअघि घर ब�. . .


विश्व विद्यालयले स्वदेशका लागि दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ : मुख्यमन्त्री राजेन्द्र राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रक्ुमार राईले विश्वविद्यालयहरुले विदेशमा बिक्रि गर्नका लागि हैन स्वदेशमै बसेर उत्पादनमूलक सेवा प्रदान गर्ने गुणस्तरिय शैक्षिक जनशक्त्ति आवश्यक रहेको बताएका छन् । मनमोहन प्राबिधिक विश्व बिद्यालयको दोस्रो सिनेट सभालाई बुधबार कुलपतिको हैसियतबाट सम्बो. . .


विराटनगर महानगरद्वारा डेंगु सार्ने लामखुट्टे र लार्भा नष्ट

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगु रोगको संक्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेंगुको संक्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरको स्वास्थ्य महाशाखाको सक्रियतामा बुधबार विराटनगर वडा नम. . .


सिटिजन लाइफ इन्सुरेन्सद्वारा रगतको कमी पूर्ति गर्न खुल्ला रक्तदान

विराटनगर । मोरङ जिल्लामा रगतको अध्याधिक कमिका कारण अकालमा हुने नागरिकको मृत्युलाईलाई बचाउन आज यहाँ खुल्ला रक्त्तदान कार्यक्रमको आयोजना गरिएको छ । सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड प्रदेश नं १ कार्यालय विराटनगरले आफ्नो पाँचौ औं वार्षिकोत्सवको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यहा�. . .


पूर्वाञ्चल विश्वविद्यालयले क्लिनिकल कानूनी शिक्षा कार्यक्रम सुरू गर्ने

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले न्यायमा पहुँच बढाउन क्लिनिकल कानूनी शिक्षा कार्यक्रम सुरू गर्ने भएको छ । न्यायमा महिला, बालबालिका, अपाङ्ग, दलित, जनजाति जस्ता सीमान्तकृत समुदायलाई न्यायमा पहुँच पु¥याउने उद्देश्यले कार्यक्रम सुरू गर्न लागिएको विश्वविद्यालयले जनाएको छ । कार्यक्रमले कानूनी �. . .


पुर्ख्यौली पेशामा छैन खासै चमक

विराटनगर । विराटनगर–७ को हाटखोलामा सुमन जाँतोवालाले लोहोरो सिलौटो र जाँतो बनाउने काम लामो समयदेखि गर्दै आउनुभएको छ । वहाँले बाबु बाजेले गरेकै पुर्ख्यौली काम सम्हालेको ३० वर्षभन्दा बढी भएको छ । तर आधुनिकताको प्रभाव बढेसँगै जाँतोवालाले सम्हालेको पेशामा ग्रहण लाग्दै गएको छ । कुनै बेला भान्साको शान भ. . .


सर्वाधिक राशी सहित बेलबारी गोल्डकप हुने विजेताले ८, उपबिजेताले ४ लाख पाउने

 विराटनगर । मोरङको बेलबारीमा पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय अमान्त्रण गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा गोल्ड कप हुने भएको हो । आयोजक समितिले विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी का. . .


विराटनगर जेसीजको आमाको माया छात्रावासमा ‘माया सहितको माया’

विराटनगर । विराटनगर जेसीजले जेसीज सप्ताह अन्तर्गतको दोस्रो र तेस्रो कार्यक्रम बुधबार सम्पन्न गरेको छ । विराटनगर ७ मा रहेको आमाको माया छात्रावासमा एक कार्यक्रमको आयोजना गरी आमाको माया छात्रावासमा रहेका विद्यार्थीहरुलाई मायाको रासन तथा स्कुल ब्याग स्टेशनरी लगायतका सामग्री वितरण गरेको छ । आमाको माय�. . .