विराटनगर

खुशियालीको लागि हरियाली

विराटनगर । पर्यावरण रक्षाका लागि वृक्षरोपण अन्तर्गत आज नेपाल तथा भारतका दुई स्थानमा विभिन्न जातका विरुवा रोपियो । एजुकेशन मेसेज मिडिया प्रालि, नेपाल भारत सामाजिक संस्कृतिक मञ्च , नेपाल भारत रेल यात्रु सहजीकरण समिति र जनकपुर वन प्राविधिक समूहद्वारा आज यहाँ आयोजित वृक्षारोपण, अन्तरक्रिया तथा सम्मान �. . .


रंगेलीमा रहेको एकिकृत कृषि वन परियोजना मुख्यमन्त्री राईद्धारा उद्घाटन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले समुदायमा सचेतना अभिवृद्धि भएसंगै नीजि वन स्थापनाले प्राथमिकता पाएको बताउनुभएको छ । ईस्टर्न स्टार कृषि सहकारी संस्थाले सञ्चालन गरेको एकिकृत कृषि वन परियोजनाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नीजि वनले वातावरणमा पनि सहयोग पुग्ने र नागरिकलाई स. . .


महिलाहरुलाई आत्मनिर्भर बनाउन विराटनगरमा २ दिने माइक्रोब्लाडिङ सम्बन्धी तालिम

विराटनगर । व्युटिपालर संचालन गरेर आफ्नो व्यावसाय संचालन गर्दै आएका सौन्दर्यकर्मी महिलाहरुका लागी विराटनगरमा २ दिने निशुल्क तालिम सुरु भएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगरको आयोजना तथा प्रदेश र केन्द्रियको समन्वयमा २ दिने तालिम आईतबारबाट सुरु भएको हो । विराटनगरको कंचनजङ्गा पार्ट�. . .


वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा विराटनगरका संग्रौला नियुक्त

विराटनगर। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा डा.सूर्य संग्रौला नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई रजिस्ट्रारमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका तत्क. . .


विराटनगरको लाईफ गार्ड अस्पतालले स्वास्थ्य बीमा निरन्तर संचालन गर्ने

विराटनगर । सरकारले सरकारी तथा सामुदायिक अस्पतालबाट मात्रै स्वास्थ्य बीमा कार्यक्रम कार्यन्वयन गर्ने भएपछि निजी अस्पतालहरुले स्वास्थ्य सुविधा कार्यक्रम सकिएको बताएका छन् । विराटनगरका अधिकांश अस्पतालहरुले स्वास्थ्य बिमा सुविधा हटाएको घोषणा गरेपनि पनि लाईफ गार्ड अस्पतालले यसलाई निरन्तरता दिने �. . .


विराटनगरको जनता क्याम्पसमा ‘एमएसडब्लु र एमएड’का शैक्षिक कार्यक्रम

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले कला र शिक्षा संकायमा स्नातकोत्तर तहको अध्यापन सुरु गर्ने भएको छ । क्याम्पसले सामाजिक कार्य विषयमा (एमएसडब्लु) र शिक्षाशास्त्र संकाय अन्तर्गत एमएडको स्नातकोत्तरको अध्यापन सुरु गर्ने भएको हो । आगामी असोजदेखि पढाई स. . .


झोराहाट नाट्य समूहमा चारजना स्रष्टा प्रस्तुत

विराटनगर । झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्ने साहित्यिक शृंखलामा चारजना स्रष्टा प्रस्तुत भएका छन् । साउन महिनाको शृंखलामा चारजना कवि तथा गजलकार प्रस्तुत भएका हुन् । समूहको सभाहलमा शनिबार आयोजित कार्यक्रममा कवि एवं गजलकार हरि कट्टेल, लीलानाथ सिलवाल, युवराज ठकुरी अज्ञानी र. . .


मोरङमा ८४ प्रतिशत पुँजीगत खर्च

विराटनगर । मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालयअन्तर्गत रु.५५ अर्ब १२ करोड ९७ लाख छ हजार आठ सय ८१ खर्च भएको विराटनगरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो खर्च पुँजीगत प्रगतितर्फ ८४ दशमलव ८३ प्रतिशत हो । सो अवधिमा रु.६४ अर्ब ९८ करोड ५१ लाख छ हजार पा�. . .


यस पटक पनि विराटनगरमा राधाकृष्ण रथयात्रा परम्पराका लागि मात्रै

विराटनगर । मोरङ प्रशासनले लावा लस्कर, बाजागाजा र असंख्य झाँकीसहित डोरी तानेर भीडबीच श्रीराधाकृष्ण रथयात्रा निकाल्न नदिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा गरिएको छलफलमा बाजा गाजा र लाखौंको भीडसहित रथयात्राको अनुमति प्रदान गर्न प्रशासन तयार भएन। विराटनगरसहितका स्थानमा कोरोना संक्�. . .


एसईईको ग्रेडबृद्धि (पुरक) परीक्षा भदौ ११ र १२ गते

विराटनगर । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीका लागि यही भदौ ५ गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो । विद्यार्थी बढीमा दुई विषयमा मात्रै प�. . .


खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प

विराटनगर । विराटनगरमा पनि आइतबार बिहान बजे भूकम्पको धक्का महशुस गरिएको छ । बिहान करिब ८ बजेर १३ मिनेटमा भूकम्प महशुस गरिएको हो । काठमाडौंमा पनि धक्का महसुस गरिएको थियो । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान क�. . .


विराटनगरमा पनि भूकम्पको धक्का महशुस

विराटनगर । विराटनगरमा पनि आइतबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान करिब ८ बजेर १४ मिनेटमा भूकम्प महशुस गरिएको हो । काठमाडौंमा पनि धक्का महसुस गरिएको थियो । थप बिवरण केहि बेरमा आउने छ ।. . .