विराटनगर

विराटनगर महानगरद्वारा सडक मापदण्डमा परेका भौतिक संरचना हटाउन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका पर्खालसहितका भौतिक संरचना हटाउन सुरु गरेको छ । सडक मापदण्डमा परेका पर्खाल नहटाउँदा विराटनगरका विभिन्न सडक निर्माणमा अवरोध हुँदै आएको छ । महानगरले शनिबार विराटनगर-३ स्थित कन्यामार्गमा सडक मापदण्डमा परेको पर्खाल हटाएको छ । महानगरका मेयर नागे�. . .


मनसुन बाहिरिँदै

काठमाडौं । यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन बहिर्गमनसम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नं १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो । ‘गत जेठ २२ गते नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको . . .


विराटनगर महानगरद्वारा डेङ्गु नियन्त्रण र रोकथामका लागि तयारी

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगु रोग नियन्त्रण र रोकथामका लागि तयारी सुरु गरेको छ । डेंगुको संक्रमण हरेक दिन बढ्दै गएपछि महानगरले नियन्त्रण र रोकथामका लागि पूर्वतयारी सुरु गरेको हो । शनिबार स्वास्थ्यकर्मीहरुका लागि डेंगु रोग सम्बन्धी निगरानी, सम्भावित महामारीको तयारी, रोकथाम तथा नियन्त्�. . .


छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरको पहलमा नहर सफाई

विराटनगर । छठ पर्वलाई ध्यानमा राखेर विराटनगर महानगरपालिकाले नहरको सफाई सुरु गरेको छ । सुनसरी-मोरङ सिंचाई आयोजनाको सहकार्यमा महानगरले नहरको सफाई सुरु गरेको हो । महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । हरेक दिन दुईवटा जेसीवीले नहर सफा�. . .


मेरो क्षेत्रमा शिक्षा , स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिक्तामा राखेर काम गर्छु  : मण्डल

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका स्वतन्त्र उमेदवार योगेन्द्र मण्डलले आफ्नो क्षेत्रको विकासका लागि शिक्षा स्वास्थ्य र कृषी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । उनले पत्रकारहरुसँग कुराकानी गर्दै भने, क्षेत्र नं. ५ विकासको दृष्टिकोणले पछि परेको र पहिला निर्वाच. . .


६७ औँ प्रहरी दिवसको पुर्व सन्ध्यामा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले

विराटनगर । ‘६७ औँ प्रहरी दिवस २०७९’ को अवसरमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा विराटनगरको महेन्द्र चौकमा शनिवार प्रहरी ब्यान्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको हो । प्रहरी निरीक्षकको नेतृत्वमा आएको एक दर्जन बढी प्र�. . .


बीस वर्षपछि मोरङको महादेवकोल शाखाको नहरमा पानी

विराटनगर । बीस वर्षपछि मोरङको महादेवकोल शाखा नहरमा पानी पुगेपछि त्यहाँका किसान हर्षित भएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको महादेवकोल शाखा नहर लामो समयदेखि बालुवा र माटोले पुरिएपछि नहरमा पानी चल्न सकेको थिएन । नहरमा पानी नहुदा त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित भएका थिए । त. . .


विराटनगर इन्टरनेसनल कलेजमा रोजगारी मेला सम्पन्न, बिद्यार्थीलाई बिभिन्न कम्पनीमा रोजगारीको अवसर 

विराटनगर इन्टरनेसनल कलेजले आफ्ना बिद्यार्थीको लागि उक्त रोजगारी मेला आयोजना गरेको छ । बिद्यार्थीहरुले आफ्नो पढाइ पश्च्यात आफ्नो क्षमता अनुसारको रोजगारी नपाएको नेपाली परिवेशमा विराटनगरमा देश भर बाटै बिभिन्न बिजनेस हाउसको उपस्तिथीमा रोजगारी मेला आयोजना भएको हो ।बेलायतको युनिभर्सिटी अफ वल्भरह्य. . .


४ लाख बाउन्न हजार मूल्य बराबरको कपडासहित विराटनगरबाट २ जना पक्राउ

विराटनगर । भारतबाट कपडा तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कपडा तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका–१६ स्थित उखुबारीबाट शनिबार बिहान प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । भारतको जोगवनीबाट ल्याइएको ४ लाख बाउन्न हजार पाच सय मूल्य बराब�. . .


समाज एकीककरणमा सबैजातको महत्वपूर्ण योगदान छ : पूर्वराष्ट्रपति यादव

विराटनगर । पूर्वराष्ट्रपति डा रामबरण यादवले समाजको एकीकरणमा सबै जातजातिको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । नागरिक अभिनन्दन समारोह समितिद्वारा आज यहाँ आयोजित सामाजिक अभियन्ता एवम् उद्योगपति दिनबन्धु गोयललाई अभिनन्दन गर्दै उहाँले यस क्षेत्रको समाजको विकासमा पहाडी, मधेसी थारु एवम् मारवाड�. . .


मोरङ क्षेत्र नम्बर ६ मा लौरो अभियान लिएर मतदातासम्म पुग्दै

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ संघीय निर्वाचन क्षेत्रमा टेकबहादुर अधिकारी क्षेत्रीले लौरो चुनाव चिन्ह पाएका छन् । विराटनगर–११ घर भएका क्षेत्रीले लौरो अभियान अन्तर्गत चुनावमा उमेदवारी दिएका हुन् । मनोनयन दर्तापछि निर्वाचन चिन्ह लौर पाएका उनी मतदातासँग मत माग्दै हिड्न थालेका छन् । स्थानीय तह निर्�. . .


फिरौती माग्न सिराहाबाट अपहरण गरेर विराटनगरमा हत्या, संलग्न तीनजना पक्राउ

विराटनगर । एकलाख फिरौती माग्न सिराहाबाट अपहरणमा परेका १७ वर्षीय अंशु सदाको विराटनगरमा हत्या गरिएको छ । सिराहाको गोलबजार–३ का सदालाई २३ गते अपहरण गरेर २४ गते विराटनगर ल्याइएको थियो । घटनामा संलग्नहरु फिरौतीको रकम झिक्न विराटनगरस्थित माछापुछ्रे बैंक पुगेको बेला प्रदेश र मोरङ प्रहरीको संयुक्त टोलिले. . .