विराटनगर । नेपाल फुलवारी थ्री आर पोलुशन कन्ट्रोल सर्भिस प्रा.लि. युरोपियन युनियनद्वारा सम्मानित भएको छ। प्लास्टिकजन्य फोहोर व्यवस्थापन, चक्रिय अर्थतन्त्र र वातावरणीय दिगोपनमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै संस्थालाई २० लाख रुपैयाँ नगद अनुदानसहित प्रशंसापत्र प्रदान गरिएको हो। युरोपियन. . .
विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित रामजानकी खाकी बाबा योग साधना केन्द्रले आफ्नो पहिलो वार्षिक उत्सव शनिबार बिहान विविध धार्मिक, आध्यात्मिक तथा योगमूलक कार्यक्रमका साथ सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता रामजानकी खाकी बाबा साधना केन्द्रका अध्यक्ष दिपेन साहले गरेका थिए भने प्रमुख अति�. . .
विराटनगर। नेपालको नर्सिङ शिक्षाको इतिहासमा एक नयाँ अध्याय थपिएको छ। नर्सिङ शिक्षालाई प्रविधिमैत्री, सीपमूलक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउने लक्ष्यका साथ बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले नेपालमै पहिलोपटक अत्याधुनिक पूर्वाधारयुक्त 'स्कुल अफ नर्सिङ' सञ्चालनमा ल्याएको छ । हस्पिटलको पाँ�. . .
विराटनगर । असार १ गते प्रदेशसभामा प्रस्तुत बजेटबारे प्रतिक्रिया माग्दा प्रदेशसभा कांग्रेस सांसद रामकुमार खत्रीको भनाइ थियो, ‘सरकारमा आफ्नै दल सहभागी भए पनि मुटुमाथि ढुंगा राखेर हाँस्नुपरेको छ ।’ खत्रीले बजेट निर्माण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै बजेटबारे कुनै प्रतिक्रिया नदिने बताएका थिए । �. . .
विराटनगर । भारत सरकारले नेपालका कुनै पनि उद्योगलाई बिआईएसको नयाँ अनुमति नदिनू र पाएका उद्योगको पनि नवीकरण नगर्नू भन्ने अनौपचारिक आदेश दिएपछि नेपालका उद्योग सकसमा परेका छन् । भारतले तीन महिनायता अघोषित रूपमा नेपालका उत्पादनको बिआइएसमा अवरोध गरेपछि भारत निर्यात गरिरहेका र गर्ने प्रयास गरिरहेका उद्�. . .
विराटनगर । नयाँ लायन्स वर्षको शुभारम्भको अवसरमा विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। लायन्स क्लब अफ विराटनगर सेन्ट्रलको आयोजना तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियलिटी हस्पिटलको सहकार्यमा आयोजित कार्यक्रममा ५० जनाभन्दा बढी रक�. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इस्टर्न कलेज अफ इन्जिनियरिङले नयाँ शैक्षिक सत्रका लागि भर्ना खोलेको छ। प्रिन्सिपल ई. अमित सुरानाको नेतृत्वमा रहेको यस कलेजले विभिन्न चारवटा विधामा स्नातक तहको इन्जिनियरिङ कार्यक्रममा भर्ना आह्वान गरेको हो। यस कलेजले सिभिल, इलेक्ट्रिकल, कम�. . .
नेवा चेम्जो विराटनगर । सर्वोच्च अदालतले न्याय प्रक्रियामा पारदर्शिता बढाउन भन्दै मुद्दाको सुनुवाइ तथा इजलासको बहस सामाजिक सञ्जाल र युट्युबमार्फत प्रत्यक्ष प्रसारण गर्ने योजना अनुसार अहिले कतिपय अदालतमा यसको अभ्यास सुरु भएको छ । केही संवेदनशील विषय बाहेकका सार्वजनिक सरोकारका मुद्दाहरूको सुनुवा�. . .
विराटनगर ।विराट सिटी फुटबल कल्बको आयोजनामा इन्टर कलेज फुटसल टुर्नामेन्ट–२०२६ बिहीबार विराटनगरस्थित जेनिल फुटसलमा सम्पन्न भएको छ। विद्यार्थीबीच खेलकुदको विकास, आपसी सम्बन्ध सुदृढ गर्ने तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विराटनगरका ८ वटा शैक्षिक संस. . .
विराटनगर । मोरङ कारागारमा कैदीबन्दीले पाउने भत्तादेखि सबै सेवासुविधा र घरबाट समेत पैसा मगाएर सलामीको रुपमा असुली गर्दै आएका अभिषेक गिरी प्रहरी नियन्त्रणमा रहेका छन् । प्रहरीले उनीमाथि अपराधिक विश्वास घात मुद्दामा अनुसन्धान गरिरहेको छ । तर, त्यस बाहेक उनी विरुद्ध सम्पति शुद्धीकरण र संगठित अपराधमा स. . .
विराटनगर । विराटनगर–१६ रानीस्थित नेपाल–भारत सीमा नाकाको ३ नम्बर ढाट बन्द गरिएको विरोधमा स्थानीयवासी तथा चाइना मार्केट क्षेत्रका व्यापारीहरूले बिहीबार प्रदर्शन गरेका छन्। लामो समयदेखि ३ नम्बर ढाट बन्द हुँदा व्यापार–व्यवसाय धराशायी भएको र स्थानीयको रोजीरोटी नै संकटमा परेको भन्दै उनीहरू आन्दोलनमा. . .
विराटनगर । लायन्स क्लबको अध्यक्षमा युवा अभियन्ता लायन मुम्ताज राईन सर्वसम्मत चयन भएका छन्। लायन्स क्लब अफ विराटनगर एवानको सातौँ अधिवेशनबाट लायन्स वर्ष २०२६/२७ का लागि राईन सर्वसम्मत चयन भएका हुन्। लामो समयदेखि नेतृत्व विकास, शिक्षण तथा समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएका नवनिर्वाचित अध्यक्ष रा. . .