विराटनगर

महेन्द्र मोरङमा बृहत रक्तदान हुने

विराटनगर । विराटनगर-१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र लायन्स क्लबहरुको संयुक्त पहलमा कार्यक्रम हुन लागेको हो । असार १७ गते शुक्रबार ८ बजे क्याम्पसको चमेनागृहमा रक्तदान कार्यक्रम हुने भएको हो । विपद्को बेला र�. . .


विराटनगरमा निरन्तर परेको पानीले गर्दा जनजिवन कष्टकर बन्दै

विराटनगर । विराटनगरमा २ दिन यता लगातार परेको अविरल बर्षाका कारण दैनिकी जनजिवन कष्टकर बन्दै जान थालेको छ । मंगलबार विहानैदेखी परेको अविरल बर्षाले गर्दा विराटनगरका अधिकांस भागहरु डुवानमा पर्नुका साथै धेरै घरहरु समेत डुवेका छन् । निरन्तर परेको पानीले गर्दा घर भित्रै पानी पसेपछी धेरै परिवारहरु विस्�. . .


ओबीले मनायो एघारौं वार्षिक उत्सव

विराटनगर । आवर विराटनगर.नेटले बुधबार एघारौं वर्षगाँठ मनाएको छ । ओबी मिडियाको आफ्नै कार्यालय परिसरमा केक काटेर वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सव कार्यक्रममा ओबी मिडियाका अध्यक्ष विवेक दाहाल,, कार्यकारी निर्देशक गोकुल कार्की, पूर्व कार्यकारी निर्देशक एवं सञ्चालक सरोज कार्की, सञ्चालक सरोज लम्सा�. . .


प्रमुख सचिवको बिदाइ

विराटनगर । प्रदेश नं. १ बाट सरुवा हुनुभएका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको आज बिदाइ कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नंं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सचिव घिमिरेको बिदाइ गर्नुभएको हो । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्र�. . .


सरकार फेरियो, जनप्रतिनिधी फेरिए तर बाढीमा डुब्ने विराटनगरबासीको नियति फेरिएन

विराटनगर । सरकार फेरियो, जनप्रतिनिधी फेरिए । तर, डुबानको समस्या झेलिरहेका विराटनगरबासीको नियति भने अझै फेरिएन । पूर्वमा सिंघिया र पश्चिममा केशलिया खोलाको मध्यभागमा अवस्थित छ, विराटनगर । विराटनगर उप-महानगरबाट महानगरपालिका बनेको ५ वर्ष भयो । प्रदेश १ को एकमात्र महानगरपालिकाको रुपमा रहेको विराटनगरल�. . .


एघारौं वर्षसम्म निरन्तर संवाहक

नागरिकलाई सुचना प्रदान गर्ने उद्देश्यले स्थापित आवर विराटनगर (ओबी) अनलाइनले दशवर्ष पूरा गरेर एघार वर्ष लागेको छ । एघारवर्षसम्म आम पाठक, दर्शक, शुचचिन्तक, विज्ञापनदाताले देखाउनु भएको माया उतिकै डेगिलो छ । जुन मायाप्रति आभार व्यक्त गर्दछौं । ओबी मिडियाले नागरिकसँग जोडेको नाता तोड्न नसक्ने र नागरिकले ज�. . .


प्रदेश नं १ प्रदेशसभाको छलफल समाप्त

विराटनगर । विनियोजन विधेयकमा निर्दिष्ट गरिएका शीर्षकमाथिको छलफल समाप्त भएको छ । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य सञ्जाकुमारी दुनुवारले नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य क्षे�. . .


विराटनगरको बसपार्कको पोल ढल्दा २ मजदुर घाईते, नोवेलमा उपचार हुँदै

विराटनगर । विराटनगर बसपार्कमा राखिएको चार्जिङ स्टेशनको पोल ढल्दा दुई मजदुर घाईते भएको छन् । विराटनगर बसपार्क एरीयामा जार्जिङको लागी गाडिएको पोल बुधबार अचानक भुईमा ढल्दा माईक्रो बसमा काम गर्ने दुई मजदुर घाईते भएका हुन् । कमजोर अवस्थामा गाडीएको पोल ढल्दा माईक्रो बसमा काम गर्ने २३ बर्षिय रोहन मगर र अ�. . .


महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका करिब ५:३० बजे अस्थाई प्रहरी पोष्ट बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउदै गरेका विराटनगर-६ का ४० बर्षीय नारायण महत्तोलाई चेकजाँच गर्न. . .


प्रदेश नं १ मा अठार प्रतिशत रोपाइँ सम्पन्न

विराटनगर । मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरु भएको छ । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा कूल ६१ हजार ३०३ दशमलव ९१ प्रतिशत रोपाइँ भएको कृषि मन्त्रालयले जनाएको छ । गत वर्ष आजको अवधिसम्ममा १८ दशमलव शून्य छ प्रतिशत रोपाइँ भएको थियो भने यस वर्ष आजसम्ममा १७ दशमलव ९९ प्रतिशत रोपाइँ भएको बताइएको. . .


मनसुनी वायुको प्रभाव: भारी वर्षाको सम्भावना

विराटनगर । मनसुनी वायुको प्रभावले देशभर आङ्शिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनसार मनसुनी न्यून चापीय रेखा औषतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेकाले भारी वर्षा भएको छ । शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने विभागले जनाएको छ । उक्त . . .


विराटनगरको सरोचियामा मृत भेटिए एक युवा

विराटनगर । विराटनगर – ६ सरोचिया स्थित भित्री सडक खण्डको नालीमा एक युवा मृत भेटिएका छन् । विराटनगर ५ का ३० वर्षिय सन्तोष मण्डल मंगलबार राती ११ बजे मृत भेटिएका हुन् । मण्डल नालामा मृत भेटिएका थिए । टाउँको नालामा र खुट्टा बाहिर निस्केको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा तत्क. . .