विराटनगर

रंगेलीमा स्कूलको बसले किचेर ४ वर्षीय बालकको मृत्यु, एकजना घाईते

विराटनगर । मोरङको रंगेलीमा विद्यालयको बसले किचेर एक जना बालकको मृत्यु भएको छ । भने अर्का एक गम्भीर घाइते भएका छन् । रंगेलीको माउन्ट मकालु स्कूलको को १ क ११३० नम्बरको बसकले किच्दा रंगेली–७ का ४ वर्षीय ऋतिक मण्डलको मृत्यु भएको हो । मृतक बालकसँगै रहेकी ७ वर्षीया सनमकुमार मण्डलको थप उपचारका लागि विराटनग�. . .


विपद् जोखिम भए सहयोगका लागि प्रहरीसँग सम्पर्क गर्न अनुरोध

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले मनसुनजन्य विपद्को जोखिम आए तत्काल नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न नागरिकलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले नागरिकलाई बाढी, पहिरो तथा डुबानको जोखिम महसुश गरे तत्काल प्रहरीसँग सम्पर्कमा आउन अन. . .


विराटनगर महानगरपालिकामा बाढी रेस्पोन्स टिम

विराटनगर । विराटनगर महानगरपालिकाले बाढी रेस्पोन्स टिम बनाएको छ । मनसुनजन्य विपद् व्यवस्थापनका लागि महानगरपालिकाले नौवटा टिम बनाएको हो । महानगरपालिकाले विपद्मा परेका नागरिकको उद्धार, व्यवस्थापन, राहतका लागि सहकार्य समन्वय गर्न राजेन्द्र प्रधानलाई संयोजक र पुनम दाहाल सह–संयोजक तोकेको छ । यसैगरी ख. . .


वर्षासँगै मोरङको अवस्था : केराबारीमा निर्माणाधिन पुल भत्कियो, नौ स्थानीय तहमा असर

विराटनगर । बिहानैदेखि परेको वर्षाले मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीस्थित तुर्के खोलामा निर्माणाधिन पुल भत्किएको छ । बेलचौरी र भलुवा जोड्ने पुलको आधा भाग बाढीका कारण भत्किएको हो । स्थानीय यज्ञ कटवालका अनुसार दशवर्षदेखि निर्माणाधिन पुल भत्किएपछि स्थानीय थप समस्यामा पर्ने भएका छन् । सोमबार बि�. . .


म्याजिक वासरको सेवा विस्तार : अब घर तथा अफिसको क्लिनिङ सर्भिस पनि

विराटनगर । विराटनगर–७ स्थित म्याजिक वासर लन्ड्री एण्ड क्लिनिङ सर्भिसेसले आफ्नो सेवा विस्तार गरेको छ । वडा नं. ७ स्थित मिलन चौकमा अवस्थित रहेको म्याजिक वासरले असारको पहिलो सातादेखि आवास तथा कर्पोरेट क्षेत्रका लागि क्लिनिङ सर्भिस पनि सुरु गरेको हो । यसअघि म्याजिक वासरले लन्ड्री सम्बन्धि सेवा मात्र प�. . .


मेयरको अधिकार खोस्न खोजियो : प्रमुख सिंह

विराटनगर । रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वर सिंहले विषयगत समिति आफूले निर्माण गर्न पाउनुपर्ने बताएका छन् । उनले एमाले र माओवादीले बहुमतको आडमा समिति निर्माण गर्न नदिएर मेयरको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् ।‘विषयगत समिति निर्माण गर्न ३ पटक कार्यपालिकाको बैठक बस्यौँ,’ उनले भने, ‘एमाल�. . .


हरेक वर्ष डुबानको नियति झेलिरहेका विराटनगरबासी

विराटनगर । आकाश धुम्मिन थालेपछि उनीहरुको मन पनि धुम्मिन थाल्छ । जब बादलले आकाशमा गतिविधि सुरु गर्छ, यहाँ उनीहरुको मन पनि बेचैनीले त्रस्त हुन्छ । हरेक बर्खामा बाढी प्रताडित विराटनगरका सर्वसाधारण यही नियति झेलिरहेका छन् । विराटनगर हुँदै बग्ने विभिन्न नदीनाला र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकका ला�. . .


विराटनगरको डुबान नियन्त्रणमा ‘आँसु’ योजना

हरेक वर्षासँगै विराटनगरवासीसँग रमाउने कुनै योजना छैन । शहरलाई वर्षाको पानी खासै जरुरी छैन । तर, खेतीमा रमाउने किसानलाई वर्षातको ठूलो भूमिका छ । वर्षासँगै किसानका मन हर्षित हुन्छन् । उत्साह थपिन्छ । वर्षदिनको जीविकोपार्जनको बाटो खुल्छ । वर्षायाममा वर्षा सामान्य हो । पानी जता गहिरो छ उतै बग्ने प्राकृ. . .


विराटनगरको एमजी रोड जलमग्न, सिंघिया र केशलिया खोलामा आएको बाढी बस्तीमा पस्यो

विराटनगर । मंगलबार विहानैदेखी परेको अविरल वर्षाले गर्दा विराटनगरको हिमालय रोड जलमग्न भएको छ । नालाको फोहोर जन्य वस्तु सफा नगरेका कारण नालामा पानी जमेर सडक जलमग्न भएको थियो । विहानै देखी परेको अविरल बर्षाले गर्दा विराटनगरका अधिकास भागहरु डुवानमा परेका छन् । लगातारको वर्षाले विराटनगरको सिंघिया र के�. . .


विराट टिचिङको आकस्मिक कक्षामा पानी पस्यो, सेवा अवरुद्ध

विराटनगर । मोरङको टंकीसिनवारीमा रहेको विराट टिचिङ अस्पतालको आकस्मिक विभागमा पानी पस्दा उपचार सेवा अवरुद्ध भएको छ । आज बिहानदेखि अबिरल परिरहेको वर्षापछि अस्पताल परिसरमा पानी पस्दा सेवा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले अस्पतालको आकस्मिक . . .


मनसुन थप सक्रिय, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने देखिएको छ । आगामी तीन दिन देशको पहाडी भूभागमा पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनाका साथै ठूल�. . .


मौसमका कारण हवाई उडान प्रभावित,विराटनगर विमानस्थल अझै खुलेन

मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ । काठमाडौं विमानस्थलममा आर्इएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । रासस. . .