विराटनगर

कक्षा ११ का नयाँ विद्यार्थीलाई एभरेष्टमा अभिमुखिकरण

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखिकरण कक्षा (ओरेन्टेसन) दिएको छ । विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीलाई आज कलेजका प्रमुख टिकाराम पुरी, सहायक प्रमुख नारायण कडरिया, विज्ञान संकाय प्रमुख भुवन गौतम र व्यवस्थापन संकाय प्रमुख ऋषभ पाण्डेल�. . .


कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीलाई स्वागत

विराटनगर । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई एक दिने अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित एक होटलमा सोमबार भव्य कार्यक्रम आयोजना गरी भव्य रुपमा स्वागत गर्दै अभिमुखीकरण समेत गराएको छ । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभा�. . .


विराटनगरबाट एक वर्षीया बालिका अपहरणमा संलग्न दुईजना जेल चलान

विराटनगर । गत साउन २ गते विराटनगर–१२ रोडशेष चौकबाट एक वर्षीया बालिका अपहरण गरेको आरोपमा पक्राउ दुईजना पुर्पक्षको लागि जेल चलान भएका छन् । विराटनगर ६ रामपुर चौकका २७ वर्षीय रवीन्द्र कुमार साह र विराटनगर ५ कारखाना टोलकी २७ वर्षीय अनु साह जेल चलान भएका हुन् । बुढीगंगा १ का दिपेन यादवकी छोरी निकिशा यादवल�. . .


प्रहरी कार्यालयमा रक्तदान

विराटनगर । नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिक उत्सवको अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र सम्पन्न भएको रक्तदान कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक सुदिप गिरीले दातालाई ब्लड ब्. . .


भदौ ५ देखि पचास जिल्लाका बालबालिकाका लागि कोरोना विरुद्धको खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो चरणमा ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ । भदौ ५ गतेदेखि ११ गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा दिइने छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार दोस्रो चरणम�. . .


शिक्षादीप कलेजमा अभिमुखिकरण गोष्ठी

विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका १६ औँ ब्याचका व्यवस्थाप संकायका भर्ना भएका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका भएका ३ सय ५७ जना विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । कार्यक�. . .


मेरिल्याण्ड कलेजमा हाजिरी जवाफ प्रतियोगीता

विराटनगर । विराटनगर– ७ स्थीत मेरिल्याण्ड कलेजले सोमबार कक्षा – १२ का विद्यार्थीहरुको लागि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले पहिलो प्रश्न सोधी गरेका थिए । हाजिरी जवाफमा कक्षा १२ का नौ वटा टीमको सहभागीता रहेकोमा प्रथम मखमली से�. . .


विराटनगरका मेयर कोइरालाद्वारा वडा कार्यालय र स्वास्थ्यचौकीको आकस्मिक अनुगमन

विराटनगर । वडा कार्यालय र स्वास्थ्यचौकीहरूको कामकारबाही चुस्तदुरुस्त नभएको जनगुनासो आएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आकस्मिक अनुगमन गरेका छन् । मेयर कोइरालाले कमीकमजोरीलाई सुधार गरेर सेवाग्राहीलाई छिटो–छरितो सेवा प्रवाह गर्न वडाध्यक्षसहित कर्मचारीहरूलाई निर्देशनसमेत दिए ।. . .


मेयर कोइरालाद्वारा कराँते खेलाडीको विदाई

विराटनगर । थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई सोमबार विराटनगरमा विदाई गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई विदाई गरेका हुन् । कञ्चनबारी कराँते एकेडेमीले आ�. . .


अरनिको कलेजमा अभिमुखिकरण

विराटनगर ।  विराटनगर– १० मा रहेको अरनिको कलेजले नयाँ भर्ना भएका विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण तालिम तथा स्वागत गरेको छ । कलेजले सोमबार एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण दिएको हो । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृ. . .


मालपोत र नापीले आँखा चिम्लिदाँ विराटनगरमा चिनजान नभएका दुई परिवारबीच जग्गा विवाद

विराटनगर । विराटनगर–७ का मनिस रौनियारले आठ वर्ष अगाडी आमा गायत्रीदेवीको नाममा रहेको जग्गा लुम्बिनी बैंकमा धितो राखेर व्यवसायीक ऋण लिनुभयो । कटहरी–२ (ख) को कित्ता नम्बर ३३, सिट नम्बर १७८–०७४५ मा २ कठ्ठा ८ धुर जग्गा रौनियारले बैंकमा राख्नु भएको थियो । बैंकमा राखेको धितो जग्गाको वर्षेनी भूमि कर बुझाउँदै. . .


विराटनगरको ऐतिहासिक रथयात्रा यसपटकदेखी रुट परिवर्तन हुदै

प्रेम देवान विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिदै आएको रथयात्रा यस पटकदेखी रोडशेष सम्मको बाटो हुदै बसपार्कबाट धरान रोडको बाटोबाट निकालिने भएको छ । कोरोना भाईरसको कारण २ बर्ष सम्म रोकिएको विराटनगरको लागी मानिएको ऐतिहासिक रथ यात्रा ५४ औं संस्करणको रथयात्रा निकालीने तयारी गरिदैछ । यसपटक �. . .