विराटनगर। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा डा.सूर्य संग्रौला नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले संग्रौलालाई रजिस्ट्रारमा नियुक्त गरेका हुन् । प्रतिष्ठानका तत्क. . .
विराटनगर । सरकारले सरकारी तथा सामुदायिक अस्पतालबाट मात्रै स्वास्थ्य बीमा कार्यक्रम कार्यन्वयन गर्ने भएपछि निजी अस्पतालहरुले स्वास्थ्य सुविधा कार्यक्रम सकिएको बताएका छन् । विराटनगरका अधिकांश अस्पतालहरुले स्वास्थ्य बिमा सुविधा हटाएको घोषणा गरेपनि पनि लाईफ गार्ड अस्पतालले यसलाई निरन्तरता दिने �. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले कला र शिक्षा संकायमा स्नातकोत्तर तहको अध्यापन सुरु गर्ने भएको छ । क्याम्पसले सामाजिक कार्य विषयमा (एमएसडब्लु) र शिक्षाशास्त्र संकाय अन्तर्गत एमएडको स्नातकोत्तरको अध्यापन सुरु गर्ने भएको हो । आगामी असोजदेखि पढाई स. . .
विराटनगर । झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्ने साहित्यिक शृंखलामा चारजना स्रष्टा प्रस्तुत भएका छन् । साउन महिनाको शृंखलामा चारजना कवि तथा गजलकार प्रस्तुत भएका हुन् । समूहको सभाहलमा शनिबार आयोजित कार्यक्रममा कवि एवं गजलकार हरि कट्टेल, लीलानाथ सिलवाल, युवराज ठकुरी अज्ञानी र. . .
विराटनगर । मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालयअन्तर्गत रु.५५ अर्ब १२ करोड ९७ लाख छ हजार आठ सय ८१ खर्च भएको विराटनगरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो खर्च पुँजीगत प्रगतितर्फ ८४ दशमलव ८३ प्रतिशत हो । सो अवधिमा रु.६४ अर्ब ९८ करोड ५१ लाख छ हजार पा�. . .
विराटनगर । मोरङ प्रशासनले लावा लस्कर, बाजागाजा र असंख्य झाँकीसहित डोरी तानेर भीडबीच श्रीराधाकृष्ण रथयात्रा निकाल्न नदिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा गरिएको छलफलमा बाजा गाजा र लाखौंको भीडसहित रथयात्राको अनुमति प्रदान गर्न प्रशासन तयार भएन। विराटनगरसहितका स्थानमा कोरोना संक्�. . .
विराटनगर । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीका लागि यही भदौ ५ गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो । विद्यार्थी बढीमा दुई विषयमा मात्रै प�. . .
विराटनगर । विराटनगरमा पनि आइतबार बिहान बजे भूकम्पको धक्का महशुस गरिएको छ । बिहान करिब ८ बजेर १३ मिनेटमा भूकम्प महशुस गरिएको हो । काठमाडौंमा पनि धक्का महसुस गरिएको थियो । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान क�. . .
विराटनगर । विराटनगरमा पनि आइतबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान करिब ८ बजेर १४ मिनेटमा भूकम्प महशुस गरिएको हो । काठमाडौंमा पनि धक्का महसुस गरिएको थियो । थप बिवरण केहि बेरमा आउने छ ।. . .
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा १.६ जीपीए ल्याउने सबैले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको विद्यार्थी भर्नासम्बन्धी आधारअनुसार कक्षा ११ मा भौतिकविज्ञान, रसायनविज्ञान, जीवविज्ञान र गणित विषय अध्ययन गर्न चाहनेले भने एसईईमा यी चारवटा विषयमा कम्त�. . .
काठमाडौं । ‘असार १५ दही-चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता नेपाली समाजमा छ ।. . .
विराटनगर । गीतमार्फत नेपाली भाषाको उत्थानमा सहयोग पुर्याउने पिछडिएका बाँतर समुदायका तीन जनालाई आज यहाँ पुरस्कृत एवं सम्मान गरिएको छ । हिमपत मिडिया हाउस र प्रवासी सरदार ‘बाँतर’ यूवा एकता समाज उत्थान केन्द्र नेपालद्वारा दोस्रो अनलाईन नेपाली गीत गायन प्रतियोगिता—२०२२ मा प्रथम, द्धितीय र तृतीय हुने �. . .