विराटनगर

मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन

विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन भएको छ । विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा राष्ट्रिय सभाका पूर्व सांसद, नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव खेम नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले रिता पासवानक�. . .


बर्जुको विकास मोडेल : तालको पानी सुकाएर भ्युटावर ठड्याईंदै

विराटनगर । जलपन्क्षीहरुले अनुकुल वातावरण, शान्त र ठुलो क्षेत्रफल तथा फार्म ल्याण्ड भएका ताल र सिमसार क्षेत्रहरु मन पराउँछन् । नेपालमा प्रत्येक वर्ष असोज महिनाको अन्त्यतिर रुसको साईबेरिया, पुर्वी यूरोप, एशियाका भागबाट विभिन्न प्रजातिका चराहरु बसाँईसरी नेपाल आउने गर्दछन् । उत्तरमा रहेका हिमश्रृङ्ख�. . .


विराटनगरकी चेली नेन्सी खड्का ‘मिस नेपाल २०२२ ’मा सहभागी

विराटनगर । मिस नेपालमा यसपटकको मिस नेपालमा विराटनगर-३ की नेन्सी खड्का स्पर्धी भएकी छन् । सेण्टजोसेफ स्कुलबाट एसएलसी उत्तीर्ण खड्का मिस नेपालको २४ फाइनल स्पर्धीमा चुनिएकी हुन् ।  विराटनगरका राष्ट्रिय गायक सुमित खड्का र बबिता रोक्का खड्काकी छोरी न्यान्सी यसअघि पनि विभिन्न सुन्दरी स्पर्धामा सहभागी �. . .


ओलम्पिक दिवसका अवसरमा विराटनगरमा पौडी प्रतियोगिता

विराटनगर । ओलम्पिक दिवसका अवसरमा ओलम्पिक दिवसका अवसरमा शनिबार विराटनगरमा पौडी प्रतियोगिता आयोजना गरिएको छ । मोरङ पौडी संघले एभरेष्ट कलेजको स्वीमिङ पुलमा खुला पौडी प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताअन्तर्गत पुरुषतर्फ २ सय मिटरमा आरेक बस्नेत प्रथम, अञ्जन मल्लिक द्वितीय र सार्थक श्रेष्ठ तृती. . .


विराटनगरको किड्स भिलेज स्कुलको दिक्षान्त , ८० जना बिद्यार्थी दिक्षित

विराटनगरको किड्स भिलेज स्कुलले आफ्ना ८० जना विद्यार्थी दिक्षित गरेको छ। विराटनगरस्थित आरोहण गुरूकुलमा शनिबार एक कार्यक्रम आयोजना गरि  विद्यार्थीहरूलाई दिक्षित गरिएको हो । युकेजीबाट कक्षा १ मा उत्तिर्ण हुने विद्यार्थीहरूलाई भव्य कार्यक्रम आयोजना गरि दिक्षित गरिएको किड्स भिलेजका संचालक मदन प्रस�. . .


विपतमा उद्धारको अभ्यास गर्दै सुरक्षाकर्मी, महसुसको सिकाई महत्वपुर्ण हुन्छः मन्त्री कार्की

विराटनगर । वर्षाको समयमा विपत भई हालेमा उद्धारको कार्य कसरी गर्ने भन्ने योजनाका साथ नेपाली सेनाको भैरव दल गण मोरङले विपत पूर्व अभ्यासको कार्यक्रमको आयोजना गरेको छ । शनिबार प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख अतिथ्यतामा पूर्व अभ्यास कार्यक्रमको आयोजना गरिएको हो । क. . .


मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

विराटनगर । प्रदेश न १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । हाल देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर. . .


नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिदै सुरु भयो जेसिजको तालिम सप्ताह

विराटनगर । विराटनगर जेसिजले आफ्नो बार्षिक कार्यतालिका अनुसार तालिम सप्ताह सुरु भएको छ । ५ दिन सम्म चल्ने तालिममा विभिन्न किसिमका तालिमहरु संचालन हुने जेसिज ले जनाएको छ । पहिलो दिनको कार्यक्रम निर्वाचित जनप्रतिनिधिलाई बधाइ शुभकामना तथा संसदिय बैठक संचालन तालिम विराटनगर जेसिजको सभाहलमा सम्पन्न भए. . .


विराटनगर बरगाछीमा कृष्णप्रसाद कोइरालको सालिक अनावरण

विराटनगर । विराटनगरको वरगाछी चौकमा कृष्णप्रसाद कोइरालाको सालिक शनिबार अनावरण गरिएको छ । विराटनगर महानगरपालिका र बरगाछीको गुराँस पुस्तकालयको साझेदारीमा निर्माण गरिएको सालिकको पूर्व राष्ट्रपति डा.रामवरण यादवले गर्नु भएको हो । कलाकार धनयात्राले सालिकको निर्माण गर्नुभएको हो । गुराँस पुस्तकालयका प. . .


नेपाल खेलकुद महासंघ विराटनगरको संयोजकमा विज्ञान

विराटनगर । नेपाल खेलकुद महासङ महानगर कमिटी विराटनगरको शनिबार सम्पन्न बिस्तारित बैठकले संयोजक बिज्ञान शर्मा चापागाई र सह–संयोजकमा अनोजराज थापालाई जिम्मेवारी प्रदान गरेको छ। ५१ सदस्यीय आयोजक कमिटी गठन गर्नुको साथै १९ वटै वडा कमिटी निर्माण गर्न वडा संयोजक र सह–संयोजक तोकेको हो। असार १८ गते नेपाल खेल. . .


सञ्चारकर्मी साहले लिए विपन्न परिवारका दुई विद्यार्थीलाई स्नातकसम्म पढाउने जिम्मेवारी

विराटनगर । मोरङका एक सक्रिय सञ्चारकर्मीले सामुदायिक विद्यालयमा पढ्ने अतिविपन्न दुई जना बिद्यार्थीलाई गोद लिदै उच्चशिक्षा सम्म पढाइ दिने जिम्मेवारी लिएका छन् । मोरङको सुनबर्षी नगरपालिका ३ मा बसोवास गर्दै आएका एभेन्युज टिभीका संबाददाता विरेन्द्र साहले सोहीनपामा रहेको बिरेन्द्र सार्वजनिक माध्य�. . .


विराटनगरमा किरण क्लासिक बेकरीकाे लाईभ केक शोरुम संचालनमा

विराटनगर । गुणस्तरीय बर्थडे केक,बिस्कुट र बेकरीजन्य स्न्याक्स सहित आईसक्रिम उत्पादन गर्दै आएको किरण क्लासिक बेकरी उद्योगले विराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको छ । विराटनगर-१० संसारी माईस्थान नजिकै किरण क्लासिक बेकरीकाे नयाँ शोरुम शुक्रबारदेखि संचालनमा आएको हो । लाईभ केकको ब्यवस्थासहित किरणल�. . .