विराटनगर । बुधबार सार्वजनिक हुने कक्षा १० को एसईई परीक्षाको नतिजा विभिन्न माध्यमबाट प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । २०७८ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाईट, एसएमएस र आईभिआरको माध्यमबाट प्रकाशित हुने बोर्र्डले जनाएको हो । परीक्षाफल प्रकाशनका निम्त्ति बोर्डले . . .
विराटनगर । विराटनगरमा `उद्यमीका कुरा´ कार्यक्रम संचालन हुने भएको छ । उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उदेश्यले विकल्प एन अल्टरनेटिभले सहजसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो । साउन १२ गते बिहिवार विराटनगरस्थित होटेल श्री कृष्णमा कार्यक्रम हुने भएको छ । उद्यमशीलता विकाससंग सम्बन्धित य. . .
विराटनगर । विराटनगरका उद्योगीले आईसीपीसम्म कार्गोरेल ल्याउने विषयमा भारत सरकारसँग पहल गरिदिन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुसँग आग्रह गरेका छन् । मोरङ व्यापार संघमा मंगलबार आयोजित छलफल तथा भेटघाट कार्यक्रममा उद्योगीहरुले कुटनीतिक पहलमार्फत आईसीपीसम्म कार्गोरेल ल्याउने . . .
विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निणर्य गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ६ वटा विषयमा निणर्य गरेको छ । आन्तरिक म�. . .
काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो । विगतका �. . .
विराटनगर । वडा प्रहरी कार्यलय विराटनगर (क) का प्रमुख प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजीयार थारुले श्रीमतीको जन्मदिनको अवसरमा बृद्धा आश्रमलाई सहयोग उपलब्ध गराएका छन् । श्रीमती सिमा पंजियारको जन्मदिनको अवसर पारेर बिराटेश्वर बृदा आश्रमलाई १४ हजार २०२ रुपिँया सहयोग उपलब्ध गराएका हुन् । आश्रममा “मुष. . .
विराटनगर । १९ वर्षीया युवतीलाई जर्बरजस्ती करणी आरोपमा कराँते प्रशिक्षक बिनोद राउत र उनका साथी सुरज सुवेदी पक्राउ परेका छन् । विराटनगर–३ का ५० वर्षीय राउत र उनका साथी सुवेदीले एक किशोरीलाई जर्बरजस्ती करणी गरेको आरोप लागेको छ । मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार पी. . .
विवेक दाहाल , विराटनगर । विराटनगरमा एक पछि अर्को ठुला मल र होटेल खुल्ने क्रम बढिरहेको अवस्थामा अर्को नयाँ ३ अर्बको लगानीमा पाँच तारे होटल "होटल सेन्चुरियन" सहितको व्यापारिक मल संचालनमा आउने भएको छ । सेन्चुरी ग्रुप अफ कम्पनीले आगामी वर्षदेखि सञ्चालनमा ल्याउनेगरी विराटनगरमै पहिलो पटक पाँचतारे होटल र म�. . .
विराटनगर । प्रदेश नं १ मा कोभिड–१९ विरुद्ध लगाइने खोप ३२ लाख ७५ हजार ८६६ नागरिकले लगाएका छन् । प्रदेशमा ४९ लाख ८२ हजार २५० लक्षित जनसङ्ख्यामध्ये १२ वर्षदेखि माथिका ७९ प्रतिशतले कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप यही साउन ४ गतेसम्म लगाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु स. . .
विराटनगर । भारततर्फ लैजाँदै गरेको १५० कार्टुन मदिरा प्रहरीले नियन्त्रणमा लिइएको छ । आइतबार साँझ जहदा गाउँपालिका–१ कालाबन्जारमा को १ त ५९१३ नम्बरको ट्याक्टरसहित मदिरा बरामद गरेको हो । मदिरा लिएर जाँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि चालक भने फरार भएका छन् । प्रहरीले नियन्त्रणमा लिइएको मदिरा मुल भ. . .
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले व्यक्तिगत सम्पत्ति विवरण बुझाएका छन् । सार्वजानिक पद धारण गरेपछि महानगरपालिकामा व्यक्तिगत नाममा रहेको सम्पति विवरण कोइरालाले बुझाएका हुन् । मेयर कोइरालाले बुझाएको सम्पति विवरणमा विराटनगर–१५ र ११ मा पाँच बिगाहा आसपास जमिन रहेको उल्लेख छ �. . .
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही साता भित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको हो । सोमबार नभए मंगलबारसम्म रुजु सकेर बोर्डको बैठक डाक्ने आन्तरिक त�. . .