विराटनगर

विराटनगर जुनियर जेसिस द्वारा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर। जुनियर जेसिसद्वारा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय स्वास्थ्य संस्थाहरूमा बारम्बार देखिने रगतको अभावलाई सम्बोधन गर्ने उद्देश्यले विराट मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा विराटनगर जुनियर जेसिसले स्वैच्छिक रक्तदान कार्यक्रम आयोजना गरेको हो । "इन्गेज, इन. . .


अढाई लाख जनसंख्या भएको विराटनगर धान्न १७ जना नगर प्रहरी

विराटनगर । विराटनगर महानगरपालिकामा २०७८ सालको जनगणना अनुसार २ लाख ४३ हजार ९२७ जनसंख्या छ । तीव्र जनघनत्व रहेको यो सहर कोशी प्रदेशको एकमात्रै महानगर पनि हो । कोशी प्रदेशको राजधानी । पहिलो औद्योगिक नगर, पुरानो सहर भएका कारण यहाँको अव्यवस्था साँघुरो सडक, फुटपाथमा व्यापारलाई मानिन्छ । साँघुरो सडकको पार्�. . .


दौडिँदै रमाउँदै: रचना रिमालको कन्सर्टसहित विराटनगर रन हुदै

विराटनगर बैशाख १५ , नोबेल क्यान्सर अस्पतालको मुख्य प्रायोजनमा विराटनगर रन २.० वैशाख १८ मा विराटनगरमा भब्य रूपमा आयोजना हुँदैछ, जहाँ दौड, संगीत र स्वास्थ्य सेवा एकै ठाउँमा जोडिँदैछन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सी को आयोजनामा हुने यस कार्यक्रममा म्याराथनसँगै . . .


विराटनगरमा ‘राष्ट्रिय ३x३ बास्केटबल च्याम्पियनसिप’ आयोजना हुँदै

विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बिबिए ) को आयोजनामा आगामी वैशाख २६ र २७ गते विराटनगरमा ‘राष्ट्रिय स्तरको ३x३ बास्केटबल च्याम्पियनसिप' आयोजना हुने भएको छ। विगत १५ वर्षदेखि बास्केटबल खेलको विकास र विस्तारमा निरन्तर क्रियाशील यस एकेडेमीले युवा प्रतिभा पहिचान र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद�. . .


लामो समयपछि विद्यालय फर्किँदै बालबालिका, विराटनगरका निजी विद्यालयहरु सृजनात्मक गतिविधिमा जोड दिदै

विराटनगर । विगतका वर्षहरूमा चैतको अन्तिम साताबाटै नयाँ शैक्षिक सत्रका गतिविधि सुरु हुने गरेपनि यस वर्ष भने ढिलाइ भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैसाख १५ गतेबाट मात्रै भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएपछि लामो समयदेखि बालबालिका घरमै बस्न बाध्य भएका थिए। बैशाखको दोस्रो साता पु. . .


विराटनगरमा ओभरलोडेड मालवाहक सवारीलाई धमाधम कारवाही

विराटनगर । विराटनगरमा ओभरलोड मालवाहक सवारी धमाधम कारवाहीमा पर्न थालेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले क्षमताभन्दा बढी वजन बोकेर भन्सारबाट नेपाल प्रवेश गरेका मालवहाक सवारीलाई धमाधम कारवाही गर्न थालेको हो । यातायात व्यवस्था विभागले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि बढी भारवहन भएका स. . .


विराटनगरमा ८ महिनापछि ट्राफिक लाइट पुनः सञ्चालनमा

सोनु साह विराटनगर । लामो समयदेखि बन्द रहेको ट्राफिक लाइट अन्ततः पुनः सञ्चालनमा आएको छ । भदौ २३ गते भएको ‘जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका ट्राफिक लाइटहरू ८ महिनासम्म बिग्रिएको अवस्थामा रहेका थिए । यसले सवारी आवागमन व्यवस्थापनमा गम्भीर असर पारेको थियो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख सन्तोष. . .


शिक्षादीप कलेजका उत्कृष्ट ६२ मेधावी विद्यार्थी नगद सहित सम्मानित

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले कक्षा ११ का विज्ञान संकाय को आन्तरिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको छ । शिक्षादिप कलेजको सभाहलमा सोमबार आयोजित एक विशेष समारोहका बीच कक्षा ११ को तेस्रो आवधिक परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने ६२ जन. . .


विराटनगरको पुरानो गुद्री बजारका खुद्रा तरकारी व्यापारीका लागि व्यावस्थानपन गर्दै महानगरको टोली

विराटनगर । विराटनगरको पुरानो गुद्री बजार क्षेत्रका फुटपाथमा व्यापार गर्दै आएका खुद्रा तरकारी व्यापारीहरूको व्यवस्थापनका लागि महानगरपालिकाले पहल सुरु गरेको छ । लामो समयदेखि फुटपाथ अतिक्रमण गरी व्यापार गर्दै आएका साना व्यापारीलाई व्यवस्थित गर्न आवश्यक तयारी अघि बढाइएको हो। महानगरकी उपप्रमुख शिल. . .


निश्चित कम्पनी लक्षित मापदण्डका आधारमा विराटनगरको फोहोरमैला व्यवस्थापन ठेक्का

विराटनगर । विराटनगर महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आह्वान गरेको बोलपत्र निश्चित व्यवसायी लक्षित मापदण्डमा केन्द्रीत रहेको भन्दै अन्य फम तथा कम्पनीहरुले विमती जनाएका छन् । महानगरपालिकाले प्रब्लिक प्राइभेट पार्टनरसीपको अवधारणामा २० वर्षका लागि फोहोर संकलन, व्यवस्थापन र प्रशोधनका लागि �. . .


विराटनगरमा फुटपाथ व्यवस्थापनमा व्यापारी चुनौती, नगर प्रहरी सिसी टिभीबाट हेर्दै

सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले वैशाख ११ गतेदेखि बजार क्षेत्रका फुटपाथ अतिक्रमण हटाउन अभियान सञ्चालन गरेपनि यसको प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ। नगर प्रहरीले गरेको आग्रहलाई वेवास्ता गर्दै व्यापारीले सामान फुटपाथमा सार्ने गरेका छन् । फेरी नगर प्रहरी आउँदा सुटुक्क भित्र ह�. . .


निर्माण व्यवसायीले भने–काम गर्न सक्दैनौं, म्याद थप्नुपरो

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा देखिएको असहजताले निर्माण क्षेत्र भने सुस्त छ । निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले आइतबार अप्रत्याशित मूल्यबृद्धिले पूर्वाधार क्षेत्रमा नराम्रोसँग असर गरेको भन्दै छ महिना म्याद थप्न माग गरेको छ । पत्रकार सम्मेलनमा . . .